सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु

 

काठमाडौं । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । विमानका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भैरहेको छ । निधन भएका सहक्याप्टेन एस कटुवालसमेत सबे सौर्य एयरलाइन्सकै कर्मचारी हुन् ।


विमानमा अमितमान महर्जन, उद्धव पुरी,सागर आचार्य, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्मा तथा विदेशी नागरिक अरिफ रेडा छन् । यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.