नरेश चौधरी
सियारी रुपन्देही साउन १४ ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकामा ७० जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु कार्यरत रहेका छन्...
तिलोत्तमा, साउन ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक तालिम प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिकरुपमा समापन गरिएको हो
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक रुपन्देहिको मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरेको...
अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट
बुटवल असार २६
अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु लाई लकडाउनको कारण समस्यामा परेकाले असार मसान्त सम्ममा बुभाउने ऋणि...
बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी...
बुटवल, असार । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो ।
बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच...
बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ ।
कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम...
बुटवल । असार १६ । गुल्मीको छत्रकोट गाउँपालिकामा युवाहरु व्यवसायिक कृषिमा जुटेका छन् । युवाहरुकै सक्रियतामा तरकारी खेतीदेखि माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् ।
यसैसन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र तमघासको टोलीले स्मार्ट गाउँ कार्यक्रमको स्थलगत अबलोकन गरेको छ ।
त्यसअवसरमा अन्तर्कृया समेत...
तिलोत्तमा, असार १६ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।
पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक...
कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४ थपिए संगै १११६२ पुगेको हो । यसैगरी आजै कोरोना जितेर ३१२ जना घर पर्किएका छन भने ८४८६ जना आईसुलेसनमा उपचारत रहेको र ७४ हजार २२ जना क्वारेन्टाईनमा रहेका छन् ।
तिलोत्तमाको बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत,१ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक
Meropress -
तिलोत्तमा, असार ।
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने...
सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति
कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने
सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा, रोजगारी तथा खेलकुदलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷७८ का लागि...
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७र ७८ का लागि ३६ अर्व ३५करोड २५लाख रूपैँयाको बजेट सार्वजनिक
Meropress -
बुटवल,असार १
कोरोना संक्रमणसंग जुध्ने र थलिएको अर्थतन्त्र उकास्ने लक्ष्य सहित प्रदेश नम्वर ५ सरकारले आर्थिक वर्ष २०७७र ७८ का लागि३६ अर्व ३५करोड २५लाख रूपैँयाको बजेट सार्वजनिक गरेको छ । बजेटमा स्वास्थ्य, कृषि,रोजगारी र विकास निर्माणलाइ प्राथमिकता दिइएको छ ।
अर्थमन्त्रीका रुपमा प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको...
गौतमबुद्ध सामुदायिक मुटु अस्पताले सेवा एथावत राख्ने सरकारले केहिदिन भित्र भुक्तानि गर्ने
Meropress -
बुटवल जेष्ठ ३२
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नगर्ने भएको छ
सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।
अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस...
बुटवल, २६ जेठ । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री प्रदान गरेको छ ।
क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष...
डाक्टर र बैकका कर्मचारीको संबाद लकडाउन छ, कहाँ बाट आउछ ,पैसा रुखवाट टिप्ने त हैन होला नि
Meropress -
प्रकाश भण्डारी
अहिले कोरोना कहर ले विश्वनै आक्रान्त बनेको छ । कोरोनाकै कारण विश्व लकडाउनले घर भित्र थुनएिका छन । केहि अत्यावस्यक वस्तु ,स्वास्थ्य सेवा बाहेक सवै थप्प छ । स्वास्थ्य उपचारमा समेत कोरोनाकै डरले सेवाग्राहि अस्पताल सम्म उपचारका लागी आउन सकेका छैनन् । बैक स्वयले सेवा दिन नसकिरहेको अवस्थामा...
बुटवल, जेठ १८ । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।
नेकपा रुपन्देहीका सचिव निर्मल जिसि,...
बुटवल । बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका कामसमेत सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा...
बुटवल, जेठ १८ । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल मार्फत र प्रमुखको नेतृत्वमा आफै अनुगमन गर्दै यस्तो आग्रह गरेको हो ।
विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वानियममा...
आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
काठमाडौं । जेठ १५ । कोरोनाको महामारीबीच स्वास्थ्य पूर्वाधारको विकास र आर्थिक पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले विहिवार प्रतिनिधिसभा र राष्ट्रियसभाको...
बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो
बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमा बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो...
काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो ।
यसैगरी बुटवलको अन्तराष्टिय सभाहल पनि आगामी बर्षबाटै सञ्चालनमा ल्याइने छ । यस्तै भैरहवा विमानस्थल...