अर्थतन्त्र

अर्थतन्त्र

  कोरोना महामारीः सामुदायिक वनको भूमिका र बजेट भारती पाठक विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना प्रत्येक व्यक्ति, घर परिवार र समुदायसम्म...
  काठमाडोैं । वैशाख २१ । काठमाण्डौ महानगरपालिकामा दैनिक रूपमा प्रतिव्यक्ति २ सय ३२ ग्राम फोहर उत्पादन हुने गरेको पाईएको छ । यो हिसाबले एउटै व्यक्तिले सातामा डेढ किलो र महिनामा ६ किलो भन्दा बढी फोहर उत्पादन गर्छन् । काठमाण्डोै महानगरपालिकाको २६ नम्वर वडा लैनचौरमा फोहरमैला प्रत्येक घरमा कति निस्कने...
काठमाडौं, वैशाख अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूणर् रहेको बताउनु भएको छ ।’समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नभुयो-अर्थतन्त्रको उत्थानशिलता कायम...
बुटबल, वैशाख ९ । बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । गत पुषमा दुर्घटनाबाट मृत्यु भएका सहकारीका सदस्य हिरालाल बहिक कि श्रीमति तुलमाया बहिकलाई उहाँको निवास तामनगरमै पुगेर एकलाख रूपैंयाको चेक हस्तान्तरण गरिएको...
    काठमाडौं, ९ चैत्र । आज विश्वभर पानी दिवस मनाइदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय,विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरुलाई सजग,सचेत,सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट संघले सन १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाउन थालेको हो । यस...
    चैत्र रुपन्देहि कैदी बन्दीहरूमा सकारात्मक सोचको थप विकासमा सघाउने उद्देश्यले आज रूपन्देहीमा सकरात्मक सोच विकास आर्टअफलिभिङ तालिमको आयोजना गरियो । जिल्ला कारागार भैरहवामा रहेका कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउने तथा कैदभुक्तानी पछि पनि समाजमा स्थापितह गराउन सघाउने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले...
  प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस रुपन्देहि चैत्र २ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । रुपन्देहिको पछाडि परेको...
  बुटवल, २ चैत । युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले युवा उद्यमशिलता बिकासको लागि संघले युवा उद्यमी मञ्चको अवधारणा...
  बुटवल, २ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद...
  काठमाडौं, चैत्र २ अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना,  ठूला पूर्वाधार आयोजना...
    काठमाडौं, चैत्र नेपालमा रासायनकि मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखएिको छ । अर्थमन्त्री वष्णिुप्रसाद पौडेलको संयोजकत्वमा गठति रासायनकि मल कारखाना स्थापनाको प्राराम्भकि अध्ययन समतिलिे प्राकृतकि ग्याँस प्रवधिमिा आधारति मल कारखाना स्थापना र सञ्चालन गर्न सकनिे सुझाव सहतिको प्रतविेदन तयार पारेको छ । ुसुरु पूँजी लगानी, लगानी फर्तिा अवध ितथा...
    श्रृङ्गेश्वर धामको चौथो साधारण सभा सम्पन्न     तिलोत्तमा, २९ फागुन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आकर्षक धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापित...
    तिलोत्तमा, फागुन २८ । तिलोत्तमा नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप अभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको...
    हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी अर्घाखाचि लगायतका जिल्ला र भारत समेत बाट हजारौ भत्तजन धाममा...
  काठमाडौं । पारिवारिक निजी वन संघ, नेपालले पारिवारिक निजी वनमाथिको अधिकार र वनको व्यवसायिकता मार्फत समृद्ध नेपाल निर्माणलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ । सातौं स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा एफोनले दैनिक जीवन यापनका लागि प्रयोगमा आइरहेको वनको संरक्षण, सम्बद्र्धन र दिगो व्यवस्थापन गर्दै स्थानीय स्तरमा पारिवारिक...
  तिलोत्तमा, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप-प्रमुख...
    फागुन-२४, बुटवल । दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला दिवसको बारेमा विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले प्रकाश पार्नुभएको थियो भने...
    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुलुकभित्रै वन पैदावार उपयोग नहुने र विदेशबाट अर्बौको काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने बताउनुभएको छ । पारिवारिक निजी वन संघ नेपालको सातौँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले निजी वन सम्बन्धी कानुन संशोधन गरी समुदाय र किसानमैत्री बनाइने...
   बुटवल, २३ फागुन लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको चाहना हुन्छ जसका लागि लक्ष्य बनाएर अघि बढ्नुपर्ने समेत उनको...
बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।   शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब ९ करोड रूपैयाँ बराबरको क्षति भएको इन्डष्ट्रिजका सञ्चालक सुर्य प्रसाद...
  " बुटवल, फागुन २२। अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब समानतासहित आर्थिक समृद्धिका लागि लडाइँ जरुरी रहेको उनीहरूको जोड छ...