घट्यो पेट्रोलियम पदार्थको मूल्य,

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।आज आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । महङ्गिले आजित भएका उपभोक्त्रालाइ थोरै भएपनि पेट्रोलको भाउ घटेपछि रहात मिलेको छ । दशै तिहार जस्ता चाडपर्ब नजिकिएको बेला अन्य खाध्यान्नको भाउ आकासिदा उपभोक्ता मर्कामा परेको गुनासो भने बढेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.