कालिकानगर खानेपानी को अध्यक्षमा पारसमणि भण्डारी

 

पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल ११ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा श्यामबहादुर पुन सचिव लक्ष्मि न्यौपाने गौतम बुधमाया पुन, विन्दु सहसचिव मिना न्यौपाने रहनु भएको छ । यसै गरी समितिको सदस्यहरुमा घनश्याम ज्ञवालि ,पुरुषोत्म अर्याल,सुरेन्द्र राज ज्ञवालि, विष्णु भण्डारी,मिनराज ज्ञवालि,धुर्व अर्याल,मनु गोदार,कल्पना रेग्मी, लक्ष्मी न्यौपाने विष्णु प्रसाद चापागाइ अधिबेशनले तिन सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको छ । लेखा समिति संयोजकमा बिष्णु प्रसाद खनाल निर्वाचित हुनुभएको छ । तेसैगरी लेखासमितिको सदस्यमा पुष्प कमल वाग्ले पितम्वर पन्थी रहनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.