अर्थतन्त्र

अर्थतन्त्र

  बुटवल ।  बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका कामसमेत सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा...
बुटवल, जेठ १८ । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल मार्फत र प्रमुखको नेतृत्वमा आफै अनुगमन गर्दै यस्तो आग्रह गरेको हो । विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वानियममा...
आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४  करोडको बजेट काठमाडौं । जेठ १५ । कोरोनाको महामारीबीच स्वास्थ्य पूर्वाधारको विकास र आर्थिक पुनरुत्थानलाई मुख्य प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४  करोडको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले विहिवार प्रतिनिधिसभा र राष्ट्रियसभाको...
  बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमा बसेका २५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो...
  काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो । यसैगरी बुटवलको अन्तराष्टिय सभाहल पनि आगामी बर्षबाटै सञ्चालनमा ल्याइने छ । यस्तै भैरहवा विमानस्थल...
  काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललकै भएको स्पष्ट पार्दै ऐतिहासिक सन्धी तथा तथ्य प्रमाणका आधारमा भारतसाग कुटनीतिक समाधान खोज्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । नीति...
बुटवल कपिलबस्तुको बाणगंगा नगरपालिका वडानम्वर तिनका नेकपा नेतातथा कर्यकताको सहयोगमा लगडाउनबाट प्रभावित विपन्न गरीव मजदुर लाई राहात वितरण गरीएको छ । समाजसेवि तथा वाणगंगा नगरपालिका वडा नम्वर तिन भित्रका नेकपाका नेता कार्यकर्ताको सक्रियतामा जुटाइएको सहयोग बाट एकसय चौवन्न परिवार लाई राहात वितरण गरीएको हो । राहात...
पत्रकारलाइ स्वास्थ्य सामग्री प्रदान बुटवल। वैशाख, १० । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाइ आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाइ ओैषधी व्यसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात नभनी सबैलाइ घरमै सुरक्षित रहन...
    तिलोत्तमा, वैशाख  । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले...
    बुटवल, वैशाख बुटवल उपमहानगर पालिका वडा नम्वर आठले विश्वब्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशमा लकडाउन को समय बढ्दै गएपछि विपन्न गरीव , दैनिक ज्यालादारी गरीखाने मजदुर लाई छाक टार्न समस्या भएपछि खाद्धान्न राहात वितरण गरेको छ । वडाले विभिन्न संघ संस्था र ब्यक्ती बाट प्रात्त गरेको...
  बुटवल बैशाख ८ बुटवल बैशाख ८ कोरोना भाइरसका कारण भएको लक डाउन मा गरीव बिपन्न मजदुर परीबारलाई सहयोग पुराउन रुपन्देहिको ठुटेपिपल मा रहेको  एनएमबि बैंक शाखा कार्यालय ठुटेपिपल ले ओमसतिया गाँउपलिकालाई खाद्यान्न सहितको राहत सहयोग उपलब्ध गराएको छ । बैकले कोभिड १९ कोरोना भाइरसले गर्दा जोखिम न्यूनीकरण गर्न र नेपाल...
पैदल फर्केकालाई गन्तव्यमा पुर्याइदिनु–सर्वोच्च, जहाँ पुगेका छन् त्यही रोक्नु–प्रधानमन्त्री राजमार्ग हुँदै सयौं किलोमिटर पैदल हिडेर घर फर्किरहेका मजदुर र विपन्नहरुले अत्यधिक सास्ती पाएपछि सर्वोच्च अदालतले बाध्यतामा परेका तथा पैदल हिँडेकाहरुलाई गन्तव्यमा पुर्याइदिन सरकारलाई आदेश दिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउनलाई कडाइका साथ पालना गराउन र जो...
  कोरोना भाइरस संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टा अर्थात एकैदिन ४५ सय ९१ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमण शुरु भएयता एकैदिन ज्यान गुमाउनेको सबैभन्दा धेरै संख्या हो । कोरोनाबाट अहिलेसम्म अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ । त्यहाँ करिव सात लाख जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा...
  वैशाख ४ गुल्मीकोचन्द्रकोट गाउपालिका. वार्ड ८ तुराङ्ग ले विपन्न वरपरिवारलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्न परीवारलाइ वडानम्मर आठको मजुवा स्थीत वडाकार्यालय देखि सुरुगरेको राहात तिरण पिपलपाटा सम्म गरि करिव ४६ विपन्न परिवारलाई राहत वितरण गरेको हो । विपन्न परिवारलाई २ समुहमा...
  लगत संकलन गर्दै दोस्रो चरणको राहत वितरण सुरु सैनामैना, बैशाख २ । अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट चर्चा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अर्को नौलो काम गरेका छन् । नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाहरुको संख्या कति रहेछ...
बुटवल, चैत  । ९कोभिड(१९० कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा ूक्लोरिनू तथा ूब्लिचिङ पाउडरूसहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई ूडिस्इन्फेक्सन ९म्ष्कष्लषभअतबलत०ू गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने...
  बुटवल, २६ चैत । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो । भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा...
  बुटवल चैत्र २१ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा प्रदेश न। ०५ को प्रदेश सरकारले स्थापना गरेको कोरोना राहतकोषमा गण्डकी विकास बैंक लिमिटेडले रु। ०४ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको बुटवल स्थित प्रदेश कार्यलयका प्रदेश प्रमुख मिलन कुमार...
  सैनामैना चैत्र १४ सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । अस्पतालको...
    तिलोत्तमा, चैत १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो । शुक्रबार नगरपालिकाको वडा...