रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
Meropress -
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका...
बुटवल, माघ २६ । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीहरूको बक्यौता भुक्तानीलगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए । काम सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएका निर्माण व्यवसायीको भुक्तानी...
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका...
तिलोत्तमा, माघ १५ । रुपन्देही पानी उद्योग संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको तिलोत्तमा—४, ड्राइभरटोलमा मंगलबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौं साधारणसभाले पुरुषोत्तम पाण्डे (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा जीवन घिमिरे सचिवमा कृष्ण कुँवर र कोषाध्यक्षमा घनश्याम पराजुली...
काठमाडौं, माघ १३
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी...
, माघ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थिरताका लागि काँग्रेस–एमालेबिचको संयुक्त सरकार बनेको बताउनुभएको छ । सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछि बुटवल–गोरुसिंगे सडक बिस्तारका लागि शिलान्यास समारोहलाई संबोधन गर्दै उहाँले मुलुकलाई स्थिरताको बाटोमा लैजान अहिलेको संयुक्त सरकार बनेको बताउनुभयो । आगामी २०८४ सालको निर्वाचनसम्मै दुवै दलबिचको समझदारी कायम...
तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने अब नेपाल अघि बढैछ ः प्रधानमन्त्री
Meropress -
माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ ।
बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभएको हो । उहाँले...
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेकाे बताउनु भएको हाे ।`प्रदेश सरकार किसानहरुकाे साथमा छ । उत्पादनमा जाेडिन...
सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले...
बुटवल ।
मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको सरोकारवाला हरुले बताएका छन । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रमा बोल्दै बक्ताहरुले दुध जन्य बस्तुको आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने बताएकाछन । लुम्बिनी प्रदेशको...
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नु भएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउनेगरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५...
बुटवल, ६ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा जम्मा भएका छन । बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका केन्द्रीय...
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री...
काठमाडौं । नेप्से परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो ।
आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिन सुरु गरेपछि बिहीबार मात्रै दुई कम्पनीको प्राथमिक निष्कासन स्वीकृति प्राप्त भएको छ । क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सले पछिल्लो पटक आईपिओ निष्कासान अनुमति पाएका हुन् । उनीहरूले क्रमशः २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर...
काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटा वाणिज्य बैंकले यसपटक लगाानीकर्तालाई लाभांश नबाढ्ने भएका छन् । गत आर्थिक वर्षको नाफाबाट ११ वटा बैंकले औसतमा ९.२२ प्रतिशत मात्रै लाभांश दिएका छन् । गत आवको नाफाबाट लाभांश नदिने बैंकहरुमा प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक,...
बुटवल पौष २
मुलुकको आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरुको सुझाव छ ।
रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वनको २९ औं बार्षिक साधारण सभामा बोल्दै वक्ताहरुले वनमा आधारित उद्यमलाइ...
काठमाडौं । अमेरिकी डलरको भाउ कीर्तिमानी दरमा बढ्दै जाँदा बुधबार डलर भाउले हालसम्मकै उच्च दर कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो ।
त्यस्तै डलरको...
अध्यादेशबाट निजी क्षेत्र उत्साहित
काठमाडौँ, २ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको...
बुटवल । फ्लाई दुबईले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । फ्लाई दुबईले मौसमको कारण देखाउँदै मंसिरको अन्तिमबाट उडान रोकेको थियो । फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौं उडान सुरु गरेको विमानस्थलमा सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । सोमबार दुबईबाट आएको जहाजबाट ९० जना गौतमबुद्ध अन्तर्राष्ट्रिय...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न यहि पुस २५ गते अनुमति दिएको छ ।
नेपाल माइक्रोले प्रति कित्ता एक सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता...