अर्थतन्त्र

अर्थतन्त्र

तुलसीपुर, वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता भएका ३४ जनालाई वाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र...
बुटबल । बैशाख ६ । सरकारले नविकरण नगर्ने र खाता रोकेर छानविन गर्ने चेताबनी दिएपछि यातायात व्यवसायी समितिले धमाधम बैकबाट पैसा झिक्न थालेका छन् । सरकारको चेताबनीपछि व्यवसायी अत्तालिन थालेका छन् । अागामी साउनबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिको नविकरण नगर्ने र नयां दर्ता पनि नगर्ने निर्णय गरेपछि समितिका...
बुटवल। चैत ३०। पाच नम्वर प्रदेश सरकारले एक अर्ब २ करोड ५ लाखको बजेट सार्वजनिक गरेको छ । बुटवलमा अाज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेस गर्नुभयो । बजेटमा चालु खर्चकालागि ३६ करोड ६३ लाख बिनियोजन गरिएको छ । यस्तै सिद्दबाबाको पहिरो रोक्न,रामग्राम,लुम्विनी हुदैं तिलोैराकोटसम्म मोनोरेलको अध्ययन गर्न पनि...
काठमाडौं ,चैत १६ । सरकारले मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको भन्दै निरासाजनक अवस्था सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज संसदलाई श्वेतपत्रबारे जानकारी गराउँदै सरकारी ढुकुटी लगभग रित्तिदै गएको बताउनुभयो । आर्थिक अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी रित्तिदै गएको अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्रीले बजेट प्रतिको...
बुटवल, फागु १४ । सरकारी स्वामित्वको अोैषधी लिमिटेडले फेरि सिटामोल उत्पादन थालेको छ । बन्द भएको सात बर्षपछि बजारमा पठाउने गरि लिमिटेडले अोैषधी उत्पादन शुरू गरेको हो । गतबर्षबाट संचालनमा अाएको लिमिटेडले ग्लिसिरीन सहित ती किसिमका अोैषधी उत्पादन गर्दै अाएको छ । नेपालमा बार्षिक करिव १४ करोड ट्याव्लेट सिटामोल खपत हुनेगर्छ...
बुटवल, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ । बाम गठबन्धनको पक्षमा रहेका यहााका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
काठमाडौ । कार्तिक २१ ।नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने चुनावी नारा सहित महत्वाकाक्षी प्रतिवद्धता जनाउँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार आयोजित प्रदेश र प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने ग्यारेण्टी...
तिलोत्तमा,९ कात्तिक । तिलोत्तमा व्यापार संघले मेला तयारीका बिषयमा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु संग बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । मेला तयारीका बिषयमा जानकारी दिन र सुझाव संकलनका लागी कार्यक्रमको आयोजना गरिएको हो । त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानिय उत्पादनको बजारीकरण र प्रबिधिको आयातमा बिशेष ध्यान दिन...
काठमाडौं, असोज २८ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा शुरु भएको छ । विश्व सम्मेलनको उद्घाटन गर्नुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएले नेपालको आर्थिक सम्बृद्धिका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सो अवसरमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष शेष घले र पूर्व अध्यक्ष जीवा लामिछानेले...
काठमाडौ । असोज २७ । अन्तत सरकारले भारतीय कम्पनीले तयार गरेको डिपिआर खरिद गरेरै बहुप्रतिक्षित काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माण अघि बढाउने भएको छ । राजधानीलाई तराईसंग जोड्ने उक्त मार्ग सरकारले चार बर्षमा पुरा हुने गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । तर डिपिआरको टुंगो लाग्न नसक्दा काम अघि...
बुटवल, ९ असोज । रुपन्देही जिल्लामा पहिलो पटक बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने अनिबार्य दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने भएको छ । नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभागबाट स्विकृती प्राप्त गरेका बुटवल र भैरहवाका ४ वटा टे्रनिङ्ग सेन्टरहरुले बिभिन्न मुलुकका लागि कामदारका रुपमा जाने ब्यक्तिहरुका...
