सनसाइनले जित्यो प्रथम सिल

 

काठमाडौं जिल्लामा सञ्चालित संस्थागत स्कुलहरूको साझा संगठन क्ब्ल् (सान)द्वारा आयोजना गरिएको २०८१ सालको पहिलो अतिरिक्त क्रियाकलाप मध्ये ँष्चकत क्ब्ल् ज्बलमधचष्तष्लन ऋयmउभतष्तष्यल-द्दण्डज्ञ मा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका -१५ बिजेश्वरीमा अवस्थित ‘द सनसाइन स्कुल / कलेज’का कक्षा दुईमा अध्ययनरत विद्यार्थी रोजन थापा मगर प्रथम भएका छन् । द्वितीय एडु समिट स्कुल ,तृतीय लिटिल कलाइबर्स स्कुलका विद्यार्थी भएका छन भने सान्त्वना पुरस्कार पिपल्स फ्रेनसिपका विद्यार्थीले प्राप्त गरेका छन् ।


कार्यक्रमको प्रमुख काठमाडौं महानगरपालिका १६ वडा सदस्य श्री भगवती सुबेदीको प्रमुख आथित्थ्यतामा भएको कार्यक्रम क्ब्ल् का अध्यक्ष दीलिप रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सानका उपाध्यक्ष प्रकाश मरासिनी ,सचिव बाबुराम गौतम जेम्स स्कुलका प्रिन्सिपल पूणर् लामिछाने सदस्य सौर्या खनाल लगाएतले बोल्दै कार्यक्रम र सानका गतिविधिले विर्धाथिमा रहेका अन्र्तरनिहित प्रतिभा प्रस्फुटनमा रहयोग पुगेको बताउनु भएको थियो ॥ कार्यक्रम लक्ष्मण दाहालले संचालन गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.