अर्थतन्त्र

अर्थतन्त्र

  कपुरधारामा महिलालाई बट्टाई पालन तालिम काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २६ कपुरधारामा बट्टाई पालन तालिम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको तालिममा स्थानीय कपुरधारा टोल सुधार समिति र विभिन्न संघ संस्थाका ४३ जना महिलाहरु सहभागी भएका थिए । सिर्जनशिल एकीकृत दिगो विकास समाज सिआईएसडीएसले आयोजना गरेको तालिममा बालानन्द,...
  भवानी माविको भवन उद्घाटन बुटवल उपमहागरपालिका वडा नं. १८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुई कोठे भवनको उद्घाटन गरिएको छ । उपमहानगपालिकाका उपप्रमुख गुमादेवी आचार्यले भवनको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौंतिक सुधारको लागि नगरले जोड दिएको बताउनु भयो । नगरका सबै सामुदायिक विद्यालयमा समान शिक्षा लागु गर्नको लागि...
  काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले देशभरका एक करोड उपभोक्ता आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । सामुदायिक वन र उपभोक्ता अधिकारका लागि आन्दोलन जारी राख्ने बताउँदै अध्यक्ष पाठकले बिहिबारदेखि देशभर आन्दोलन कायमै रहने चेतावनी दिनुभयो । मंगलबार भएको आन्दोलनमा धरपकड प्रति आपत्ति जनाउँदै उहाँले सरकारले उपभोक्ताका अधिकार...
    काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल...
  सामूहिक विकास सहकारीको साधारणसभा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव तिलोत्तमा, ११ माघ । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए । सामूहिक विकास...
  लुम्बिनी प्रदेशमा फागुन सम्म सवैले खोप लगाउछन् ः स्वास्थ्यमन्त्री थारु कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र ः पुर्वमन्त्री श्रेष्ठ बुटवल , माघ ११ ।   लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुणर् खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको...
बुटवल, माघ  । सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको लक्ष्य साकार पार्ने भन्दै निर्माण गरिएको बुटवलको सहरी विकास गुरुयोजनामा सडक सञ्जाल विस्तार र स्तरोन्नितलाई प्राथमिकतामा राखिएको छ । सोही अनुरुप बुटवलका अधिकांश सडक स्तरोन्नित र विस्तार हुँदैछन् ।   राष्ट्रिय राजमार्गका सडक खण्डमा ढिलाई...
  बुटवल उपमहानगरको नयाँ भवन उदुघाटन विकासका काममा सहकार्य गर्न आग्रह   बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय...
  सैनामैना, । सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् । नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण समृद्धि नगरपालिका निर्माणको लागि अभियानको थालनी गरिएकोमा सवैको साथ र...
  वन नियमावलीविरुद्ध फेकोफनको आन्दोलन- हाक हाल्नेदेखि कुनै पनि प्रकारका शुल्क नतिर्नेसम्म को घोषणा काठमाडौं । समुदायको अधिकार कटौती गर्ने सरकारको तयारी प्रति आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोश्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । वन नियमावली २०७८ को मस्यौदा खारेज, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर...
  बुटवल, पुष १८ । बुटवल-७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।   साधारणसभामा असल कारोबारी, सहकारीमा आवद्ध जेष्ठ...
  ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमाद एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा...
  काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले उपभोक्ताको अधिकार खोस्ने निति लिएको ठहर गर्दै अान्दोलनको घोषणा गरेको छ । संघीय वन नियमावलीको मस्यौदा, संरक्षित क्षेत्र थप्ने योजना र प्रदेश कानुनमा सुधार गर्न माग गर्दै फेकोफनले आन्दोलनको घोषणा गरेको हो । महासंघ अध्यक्ष भारती पाठकले सामुदायिक वनको काठ ५० प्रतिशत...
  तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा तिलोत्तमा, मंसिर २९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुभएको हो...
  कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु रुपन्देहि रुपन्देहीको कञ्चनमा गाउँपालिका कञ्चनगाउँ पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिला हरुलाई खेलकुदमा सहभागि गराउने तथा गाउपालिका युवाहरुलाई खेलकुदका माध्यमबाट सामाजिक कार्यमा प्रेरीत गरी लागु औषद कुलत...
                           पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेको उमेद्धारी बुटवल । ट्रक तथा ढुवानी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेले उमेद्धारी धोषणा गर्नु भएको छ ।...
    रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ ।  नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो । क्लवका निवर्तमान एवं सस्थापक अध्यक्ष सुरज खरेलले रोटरी बर्ष २०२१/०२२ का लागी...
    तिलोत्तमा, साउन ११। तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले शहरी वन, कृषि वन विकास तथा वन मार्फत अार्थिक सम्वृद्दिका योजनालाई अघि बढाउने लक्ष्य लिएको छ । महासंघले उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी प्रकृति संरक्षणलाई अघि बढाउनुपर्ने पनि जोडदिएको छ । समुदायले संरक्षण गर्ने र अाम्दानी पनि हुने गरि संरक्षण क्षेत्र सम्वन्धी नयाँ...
  काठमाडौं,  जेठ १३ कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल,...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले अहिलेको विषम् परिस्थितिमा सामुदायिक र नागरिकप्रतिको दायित्व पूरा गर्ने काममा अग्रसर हुन राजनीतिक दलहरुलाई हार्दिक आव्हान गरेको छ । देशभरका सामुदायिक वन उपभो्ता समुहहरूको छाता संगठन फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले एक विज्ञप्ति जारी गरी कोभिड महामारी नियन्त्रणमा सहकार्य गर्न पनि अपिल गर्नुभएको...