प्रधानमन्त्री ओलीले रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

२०८१ साउन २०, जावलाखेल ।

रातो मछिन्न्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई प्रधानमन्त्री  ओलीले ले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.