लुम्बिनी प्रदेशका,मुख्यमन्त्री महरा द्धारा राजिनामा

 

बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको छ । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो । यस अघि आज विश्वासको मत लिने जनाइए पनि मुख्यमन्त्री महराले विश्वासको मत नलिइ पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.