गण्डकी प्रदेश सांसद विमला गौचनको निधन

 

रुपन्देहि ः गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ ।
डेंगु संक्रम भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी गौचनका हृदयघातका कारण निधन भएको प्रदेश सांसद सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।
डेंगु संक्रम भएपछि उहा काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेनु भएको थियो । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।
उहाको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.