सहकारी मा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयान अझै सकिएन । लामछिानेको विहिवार पनि लखिति बयान जारी रहने ।

 

बुटवल, कार्तिक २८ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रुपन्देही ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार बिहान सवा दश बजेदेखि बुटवल, कार्तिक २८ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा रुपन्देही ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार बिहान सवा दश बजेदेखि अहिलेसम्म बयान जारी छ । मंगलबार पोखराबाट रुपन्देही ल्याइएका लामिछानेको बुधबार लिखित बयान जारी छ । रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले साँझ सात÷आठ बनेसम्म आजको बयान चल्ने बताइन । बुधबारको बयानपछि एउटा खाका तयार हुने खनालको भनाइ छ । लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा रविको बयान जारी छ । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए ।सम्म बयान जारी छ । मंगलबार पोखराबाट रुपन्देही ल्याइएका लामिछानेको बुधबार लिखित बयान जारी छ । रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले साँझ सात÷आठ बनेसम्म आजको बयान चल्ने बताइन । बुधबारको बयानपछि एउटा खाका तयार हुने खनालको भनाइ छ । लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा रविको बयान जारी छ । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.