काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा...
बुटवल, भदौ १९ । हजारौं मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले हरितालिका तीजको अवसरमा ‘तीज बिशेष कार्यक्रम’ गर्ने भएको छ । यहि भदौ २१ गते शुक्रबार (तीजको दिन) बुटवल दीपनगरस्थित सिद्धेश्वरी मैदानमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...
मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
Meropress -
काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै...
बुटवलमा १२ सय शैयाको अस्पताल निर्माण सुरू ,निर्माणमा जनस्तरबाट निगरानी गर्नुपर्ने र गुणस्तरीय काम गराउन खबरदारी
Meropress -
बुटवल । बुटवलमा १२ सय शैयाको अस्पताल निर्माण सुरू गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक समारोहकाबीच १२ सय शैयाको प्रादेशिक अस्पताल भवन निर्माणको शुभारम्भ गर्नुभयो।अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पुर्वाधार हो । अर्थमन्त्री पौडेलले अस्पताल निर्माणपछि लुम्बिनी र आसपासका क्षेत्रहरूका जनताको...
अस्पताल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन:प्रदेशवासिका लागि गाैरवकाे क्षण
Meropress -
-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समाराेह लुम्बिनी प्रदेशकाे लागि खुसीकाे क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश बासिका लागि गाैरवपूर्ण क्षण भएकाले खुसि वाड्नु भएको हाे । प्रादेशिक अस्पताल निर्माणकाे प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उहाँले...
बुटवल । बुटवल-७ दीपनगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा जन्माष्टमी महोत्सव तथा रथ यात्रा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयसहभागिभै राधाकृष्णको पुजा अर्चना गर्नुभएको थियो ।पुराना मौलिक संस्कृती र परम्परालाई जोगाउनुपर्ने बताउनु भयो । मन्दिरबाट निकालिएको रथलाई हिलपार्क-शिव मन्दिर-सोमबारे बजार-चमचम चोक हुँदै पुःन...
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताउनु भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मुल्यांकनको आधार बनाउदा बावस्तविकता पत्ता लगाउन सकिने भनाई उहाँको छ ।
प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह
Meropress -
काठमाडौं, भदौ ६
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र...
बुटवल भदौ ७। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ ।
बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।
सोहीअनुसार शुरुमा...
बुटवल भदौ ६ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल १५ उजेलापूरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा आलु दाल , चामल, तेल आटा चाउचाउ बिस्कुट लगायतका खाद्यान्य सामाग्री सहयोग गरेको छ । क्लवले लायन्स अन्तराष्ट्रिय ग्लोवल कज हङ्गर रिलिफ अन्तर्गत खाद्यान्य सामाग्री बितरण गरेको हो ।
लायन्स क्लवअफ...
५ भदौ, रुपन्देही । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबिका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।
पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भइ अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ ।
बिहान ७ः२५ मा उड्ने...
काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न...
काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल...
पुस्तक तथा स्टेशनरी बस्तुगत समितिको तिजमिलन तथा दर खाने कार्यक्रम
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा तिज मिलन कार्यक्रम गरिएको छ । त्यस्तै बुटवलको मावन सेवा आश्रममा आश्रीतलाई दर खुवाईएको छ । संघमा गठित पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले तिजमिलन तथा दरखाने कार्यक्रम गरेको हो भने व्यूटिपार्लर बस्तुगत समिति र महिला...
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति...
मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने,
काठमाडौं, साउन ३२
अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ ।
कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय...
भलाई कोष र सिद्धार्थ उद्योग बाणिज्य संघबिच सम्झौता,निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने
Meropress -
बुटवल, २९ साउन ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाबिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा दुवै संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् ।...
काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ ।
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध...
मकवानपुर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दुु्रतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुुभएको छ । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो...
काठमाडौँ, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिनुुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भन्नुुभएको...
प्रधानमन्त्रीओली द्धरा पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको योजना माग
Meropress -
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती...