नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लिनस्विप

काठमाडौं । नेपाली टिमले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिनस्विप गरेको छ।

 

तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको हो।

खेलमा अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेका थिए ।

सोमबार त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.