आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ ।
बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु...
सहायक सडकलाई कालोपत्रे
तिलोत्तमा, वैशाख १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य-मुख्य सडकलाई आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति गरिने जनाएको हो । सहायक सडकलाई
कालोपत्रे गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
हाल एमालेकैं नेतृत्वमा रहेको...
बुटवल । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरि कार्यक्रम गरि मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा प्रभातफेरि निकालिएको हो ।
प्रभातफेरिमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्न साचो, विद्युत दुर्घटनाबाट बच्न सचेत...
बुटवल, २१ चैत ।
नेकपा एमालेका नेता तथा औषधि व्यवसायी बाबुराम भट्टराईले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५१ हजार रुपियाँ प्रदान गरेका छन् ।
औषधि व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष रहेका भट्टराई एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् । उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष...
बुटवल वडा ८ को आफ्नै कार्यालय
बुटवल, चैत । बुटवल उपमहानगरपालिका वडा नं ८ को कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल-८ स्थित सडक विभाग हाताभित्र निर्माण हुने उक्त वडा कार्यालय भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र वडा नं ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ लगायतले...
एक सामुदायिक वन, एक उद्योग प्राथमिकतामा छ-अध्यक्ष पाठक
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा आधारित उद्योगहरूले आर्थिक सम्वृद्धि हासिल गर्न सघाउने बताउनुभएको छ। फेकोफनले आयोजना गरेको बजार विष्लेषण तथा विकास तालिम समापनका अवसरमा अध्यक्ष पाठकले फेकोफनले एक सामुदायिक वन एक उद्दमको अवधारणा अनुरूप काम...
बुटवल, चैत १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी...
बुटवल, १२ चैत
नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति जगेर्ना अभियानमा लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । पाचौ विश्व नेवाः दिवसको अवसरमा नेवाः सेवा समाजले नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा सरोकारवाला बिच बुटवलमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा समाजका सल्लाहकार नवराज श्रेष्ठले...
नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको श्रेष्ठको दाबी
Meropress -
नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न
बुटवल, १२ चैत
नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले अधिवेसनको उद्घाटन गर्दै श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको दाबी गरे । संगठन स्वतन्त्रता, न्युनतम ज्यालामात्र होइन अब जिवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म...
काठमाडौ । वन संरक्षण र जनताको अधिकार स्थापनामा नेपालको सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको भन्दै राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन निर्माता र सरोकारवालाले उपभोक्ताहरुको हित विपरितका कानुन खारेज गर्नुपर्नेमा जोडद दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले आयोजना गरेको संरक्षण क्षेत्रमा स्थानीय समुदायको अधिकार सुनिश्चितताको लागि अन्तरसंवाद कार्यक्रममा...
बुटवल । बुटवलमा कृषि मेला-२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका गर्नु भएको हो ।बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ...
बुटवल, १० चैत ।
प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि प्रत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निणर्य गरेको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम वैठकले कम्तीमा दशलाख रुपियाँको कोष स्थापना गर्ने निणर्य गरेको हो ।
कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न...
बुटवल । रुपन्देहीको देवदह नगरपालकिा स्थति स्मृतिवन वाटिकामा दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने कार्यशशाला बारे पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले जनाकारी दिनु भयो । देवदह नगरपालकिा, लुम्बिनी वकिास कोष, लुम्बनिी प्रदेश सरकारको आर्थकि सहयोगमा...
बुटवलमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता -खेलकुदको विकास र प्रबर्द्धनमा नमुना थालनी
Meropress -
बुटवल चैत । बुटवललाई मुलुकमै खेलकुदको हब भएको नगर मानिन्छ । खेलकुदका गतिविधि सञ्चालन, खेलकुदका पूर्वाधार विकास तथा विस्तार र सबै वडामा प्रयाप्त खेलग्राम निर्माण गरिएको छ । खेलकुदलाई प्राथमिकता दिंदै उपमहानगरले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । यसैक्रममा बुटवल नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८...
बुटवलमा श्रम बैंक सञ्चालन,बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने
Meropress -
बुटवलमा श्रम बैंक सञ्चालन
बुटवल । सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । रोजगार चाहने नागरिकले देश वा...
बुटवल
प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ का शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती मा.बि.माको प्राग्रण सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्री ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर मिति २०७८ चैत्र ३ गते देखि ५ गते सम्म आयोजना गरिएको संस्थाको शिक्षा उपसमितिका संयोजक...
डढेलो नियन्त्रणमा जुटे उपभोक्ता
बुटवल, चैत ७ । वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउदै एकजुट भएका हुन् ।
सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले सोमबार...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । शत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउदै एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताउनुभयो । उहाले गठबन्धन दल...
बुटवल । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीको १९ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । जिसनका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता, तथा पूर्वअध्यक्ष एंव सल्लाहकार यामबहादुर थापाको प्रमुख आतिथ्यतामा रूपन्देहीको तिलोत्तमा स्थित कुञ्जलापुरमा कार्यक्रम भएको हो । जिसस पूर्वी र पश्चिम नवलपरासीका संस्थागत विद्यालयहरुको संगठन हो ।
सो अवसरमा...
श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु
बुटवल, फागुन । बुटवलमा आइतबारदेखि व्याबसायी ब्रोइलर कुखुरा पालन तालिम सुरु भएको छ । श्रीनगर एग्रो फर्मको आयोजना र विश्व खाद्य संस्थानको सहयोगमा व्यवसायिक कृषक र नयाँ व्यवसायीलाई तालीम सञ्चालन गरिएको हो । तालीमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तुलसीराम...
राज्यले नपत्याउने जनता सेवा प्रति सन्तुष्ट नहुने अवस्था हुन बाट जोगिन सेवा प्रभावकारी बनाऔ आधिकारीक निजामति ट्रेड युनियन
Meropress -
फागुन १४
जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको उहाहरुको भनाई रहेको छ ।
आधिकारीक निजामति ट्रेड युनियन...