एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य

 

काठमाडौं
नयाँ सरकार बनाउने योजना सहित गठबन्धन बदलिएपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले सरकारलाई समर्थन फिर्ता लिएको छ ।
एमालेले समर्थन फिर्ता लिने निणर्य गरेको र प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
सचेतक बर्तौलाले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएको भएपनि राजिनामा नदिएकाले तर हाम्रो आह्वानअनुरुप उहाँबाट त्नभएका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र नेपाली कांग्रेसको समर्थन एवं सहभागितामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.