अर्थतन्त्र

अर्थतन्त्र

बुटवल, ९ कार्तिक । प्रदेश ५ मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिका सहित १५ वटा विधेयकलाई स्वीकृत गरेको छ । दसै विदा पछि बसेको पहिलो वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न...
माघ ८,बुटवल ।   नेपालि कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले नेकपाको सरकारले प्रजातान्त्रीक मुल्यमान्यता संस्कार संस्कृति पद्धतिमथिनै प्रहार सुरुगरेको बताउनु भएको छ । सरकारले लोकतन्त्रलाइ भर्याङ बनाएर अधिनायकबादको बाटोमा हिडेको तर्क गर्नुभयो । आज बुटबलमा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले आयोजना गरेको विचार प्रबचन तथा विचार नामक स्मारिका बिमोचन कार्यक्रममा...
    इटहरी÷इटहरी उपमहानगरको वजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटिए पछि नियन्त्रणमा लिइएको हो । इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको...
    भैरहवा, साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बटेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख,...
  बुटवल मंसिर २२ बुवल ६ ट्राफिक चोकमा अवस्थीत,अलौकिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव राज पन्तको अध्यक्षता तथा बुटवल उपमहानगर पालिका चारका वडाध्यक्ष टंकप्रसाद पराजुलिको प्रमुख आथित्थ्यतामा मा सम्पन्न भएको कार्यक्रममा असल कारोबारी एसइइमा उत्कृष्ट अंक ल्याउने...
बुटवल, फागुन २० । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश समिति प्रदेश नम्बर पाँचको ११ औं प्रदेश एकता अधिवेशनको सोमबार बुटवलमा सम्पन्न भएको छ । एकता अधिवेशनको को उद्घाटन गदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बढीमा दुइबर्ष्भित्र नेपालले बिद्युत आयात गर्ने अबस्था अन्त्य हुने बताउनुभएको...
  प्रकाश भण्डारी अहिले कोरोना कहर ले विश्वनै आक्रान्त बनेको छ । कोरोनाकै कारण विश्व लकडाउनले घर भित्र थुनएिका छन । केहि अत्यावस्यक वस्तु ,स्वास्थ्य सेवा बाहेक सवै थप्प छ । स्वास्थ्य उपचारमा समेत कोरोनाकै डरले सेवाग्राहि अस्पताल सम्म उपचारका लागी आउन सकेका छैनन् । बैक स्वयले सेवा दिन नसकिरहेको अवस्थामा...
    तिलोत्तमा, फागुन २० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो । आठ बिगाहा १४...
  ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमाद एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा...
  तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल...
  तिलोत्तमा, फागुन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो । शान्ति नमूना माविको व्यवस्थापनमा...
  बुटवल, पुस  । बुटवल-८ सुख्खानगरस्थित पाणिनी कलेजका विद्यार्थीले बनाएका परिकारहरु पाँचौं सडक खाना महोत्सवमा स्वाद पारखीहरुको रोजाइमा परेका छन् । स्टेज नजिकै ५२ नम्बरको पाणिनी कलेजेको स्टलमा अहिले दशकको भीड छ । सबै विशेष परिकारहरु डिप्लोमा इन होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुले बताएका हुन् । कलेजका डाइरेक्टर जनकराज भुसालले...
बुटवल। बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको सोह्रौं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरूसँग अन्तक्र्रिया सहितको सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बचत संकलन र लगानीबीच जम्मा १ रूपियाँ ब्याजदरको अन्तरालमा अमरज्योतिले काम गर्दै आएको भन्दै, सबै...
    काठमाडौं। गुल्मी हुंगाबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसाय गर्दै आएका हुंगेलीहरुले सांस्कृतिक कार्यक्रमसहित वनभोज आयोजना गरेका छन् । हुंगेली आंगन काठमाडौंले आयोजना गरेको वनभोज कार्यक्रममा नृत्य, जोडी दौड, म्युजिकल चेयर प्रतियोगिता गरिएका थिए । नृत्य प्रतियोगितामा मानुषी भण्डारीले प्रथम पुरस्कार हात पारिन्। श्रृष्टि भण्डारी दोश्रो र आशिका तिवारी तेश्रो भए...
    काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती...
कार्तिक २२, काठमाडौं । धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ । मै बनाउँछु मेरो धरहरा अभियान अन्तर्गत सोमबार नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री कार्यालय...
बुटवल, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरको मणिप्रभा वचत तथा रिण सहकारी संस्थाले रक्तदान तथा तीज मिलन कार्यक्रम आयोजना गर्यो । संस्थाको आठौ बाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रम अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकन्द्र न्यौपाने, केशव भण्डारी लगायतले संस्थाको प्रगतीको कामना गर्नुभएको थियो । यस्तै...
  ५ नमवर प्रदेशको राजधानी बुटवल बाहेक अनेत्र नतोक्न एमाले उपमहासचिव पौडेलले   चेतावनी                                                                        बुटवलमा औद्योगिक...
  तिलोत्तमा,  माघ । पर्यटन प्रबद्र्धनका लागी राज्यले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन । उनिहरुले राष्ट्रिय गौरवको आयोजना र पूर्वाधार बिकासलाई तिब्र पार्नु पार्ने आवश्यकता औल्याएका छन । पुर्वाधार निर्माणका काममा ढिलाई हुंदा पर्यटन व्यवसायमा असर पुगेको उनिहरुको ठहर छ । पर्यटकिय क्षेत्रहरुको पहिचान एवं प्रबद्र्धन गर्दै...
  तिलोत्तमा, चैत १ । तिलोत्तमा नगरपालिकामा बिहीबार वृहद् सरसफाई गरिएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको १३ औं श्रृंखला बिहीबार सम्पन्न भएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । बिहीबार तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया सिक्सलेन सडकको योगिकुटी–मणिग्राम...

भ्रमण ऐतिहासिकरुपमा सफल आपसी सरोकार तथा चासोका सबै विषयमा खुला र स्पष्ट तवरले छलफल परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली, २५ चैत( प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । संचारकर्मि विशेष कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल...