अर्थतन्त्र

अर्थतन्त्र

   माघ १,अर्घाखाँची प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताउनुभएको छ। सोमबार दिउँसो नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो...
  बुटवल, १० माघ । वित्तीय जागरण राष्ट्रिय अभियान र मिडिया ईन्टनेनशलको आयोजनामा बुटवलमा यहि माघ ११ र १२ गते बुटवलमा हुने बैंकीङ्ग, विमा र पुजीबजार सम्बन्धी प्रर्दशनीको तयारी पुरा भएको छ । बुटवलको कालिकानगरमा रहेको बुटवल कालिका क्याम्पसमा आयोजना हुने बैंकीङ्ग मेलाको तयारी पुरा भएको आयोजक संस्था मडिया ईन्टरनेशनले विहिबार...
काठमाडौं– सरकार कडा रूपमा प्रस्तुत भएपछि बर्षैदेखि जारी बस ब्यवसायीको सिण्डिकेट तोडिएको छ । सरकार र व्यवसायीले आज पत्रकार सम्मेलन गरेर सिण्डिकेट हटेको घोषणा गरेका छन् । बस व्यवसायीले कम्पनीमा दर्ता भएर यातायात चलाउन सहमत भएपछि सिण्डिकेटको जालो तोडिएको हो । सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।...
  काठमाडौ २१ चैत । विश्व अल्ट्रा धावक मिरा राई सहित मिस नेपाल २०१७ की विजेता नीकिता चाण्डक, २१ पटक सगरमाथाको सफल आरोहण गरेका कामिरिता शेर्पा, विश्व साईकिल यात्री पुष्कर शाहलाई ब्राण्ड एम्बासडर बनाएको छ । केडिया अर्गनाईजेशनको इण्डष्ट्रीज प्रा।लिले उत्पादनको बजार प्रर्बधनका क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय...
  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी, नेकपा, दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरेको छ ।नेकपा का तर्फबाट खिमलाल देवकोटा, ईश्वरी रिजाल, रामजी ढकाल र बाबुराम दहाल लगाएतका नेता हरु निर्वाचन कार्यालय पुगेर दल दर्ता गराएका हुन ।
      सम्मानित हुनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म तिलोत्तमा, पुस २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ...
    बुटबल, पुस २५ गते । तिलोत्तमा व्यापार संघले बुधबारदेखि सञ्चालन गर्न लागेको व्यापार मेलाको अस्थायी संरचना निर्माणका लागि ८० लाख रुपैयाँ खर्च भएको छ ।मेला आयोजक तिलोत्तमा व्यापार संघका अनुसार मुख्य गेट निर्माण, स्टल निर्माण, मेलास्थल सम्याउने, सचिवालय निर्माण, विभिन्न पेभेलियनहरुका साथै अन्य निर्माण कार्यका लागि ८० लाख रुपैयाँ खर्च भएको हो ।...
बुटवल १९ ६१औ सहकारी दिवसको अवसरपारेर बुटवल ११ देविनगरमा रहेको श्री दुरदर्शी महिला कृर्षि सहकारी संस्थाले एकदिने महिला प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतन र स्थाई ,अस्थाई परिवार नियोजन सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले मेरिस्टोपर्स वुटबलको सहयोगमा प्रशिक्षण मुलक अन्र्तक्रिर्यामा सुरक्षीत गर्वपतन गर्वनिरोधक साधन परिवार नियोजनको वारेमा...
  ' बुटवल । नेपाली राजनीतिमा भैरहेको बेथिति र सत्ताको खेल सम्वन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ । रामकृष्ण भण्डारीद्वारा लेखिएको कृति सत्ता सङ्घर्ष पुस्तकलाई लेखक ददि सापकोटाले मार्क्सवादका प्रणेता मानिएका मार्क्सको जन्मघरमा पुर्याएका हुन् । मार्क्सको जन्म घरमा उनको शालिकमा पुस्तक...
  माघ ०२ । स्वास्थ्य क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्गकन गर्दै चिकित्सक डा. योगेन्द्र अग्रहरीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाटसम्मानित हुनु भएको छ । चितवनमा आयोजित एक कार्यक्रममा डा.योगेन्द्र अग्रहरी सहित २५ जनालाई सम्मान गरिएको हो । हाडजोर्नी ट्रमा स्पाइन मेरुदण्डमा उल्लेखनिय योगदान गरेको भन्दै डा. अग्रहरीलाई अवार्डबाट सम्मान...
  बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म मन्त्रीका रुपमा जिम्मेवारीमा रहेर सुरुवातमा उद्योग, वन, पर्यटन...
  बुटवल चैत्र १ पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश सरकारलाई आवश्यक परे संघको सचिवालय रहेको भवन उपलब्ध गराउने निर्णय गरेको छ । संघको शुक्रवार बसेको कार्यसमिती बैठकले सरकारलाई आवश्यक परे संघको भवन उपलब्ध गराउने निर्णय गरेको हो । भौतिक संरचना अभावमा मन्त्रालयको काम काज प्रभाबित भएको समाचार आई रहदा संघको यस्तो निर्णय...
बुटवल, २६ माघ लियो क्लब अफ तिलोत्तमा भृकृटि टाउनको आयोजनामा प्रदेश नं. ५ कै पहिलो सुपर मोडेल प्रतियोगिता हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सबै तयारी पुरा भएको कार्यक्रमका संयोजक एमडी न्यौपानेले बताए । प्रतियोगितामा पुरुष र महिला गरि दुई क्याटगरीमा विजेताहरु घोषित हुने उनले बताए ।...
    बुटवल, माघ, – रुपन्देही उद्योग संघको यहि २०७४ पुष २९ गते सम्पन्न ३९ औं साधारणसभा तथा २० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शुक्रवार एक कार्यक्रमकावीच पदभार ग्रहण गरेको छ । संघको सभा हलमा आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराइएको थियो । कार्यक्रममा निर्वाचन समितिका प्रमुख...
  केशव भण्डारी बुटवल । सैनामैना नगरपालिकामा गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. १ ले आफ्नो वडामा रहेका सरकारी स्कुलमा अध्यनरत गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लाई पोशाक तथा शैक्षिक सामाग्री निशुल्क रुपमा वितरण गरेको हो । वडा कार्यालयले गरीव तथा...
बिटा भवन उद्घाटन बुटवल, चैत ४ । बिटिआई ट्रेडसमेन एशोसिएसन (बिटा) को बुटवलमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । बिटाको केन्द्रीय कार्यालय पोखरामा रहे पनि सम्पर्क सहजताका लागि मुकाम कार्यालयको रुपमा बुटवलमा भवन निर्माण गरिएको विटाका केन्द्रिय अध्यक्ष प्रदिप गिरीले जानाकारी दिनुभयो । भवनको बिटाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार...
  बुटवल, फागुन-५ । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई...
    हुँगेली अाँगनको साधारणसभा तथा वनभोज सम्पन्न काठमाण्डोै । हुँगेली अाँगन काठमाण्डोैको साधारणसभा तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न भयो । अाँगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव रामकृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक नुर भण्डारीले ब्यक्त गर्नुभएको थियो । बालाजुमा अायोजना भएको...
डडेल्धुरा, असोज ५ । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारी अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यापार गर्दै आउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ...
  लयान्स हरुले गरे वृक्षारोपण तिलोत्तमा साउन ११ । लायन्स क्लव अफ शकर नगर लायन्स क्लव अफ शकर नगर बाटीकाको सयुक्त आयोजनामा तिलोत्तमाको वृक्षारोपण गरीएको छ । शंकरनगर स्थीत बनवाटिकामा रहेको लायन्स क्लव अफ शंकरनगरको कार्यलय परीषदमा लायन्स बाटिकामा बिभिन्न प्रजातिका बिरुवा रोपिएको हो । स्वच्छ वाताबरणकालागी हरीयालि आबस्यक रहेको र...
  भवानी माविको भवन उद्घाटन बुटवल उपमहागरपालिका वडा नं. १८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुई कोठे भवनको उद्घाटन गरिएको छ । उपमहानगपालिकाका उपप्रमुख गुमादेवी आचार्यले भवनको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधारसँगै विद्यालयको भौंतिक सुधारको लागि नगरले जोड दिएको बताउनु भयो । नगरका सबै सामुदायिक विद्यालयमा समान शिक्षा लागु गर्नको लागि...