बुटवल, २४ पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनङि शल्डि पुरुष भलबिल च्याम्पयिनसपि–२०८१ अन्तरगत दोस्रो सेमीफाईनल र फइनल खेल स्थगित भएको छ । वभिागयि टमि त्रभिुवन आर्मी क्लब र मणमिुकुन्द भलबिल क्लब बचिको खेल प्रतकिुल मौसमका कारण स्थगित भएको हो ।
मंगल देखकिो सतिलहरका कारण खेल स्थगति भएको खेल आज सतिलहर बढेकाले खेल स्थगित गर्नु परेको आयोजक ले जनाएका छन । खेल खेलाउन तयारी अवस्थामा रहेको मौषममा सुधार आउने बित्तिकै
सुरुहुने मदन भण्डारी मदन भण्डारी स्पोटर्स एकेडेमीले जनाइएको छ । मौसमका कारण खेलाडीहरुको सुरक्षाका लागि खेल रोक्नुपरेको मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रयि अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो ।’मंगलवार स्थगित भएको सेमफिइनल खेल बुधबार बहिान ११ बजे हुने कार्यतालकिा थियो। मंगलबार नै भएको पहलिो सेमीफाईनल खेलमा भारतको गुजरात स्टेट भलबिल एशोसयिसनलाई ३–१ को सेटमा पराजति गर्दै नेपाल पुलसि क्लबले उपाधि दावेदारी पेश गरेको छ ।
प्रतयिोगतिामा नेपाल र भारतका ८ टमिको सहभागीता रहेका थएि । समुह ए’ मा नेपाल पुलसि प्रहरी, मणमिुकुन्द भलविल क्लब, रुकुम पश्चमि भलविल प्रशक्षिण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ब’ि मा नेपाल एपएिफ क्लब, नेपाल आर्मी, गल्कोट भलविल क्लब, र गुजरात प्रदेश भलविल एशोसयिसन, भारत रहेका थिय ।