अर्थतन्त्र

अर्थतन्त्र

   काठमाडोै । असोज  । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्न सिफारिस गरेको छ । समितिको बिहिवार सिंहदरवारमा बसेको समितिलाई बुझाईएको प्रतिवेदनमा वैज्ञानिक वन ब्यवस्थापनका नाममा वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ। समितिको बैठकमा...
  केशव भण्डारी भदौ २६ रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर...
  कोरोना प्रभाव कम हुनासाथ नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना छ–मन्त्री काठमाडौं, भदौ २६ । पर्यटनमन्त्री योगेश भट्राईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै मानिसहरु खुला र शान्त क्षेत्रमा ओइरो लाग्ने बताउनुभएको छ । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति,उपलब्धी र संभावना विषयक अनलाइन अन्र्तकृयामा मन्त्री भट्टराईले कोरोनाकै कारण घरमै थुनिएकाा पर्यटकहरु महामारी...
कोरोना बिरुद्ध सचेतना जगाउदै तिलोत्तमा रुपन्देही बुटवल, १८ भदौ मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको...
श्रावण २०, सोमबार । तिलोत्तमा । कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको आज (सोमबार) रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागीले ठहर गरेका छन् । तिलोत्तमा नगरपालिका वार्डनम्बर –१० शान्तिनगरमा स्वस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग आज (सोमबार) भएको सम्वाद कार्यक्रमका सहभाग(ीले यस्तो निष्कर्ष...
  नरेश चौधरी सियारी रुपन्देही साउन १४ । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा ७० जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु कार्यरत रहेका छन्...
    तिलोत्तमा, साउन । एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक तालिम प्रदान गरेको छ । लकडाउन भन्दा अगाडि सकिएको तालिम कोभिड–१९ का कारण भर्चुअल कार्यक्रमका बीच बुधबार औपचारिकरुपमा समापन गरिएको हो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक रुपन्देहिको मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गरेको...
  अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट बुटवल असार २६ अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु लाई लकडाउनको कारण समस्यामा परेकाले असार मसान्त सम्ममा बुभाउने ऋणि...
बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको ब्याजमा छुट र किस्तामा पुर्नताजगी...
    बुटवल, असार । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो । बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले बुधबार एक समारोहका बीच...
  बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम...
बुटवल । असार १६ । गुल्मीको छत्रकोट गाउँपालिकामा युवाहरु व्यवसायिक कृषिमा जुटेका छन् । युवाहरुकै सक्रियतामा तरकारी खेतीदेखि माछा, कुखरा, वंगुर र वाख्रापालनमा लागेका छन् । यसैसन्दर्भमा गुल्मीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र तमघासको टोलीले स्मार्ट गाउँ कार्यक्रमको स्थलगत अबलोकन गरेको छ । त्यसअवसरमा अन्तर्कृया समेत...
  तिलोत्तमा, असार १६ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो । पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक...
  कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४ थपिए संगै १११६२ पुगेको हो । यसैगरी आजै कोरोना जितेर ३१२ जना घर पर्किएका छन भने ८४८६ जना आईसुलेसनमा उपचारत रहेको र ७४ हजार २२ जना क्वारेन्टाईनमा रहेका छन् ।
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने...
  सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा, रोजगारी तथा खेलकुदलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷७८ का लागि...
बुटवल,असार १ कोरोना संक्रमणसंग जुध्ने र थलिएको अर्थतन्त्र उकास्ने लक्ष्य सहित प्रदेश नम्वर ५ सरकारले आर्थिक वर्ष २०७७र ७८ का लागि३६ अर्व ३५करोड २५लाख रूपैँयाको बजेट सार्वजनिक गरेको छ । बजेटमा स्वास्थ्य, कृषि,रोजगारी र विकास निर्माणलाइ प्राथमिकता दिइएको छ । अर्थमन्त्रीका रुपमा प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको...
    बुटवल जेष्ठ ३२ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा बन्द नगर्ने भएको छ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो । अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस...
    बुटवल, २६ जेठ । रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष...
  प्रकाश भण्डारी अहिले कोरोना कहर ले विश्वनै आक्रान्त बनेको छ । कोरोनाकै कारण विश्व लकडाउनले घर भित्र थुनएिका छन । केहि अत्यावस्यक वस्तु ,स्वास्थ्य सेवा बाहेक सवै थप्प छ । स्वास्थ्य उपचारमा समेत कोरोनाकै डरले सेवाग्राहि अस्पताल सम्म उपचारका लागी आउन सकेका छैनन् । बैक स्वयले सेवा दिन नसकिरहेको अवस्थामा...
  बुटवल, जेठ १८ । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ । नेकपा रुपन्देहीका सचिव निर्मल जिसि,...