बुटवल, भदौ २५ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा 'राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवर्द्धन प्रदर्शनी २०७४' आयोजना गर्नेभएको छ । यहााको समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । संगठनको बुटवलमा बसेको बैठकले...
काठमाडौ । भदौ १९ । अवैध रुपमा नेपाल भित्र्याइएको अहिलेसम्मकै सवैभन्दा धेरै सुन काठमाडौंमा बरामद भएको छ । प्रहरीले काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित सोमवार विहान चालक मनोज अधिकारीलाई पक्राउ गरेको हो । बरामद सुनको चल्तिको मुल्य ४३ करोड भन्दा बढी हो । पार्किङमा राखिएको बा १७ च ६४२७...
काठमाडौँ, भदौ१६ । नजिकिदै गरेको दशैं लगायतका चाडवाडमा उपभोक्तालाई सहज र सस्तो दरमा उपभोग्य सामाग्री उपलब्ध गराउन भन्दै सरकारले सस्तो बजार शुरु गरेको छ । राजधानी उपत्यकामा ९ स्थान र उपत्यकाबाहिर २२ स्थानमा यस्ता बजार संचालनमा ल्याईएको छ । शुक्रवारबाट शुरु भएको सुलभ बजारमा दैनिक उपभोगका सामानहरु अन्य बजारमा...
काठमाडौ । साउन २७ । सर्वोच्च अदालतले विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले सदस्य सचिव शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अव शर्मा विरुद्धको मुद्दा विशेष अदालतले टुंगो लगाउने...
बुटवल, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरको मणिप्रभा वचत तथा रिण सहकारी संस्थाले रक्तदान तथा तीज मिलन कार्यक्रम आयोजना गर्यो । संस्थाको आठौ बाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रम अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकन्द्र न्यौपाने, केशव भण्डारी लगायतले संस्थाको प्रगतीको कामना गर्नुभएको थियो । यस्तै...
बुटवल । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि भन्दै अख्तियारको थुनामा रहेका शर्मालाई सर्वोच्चको मंगलवारको पुर्ण इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अख्तियारले पक्राउ गरेपछि शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा दायर...
काठमाडौ । साउन १० । यस बर्षको कोरियाली भाषा परीक्षामा १२ हजार १ सय ८ जना पास भएका छन । मंगलवार सार्वजनिक गरिएको नतिजा अनुसार कृषि तर्फ ७ हजार ५ सय ३० र औद्योगिक तर्फ ४ हजार ५ सय ७८ जना उर्तीण भएको रोजगार अनुमति प्रणाली इपिएस कार्यालयले जनाएको...
काठमाडौ । साउन १। कर छलीमा संलग्न भएर अर्बौ रकम हिनामिनामा संलग्न भएको आरोप लागेका सहसचिव तथा कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासहित अन्य दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य...
काठमाडौ । असार २९ । ब्यवस्थापिका संसदले आर्थिक वर्ष २०७४/७५ का लागि पूर्ण बजेट पारित गरेको छ । मुलुक संघियतामा गएपछि स्थानीय तहमा पठाउने गरि संसदको नियमित प्रक्रियाबाट पूर्ण बजेट पारित भएको यो पहिलो पटक हो । राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक बिहिवारको संसदको बहुमतले...
काठमाडौ, असार २६ । एउटै मन्त्रीले २२ वटा मन्त्रालय माथि उठेका प्रश्नहरुको एकैदिन जवाफ दिएपछि ब्यवस्थापिका संसदले आर्थिक बर्ष २०७४र ७५ को विनियोजन विधेयक पारित गरेको छ । विनियोजन विधेयकमाथि सांसदहरुका प्रश्नको सरकारका तर्फबाट प्रधानमन्त्रि र मन्त्रीहरुले जवाफ दिएपछि संसदको सोमवारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन...