अर्थतन्त्र

अर्थतन्त्र

  काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको लोककला विभागद्वारा आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलालगायतका कला क्षेत्रका ३७ जना कलाकार सहभागी थिए । ती कलाकारले चार दिनको अवधिमा आआफ्नो कला, संस्कृति र परम्परा सुहाउँदो जम्मा...
  , जेठ ३० राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ। संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास...
    काठमाडौं, जेठ । बुढानिलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा९एसईई० दिएर बसेका उत्साही विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक एवम् भौतिक सहयाग गरेका छन् । नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई...
    इटहरी÷इटहरी उपमहानगरको वजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिए पछि नियन्त्रणमा लिइएको हो । इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको...
  काठमाडौं । सम्माननीय कार्यवाहक प्रधानमन्त्री श्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा कैलाली र कञ्चनपूरमा यही मिति २०७६ जेठ २३ गते बेलुका आएको भीषण हावाहुरीले पु¥याएको धनजनको क्षति र अब गर्नुपर्ने राहत र सहयोगको विषयमा छलफल भयो । उक्त बैठकमा निमित्त मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लगायतका...
  तिलोत्तमा जेठ २६ प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ । उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएको पनि बताउनु चएको छ । हिजोको पुर्वधार ले आज नथेग्ने भन्दै मन्त्री केसिले आआप्नो दाइृत्व अनुसारका ठुला र सुबिधा...
बुटवल, जेठ २५ । नेकपा स्थायी कमिटी मणि थापाले हामिले कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन नसक्ने बताएका छन् । उनले बिकास को गति अगाडी बढेको छ तर केही बेरमै चमत्कार हुन नसक्ने बताए । लेता थापाले खेलकूदको माध्यामबाट मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । खेलकूद राष्ट्रको...
  भैरहवा, २२ जेठ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा बुधबार एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्षयरोग उपचार व्यवस्थापन मूल प्रवाहीकरणमा ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य संयोजक गीता न्यौपाने पोखरेलले बताइन् । नगरभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि सहभागी...
तिलोत्तमा । एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ । वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनु...
सीपमूलक तालीम सुरु बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ् । नगरप्रमुख सुवेदीले इलम गरी रोजगार बन्न आवश्यक भएको बताए...
  केशव भण्डारी बुटवल । जेठ ९ । प्रदेश ५ सरकारले कृषि र औद्योगिकविकासलाई प्राथमिकतादिँदै आर्थिक बर्ष २०७६–०७७को नीतितथाकार्यक्रम सार्वजनिक गरेको छ । पर्यटनविकास र पूर्वाधार निर्माण,सौर्य उर्जा जस्ताआर्थिक योजना र सामाजिक सुरक्षालक्षितनीतितथाकार्यक्रमलाई सत्तापक्षले विकासमुखीभनेको छ भने विपक्षीहरुले महत्वाकांक्षी र आश्वासनमैत्रै दस्तावेजको संज्ञादिएकाछन् । प्रदेश ५ सरकारले सार्वजनिक...
काठमाडौं, २१ असार ।२२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले आज काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो । साथै शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन...
कपिलबस्तु, १५ असार । बैक पनि साथीपनि भन्ने मुख्य नाराका साथ आर्थिक क्षेत्रमा फड्को मारेको एनआईसी एसिया बैंकको कपिलबस्तुको लबनीमा शाखा कार्यालयको स्थापना गरेकेा छ । बैंकको स्थानिय स्तरमा जाने अभियान अन्र्तगत शाखाको स्थापना गरिएको एनआईसी एसिया बैंकको सुचना शाखाले जानकारी दिएको छ । शाखा स्थापना पछि लबनी क्षेत्रका जनताले...
काठमाडौ । जेठ १५ । सरकारले ल्याएके बजेटबाट चकलेट खेलौना र सवारीमा कर बढ्यो । अर्थमन्त्री खतिवडाले चुरोट र मदिराको अन्त:शुल्क बढाएको बताउनुभये । विदेशबाट आउँदा १ सय ग्रामसम्म सुन ल्याउन पाइने छ । चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाइने छ...
काठमाडौ । जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत पाँच बर्षभित्र सबै नेपालीले माग बमोजिमको बिजुली पाउँने बताउनुभएको छ । उहाँले भन्नुभयो,तीन बर्षभित्र सबैघर उज्यालो बनाइने छ । बुढि गण्डकीको मुअब्जा बितरण गरि निर्माण थालिने छ । पश्चिम सेती नेपाली श्रोतबाट बनाइनेछ । जनताको लगानीमा ३ हजार...
काठमाडौ । जेठ १५ । कृषिलाइ गरिवी निवारणको आधार बनाइनेछ । चिया कफि कागती लगायतका बीउ विरुवामा अनुदान दिइनेछ । अर्गानीक खेतीलाइ प्राथमिकता दिइनेछ । कृषि उद्दयोग स्थापना गर्न सहयोग गरिनेछ । फलफुल पकेट क्षेत्र निर्धारण गरिनेछ । कृषिकालागि चाहिने मल बिउ र उपकरणलाई प्रोत्साहित गरिनेछ । कृषि पशुपक्षी...
काठमाडौ । जेठ १५ । सरकारले शिक्षा र स्वास्थ्यमा लिँदै आएको कर खारेज गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै कर खारेज गरिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा ५६ अर्व छुट्टाइएको छ । स्वास्थ्य सेवा लाइ भरपर्दो बनाइनेछ र सबैको स्वास्थ्य विमा देशब्यापी बनाइनेछ । २...
काठमाडौ । जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट ल्याएको छ । त्यसकालागि राजश्वबाट ८ खर्ब र २ खर्ब २ अर्ब बैदेशिक रिणबाट पुर्याइनेछ । बाँकी आन्तरिक रिणबाट उठाइनेछ । संघीय व्यवस्था कार्यान्वयनकालागिपहिलो पटक छ्ट्टाइएको बजेटमा स‌घ तथा ‍ प्रदेश...
काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ । नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज -बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुादै सभामुख महराले यस्तो बताउनुभएको हो । नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन...
काठमाडौ । जेठ ८ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ ।पाँच बर्ष भित्र दोहोरो अंकको आर्थिक बृद्दि हासिल गर्ने लक्ष्य सहित सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा पाँच वर्षमा प्रतिवब्यक्ति आम्दानी दोब्बर तथा दोहोर अंकको आर्थिक...
काठमाडौं– सरकार कडा रूपमा प्रस्तुत भएपछि बर्षैदेखि जारी बस ब्यवसायीको सिण्डिकेट तोडिएको छ । सरकार र व्यवसायीले आज पत्रकार सम्मेलन गरेर सिण्डिकेट हटेको घोषणा गरेका छन् । बस व्यवसायीले कम्पनीमा दर्ता भएर यातायात चलाउन सहमत भएपछि सिण्डिकेटको जालो तोडिएको हो । सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।...