प्रधानमन्त्री ओलीसँग सरकारका सचिवहरूको ब्रिफिङ सुरू

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका सचिवहरूको सिंहदरबारमा ब्रिफिङ सुरू भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै मन्त्रलायका सचिवहरु सहभागी हुनुहुन्छ ।

 

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सचिवहरूसँग पहिलोपटक संयुक्त ब्रिफिङ लिनुभएको हो । प्रधानमन्त्रीले सचिवहरूको ब्रिफिङपछि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा निर्देशन दिनुहुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.