नारायणगढ मुग्लिन सडक अवरुद्ध

 

असार २८
मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ३ बजेतिर खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ र मुग्लिन-मलेखु सडकखण्डमा चल्ने गाडी बिच बाटोमै रोकिएका छन् । प्रहरीकाअनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो ठूलो भएकाले सडक खुलाउन भण्डै ४ घण्टा समय लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले देसभर बर्षा भैरहेकाले धेरै सडकहरुमा पैरो जानुका साथै सडक भासिएकाले यात्रागर्दा सर्तक रहन आग्रह गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.