अर्थतन्त्र

अर्थतन्त्र

  बुटवल । पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन् । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न...
  भैरहवा, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे ।नेकपा एमाले, राप्रपा र जसपाले रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा...
भैरहवा, २० कात्तिक । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दावी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर देखाएको बताए ।नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता...
एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरु भन्छन एमाले बाहेक मुलुको हित हुन सक्दैन सैनामैना, कार्तिक १६ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा...
  बुटवल, ३ कार्तिक । अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार आयोजित कार्यक्रममा १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरीएको हो । तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको जिम्मेवारी समेत दिइएको छ । कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य...
  रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही क्षेत्र नं. ५ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले जनताका समस्यालाई बुझेर काम गर्ने भन्दै उहाले यस क्षेत्रका जनतालाई खुसि...
गुल्मी । दशैको समयमा समेत लामो समय विद्युत लाईन नभएर एकहप्ता अन्धकार मा बसेका गुल्मीका जनता शुक्रबार पनि लोडसेडिङ हुने भएको छ । गुल्मीका विभिन्न स्थानमा भोलि (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको हो । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने...
  रुपन्देहिको सैनामैना एक मा रहेको दुर्गाभवानि मन्दिर ब्यवस्थापन समिती को अगुवाईमा स्थानिय बासिन्दाको सहयोगमा मन्दिर बरीपरि परिषद्मा सरसफाई गरीएको छ । सोमवार देखि विजया दशमिको घटस्थापन सुरु हुने र नवदुर्गाको पुजाआजा गर्ने तयारी स्वरुप सरसफाई गरीएको मन्दिर गरीएको अध्यक्ष रेशम खनालले बताउनु भयो । सरसफाई का केहि तस्विर हरु ...
  रुपन्देहिको सैनामैना एक मा रहेको दुर्गाभवानि मन्दिर ब्यवस्थापन समिती पुर्नगठन गरीएको छ । सैनामैना एकका स्थानिय बासिन्दा हरुको भेलाले रेशम खनाल को अध्यक्षतामा पन्ध्र सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा भुसाल , सचिव गोन्दि पुन , सहसचिव विक्रम पुन कोषाध्यक्ष चेतनारायण पाण्डे, रहनु भएको छ । ...
  काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । बुधबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको कानुन विद हरुले बताएका छन । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । पुर्नविचार गर्न पठाएको विधेएक जस्ताको तस्तै...
  काठमाण्डौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गर्नु भएको थियो । राजधानिका विभिन्न स्थानबाट निकालिएको पदयात्रामा एमालेका बरिष्ठ नेता हरुको साथमा हजारौ कार्यकर्ता र सर्वसाधारण को पनि उपस्थीत रहेको थियो ...
  तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल...
काठमाडौं । नेपालमा डेंगु संक्रमितको सरकारी रेकर्डमै संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै...
नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न काठमाडौँ,  भाद्र । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २४ गते काठमाडौमा सम्पन्न भएको छ। महाधिवेसनबाट डम्बर रोगुको...
  आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ। जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पद...
  बुटवल । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको छ। न्युरोडको मध्यभागमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिकको शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो । त्यस क्षेत्रलाई भानु चोक नामाकरण गरिएको छ। लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख...
  असार ९ बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ। जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो । बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल रुपन्देहीको साविकको सुर्यपुरा हसनापुर तथा हालको गैडहवा ८ सुर्यपुरामा सम्पन्न...
  एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह, वडाध्यक्ष जयकुमार बुढा र वडाध्यक्षका भाई अर्जुन बुढा पक्राउ परेका...
  स्थानीय प्रशासन मुकदर्शक अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक बुटवल, बैशाख २७ बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको एमालेले जनाएको छ । जेष्ठ नगरिकलाई निर्वाचन सम्वन्धी जानाकारीमुलक कार्यक्रम...
  तिलोत्तमाको वडा नं. १३ मा अटोभिलेज बनाउने एमालेको योजना तिलोत्तमा, वैशाख २६ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अटोभिलेज स्थापना गरिने जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीको नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा वडा नं. १३ को तिनाउ नदी उकास क्षेत्रमा अटोभिलेज स्थापना गरिने...
साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेको बाबुरामको हाते चिठ्ठी घरघरमा चिठ्ठी पाउदा मतदाता खुसि बुटवल २६ बैशाख । ‘प्रिय.......कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ बुटवल उपमहानगरपालिका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईको चिठ्ठी पढेर दीपनगरका कमल बहादुर थापा भावुक भए । २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी...