अर्थतन्त्र

अर्थतन्त्र

    फागुन-२४, बुटवल । दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला दिवसको बारेमा विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले प्रकाश पार्नुभएको थियो भने...
    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुलुकभित्रै वन पैदावार उपयोग नहुने र विदेशबाट अर्बौको काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने बताउनुभएको छ । पारिवारिक निजी वन संघ नेपालको सातौँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले निजी वन सम्बन्धी कानुन संशोधन गरी समुदाय र किसानमैत्री बनाइने...
   बुटवल, २३ फागुन लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको चाहना हुन्छ जसका लागि लक्ष्य बनाएर अघि बढ्नुपर्ने समेत उनको...
बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।   शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब ९ करोड रूपैयाँ बराबरको क्षति भएको इन्डष्ट्रिजका सञ्चालक सुर्य प्रसाद...
  " बुटवल, फागुन २२। अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब समानतासहित आर्थिक समृद्धिका लागि लडाइँ जरुरी रहेको उनीहरूको जोड छ...
  काठमाण्डोै । सामुदायकि वन उपभोक्ता महासंघले सामुदायकि वन हस्तान्तरण, दगिो वन व्यवस्थापनको सुनश्चितिता र वन पैदावारको सहज आपूर्तकिो व्यवस्थासहति अवलिम्व नयाँ वन नयिमावली बनाउन सरकारसँग माग गरेको छ । महासंघको फागुन १८ र १९ गते काठमाण्डोैमा सम्पन्न आठोै राष्ट्रयि परषिदले फेकोफनको परामर्शमा तत्काल नयाँ नयिमावली बनाउनुपर्ने माग सहति २१...
    तिलोत्तमा, फागुन २० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो । आठ बिगाहा १४...
      बुटवल, १८ फागुन । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। यसैगरी महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६-३, ६-१...
    काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको सहभागितामा बनाईने घोषणा गर्नुभयो । कपुरको विरूवा सिंचित गरेर परिषद...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो । परिषद बैठकमा...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको बैठक महासंघको कार्यालय भक्तपुरमा बस्यो । "वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार: उद्दमशिलता र सशक्त संगठन सम्वृद्दिको अाधार " भन्ने नाराका साथ अायोजना गरिएको बैठकले समुदायको अधिकार र वन श्रोतबाट उद्दमशिलतामा जोडदिएको छ । महासंघका अध्यक्ष भारती पाठकको अध्यक्षतामा भएको...
    हुँगेली अाँगनको साधारणसभा तथा वनभोज सम्पन्न काठमाण्डोै । हुँगेली अाँगन काठमाण्डोैको साधारणसभा तथा वनभोज कार्यक्रम शनिवार सम्पन्न भयो । अाँगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव रामकृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक नुर भण्डारीले ब्यक्त गर्नुभएको थियो । बालाजुमा अायोजना भएको...
    लुम्बिनी प्रदेशमा चिया र कफीको एकीकृत विकासको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बोर्ड, स्थानीय सरकार र प्रदेश सरकार विच समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ्र लुम्बिनी प्रदेशमा चिया र कफी खेतिको अत्यन्त संभावना भए पनि स्थानीय सरकार र प्रदेश सरकार मातहत रहेका निकायहरुले...
बुटवल। मानिसहरूको प्रिय जनावर कुकुर जति इमानन्दार र बफादार हुन्छ, त्यति नै सहयोगी पनि । त्यसैले त धेरैले कुकुर पाल्छन् र परिवारका सदस्य सरह व्यवहार गर्छन् । व्यक्ति, परिवार र संगठनहरूले आफ्नो, घरपरिवारको सुरक्षाका लागि मात्रै हैन मानिसले गर्न नसक्ने सुरक्षा र अनुसन्धानमा समेत कुकुरको प्रयोग गरिँदै आएको छ...
    रुपन्देही, १ फागुन माओवादी जनयुद्धका पूर्व जनमुक्ती सेनाले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेको पूर्व सेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाच्ने आधार तयार गर्न आग्रह गरे । पूर्व जनमुक्ती सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको उनीहरुको भनाइ थियो...
  बुटवल । लुम्विनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले वन पैदावारमाथि लगाइएको रोक फुकुवा गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री गिरिले सामुदायिक वनको काठमा लगाइएको रोक फुकाउन संघीय सरकारलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।...
  बुटवल, १२असोज २०७७ । बुटवलका लायन्स क्लबहरुले अर्घाखाँचीको सितागंगा नगरपालिका पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छन ।सितागंगा(१२ कोठिया मैदानमा पहिरोमा परि २७ घर पूर्ण क्षति भएको र अन्य धेरै घरपरिवार जोखिममा रहेको जानकारी पाहेपछी तत्कालै राहत हस्तान्तरण गरिएको लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी...
    बुटवल, असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकाको एकिकृत ग्रामिण विकास योजनाबारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा ईन्जिनियरिङ सोलुसन प्रा.ली. तथा मर्चवारी गाउँपालिकाको साझेदारीमा विभिन्न चरणको वडा स्तरिय छलफल, अध्ययन पश्चात् अन्तिम चरणको छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो । मर्चवारी गाउँपालिका अध्यक्ष केशव...
  काठमाडौँ, असोज  । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ । तर कुनैपनि बाहानामा सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने महासंघले प्रष्ट पारेको छ । महासंघले आज एक विज्ञप्ति जारी गरि समुदायको अधिकार बिरोधी वैज्ञानिक वन व्यवस्थापन...
बुटवल, १० असोज कोरोना भाईरस संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको नियमित बैठक तथा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख...
  काठमाडौँ,असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) राष्ट्रिय कार्यसमितिको चौथो बैठक आजदेखि शुरु भएको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्दै शुरु भएको भर्चुअल बैठक भोली असोज ११ गतेसम्म चल्नेछ । बैठकमा महासंघको सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुनुका साथै त्यसबारे छलफल हुनेछ । यसैगरि कोरोना माहामारीले पारेको...