अर्थतन्त्र

अर्थतन्त्र

  काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन...
  पाणिनी कलेज बुटवलले देवदह नगरपालिकाको खैरेनीमा शाखा विस्तार बुटवल, फागुन २६। हस्पिटालिटी क्षेत्रमा शिक्षा र तालिम दिँदै दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको पाणिनी कलेज बुटवलले देवदह नगरपालिकाको खैरेनीमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष गणेश डुम्रेले खैरेनी शाखाको...
  नयाँ बजेट निर्माण सम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालयसँग छलफल काठमाडौं, फागुन २५ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा...
  सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त कञ्चनपुर, २५ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका...
काठमाडौं, फागुन आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा-छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु पर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी...
बुटवल, फागुन २३ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ‘डेरी पसल’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी बिशिष्टिकृत सहकारी संघले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ बिक्री बितरणका लागि डेरी सञ्चालन गरीएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ नेपालका...
  काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको...
  काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको बताउनु भएको हो । आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन...
  बुटवल, १३ फागुन । देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गर्नुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रिय...
  बुटवल । महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ भने मन्दिरमा दर्शन...
नेपाल मेडिकल कलेजको रजत जयन्ती काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा  प्रवेश  गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा...
  काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनवटी कुराहरु नभएको...
  काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा...
  बुटवल,७ फागुन । बुटवल उपमहानगरपालिका वडा नं – १३ बेलबासस्थित प्रगतिपथ टोल विकास संस्थाले प्रगतिपथ सामुदायिक भवनको समुदघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले भवनको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले महिला हरुलाइ आत्मर्भिर बनाउन...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन महत्वपूर्ण चार निर्णय दाङ–लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको स्पष्ट...
  बुटवल उपमहानगरको स्थापना दिवसमा विविध कार्यक्रम केशव भण्डारी बुटवल । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभयको छ । बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले संघीयता बलियो बनाउन र...
  तिलोत्तमा व्यापार संघको साधारण सभा तिलोत्तमा, ३ फागुन । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले उद्योगी व्यवसायी सफल भए मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्ने बताएका छन् । मुलुकको आर्थिक विकासको एउटा पाटो निजी क्षेत्र भएकाले सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी काम गर्नुपर्ने उनले बताए । शनिबार रुपन्देहीको तिलोत्तमा व्यापार संघको एघारौं...
  बुटवल। तेह्रथुम सदरमुकाम म्याङलुङमा सञ्चालित निशुल्क मुटु परीक्षण शिविरमा ५ सय ७० जनाले मुटु परिक्षण गराएका छन् । लायन्स क्लब अफ काठमाण्डौं बुद्ध युनिभर्सलको आयोजना र शहीद गंगालाल हृदयकेन्द्र काठमाण्डौंको प्राविधिक सहयोग तथा तेह्रथुम जिल्ला प्रतिनिधिसभा सदस्य सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैङ्कसहित जिल्लास्थित विभिन्न संस्थाहरुको समन्वयमा शनिबार १...
  काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग...