कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने मन्त्री केसि रातारात पुर्वधार बनाउन गारो छ
Meropress -
तिलोत्तमा जेठ २६
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ । उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएको पनि बताउनु चएको छ । हिजोको पुर्वधार ले आज नथेग्ने भन्दै मन्त्री केसिले आआप्नो दाइृत्व अनुसारका ठुला र सुबिधा...
कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन सक्दैन , खेलकूदबाट मुलुकलाई चिनाउन जरुरी छः थापा
Meropress -
बुटवल, जेठ २५ । नेकपा स्थायी कमिटी मणि थापाले हामिले कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन नसक्ने बताएका छन् । उनले बिकास को गति अगाडी बढेको छ तर केही बेरमै चमत्कार हुन नसक्ने बताए । लेता थापाले खेलकूदको माध्यामबाट मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । खेलकूद राष्ट्रको...
भैरहवा, २२ जेठ ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा बुधबार एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्षयरोग उपचार व्यवस्थापन मूल प्रवाहीकरणमा ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य संयोजक गीता न्यौपाने पोखरेलले बताइन् । नगरभित्रका निजी तथा सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि सहभागी...
तिलोत्तमा ।
एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ ।
वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनु...
सीपमूलक तालीम सुरु
बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम
सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज
सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ् । नगरप्रमुख सुवेदीले इलम गरी रोजगार बन्न आवश्यक भएको बताए...
कृषि , औद्योगिक ,पर्यटन आर्थिक विकास, सामाजिक सुरक्षा लक्षित नीति तथा कार्यक्रमलाई प्राथमिकता
Meropress -
केशव भण्डारी
बुटवल । जेठ ९ ।
प्रदेश ५ सरकारले कृषि र औद्योगिकविकासलाई प्राथमिकतादिँदै आर्थिक बर्ष २०७६–०७७को नीतितथाकार्यक्रम सार्वजनिक गरेको छ । पर्यटनविकास र पूर्वाधार निर्माण,सौर्य उर्जा जस्ताआर्थिक योजना र सामाजिक सुरक्षालक्षितनीतितथाकार्यक्रमलाई सत्तापक्षले विकासमुखीभनेको छ भने विपक्षीहरुले महत्वाकांक्षी र आश्वासनमैत्रै दस्तावेजको संज्ञादिएकाछन् ।
प्रदेश ५ सरकारले सार्वजनिक...
काठमाडौं, २१ असार ।२२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामीरिता शेर्पालाई बृज सिमेन्टले बधाई ज्ञापन गरेको छ । बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले आज काठमाडौंमा विशेष कार्यक्रमका बीच सम्मान गरेको हो । साथै शेर्पाले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन...
कपिलबस्तु, १५ असार । बैक पनि साथीपनि भन्ने मुख्य नाराका साथ आर्थिक क्षेत्रमा फड्को मारेको एनआईसी एसिया बैंकको कपिलबस्तुको लबनीमा शाखा कार्यालयको स्थापना गरेकेा छ ।
बैंकको स्थानिय स्तरमा जाने अभियान अन्र्तगत शाखाको स्थापना गरिएको एनआईसी एसिया बैंकको सुचना शाखाले जानकारी दिएको छ ।
शाखा स्थापना पछि लबनी क्षेत्रका जनताले...
काठमाडौ । जेठ १५ । सरकारले ल्याएके बजेटबाट चकलेट खेलौना र सवारीमा कर बढ्यो । अर्थमन्त्री खतिवडाले चुरोट र मदिराको अन्त:शुल्क बढाएको बताउनुभये । विदेशबाट आउँदा १ सय ग्रामसम्म सुन ल्याउन पाइने छ । चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाइने छ...
काठमाडौ । जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत पाँच बर्षभित्र सबै नेपालीले माग बमोजिमको बिजुली पाउँने बताउनुभएको छ । उहाँले भन्नुभयो,तीन बर्षभित्र सबैघर उज्यालो बनाइने छ । बुढि गण्डकीको मुअब्जा बितरण गरि निर्माण थालिने छ । पश्चिम सेती नेपाली श्रोतबाट बनाइनेछ । जनताको लगानीमा ३ हजार...
काठमाडौ । जेठ १५ । कृषिलाइ गरिवी निवारणको आधार बनाइनेछ । चिया कफि कागती लगायतका बीउ विरुवामा अनुदान दिइनेछ । अर्गानीक खेतीलाइ प्राथमिकता दिइनेछ । कृषि उद्दयोग स्थापना गर्न सहयोग गरिनेछ । फलफुल पकेट क्षेत्र निर्धारण गरिनेछ । कृषिकालागि चाहिने मल बिउ र उपकरणलाई प्रोत्साहित गरिनेछ । कृषि पशुपक्षी...
काठमाडौ । जेठ १५ । सरकारले शिक्षा र स्वास्थ्यमा लिँदै आएको कर खारेज गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै कर खारेज गरिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा ५६ अर्व छुट्टाइएको छ । स्वास्थ्य सेवा लाइ भरपर्दो बनाइनेछ र सबैको स्वास्थ्य विमा देशब्यापी बनाइनेछ । २...
काठमाडौ । जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट ल्याएको छ । त्यसकालागि राजश्वबाट ८ खर्ब र २ खर्ब २ अर्ब बैदेशिक रिणबाट पुर्याइनेछ । बाँकी आन्तरिक रिणबाट उठाइनेछ ।
संघीय व्यवस्था कार्यान्वयनकालागिपहिलो पटक छ्ट्टाइएको बजेटमा सघ तथा प्रदेश...
काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ ।
नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज -बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुादै सभामुख महराले यस्तो बताउनुभएको हो ।
नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन...
काठमाडौ । जेठ ८ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ ।पाँच बर्ष भित्र दोहोरो अंकको आर्थिक बृद्दि हासिल गर्ने लक्ष्य सहित सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा पाँच वर्षमा प्रतिवब्यक्ति आम्दानी दोब्बर तथा दोहोर अंकको आर्थिक...
काठमाडौं– सरकार कडा रूपमा प्रस्तुत भएपछि बर्षैदेखि जारी बस ब्यवसायीको सिण्डिकेट तोडिएको छ ।
सरकार र व्यवसायीले आज पत्रकार सम्मेलन गरेर सिण्डिकेट हटेको घोषणा गरेका छन् । बस व्यवसायीले कम्पनीमा दर्ता भएर यातायात चलाउन सहमत भएपछि सिण्डिकेटको जालो तोडिएको हो । सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।...
तुलसीपुर, वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ ले अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरेको छ । अपाङ्गहरुलाई आयआर्जनका लागि भनेर वडाले वाख्रा वितरण गरेको वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले अपाङ्गता भएका ३४ जनालाई वाख्रा वितरण गरिएको पनि जानकारी दिए । वडाध्यक्ष रानाले अपाङ्ग परिचय पत्र...
बुटबल । बैशाख ६ । सरकारले नविकरण नगर्ने र खाता रोकेर छानविन गर्ने चेताबनी दिएपछि यातायात व्यवसायी समितिले धमाधम बैकबाट पैसा झिक्न थालेका छन् ।
सरकारको चेताबनीपछि व्यवसायी अत्तालिन थालेका छन् ।
अागामी साउनबाट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिको नविकरण नगर्ने र नयां दर्ता पनि नगर्ने निर्णय गरेपछि समितिका...
बुटवल। चैत ३०। पाच नम्वर प्रदेश सरकारले एक अर्ब २ करोड ५ लाखको बजेट सार्वजनिक गरेको छ ।
बुटवलमा अाज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेस गर्नुभयो ।
बजेटमा चालु खर्चकालागि ३६ करोड ६३ लाख बिनियोजन गरिएको छ ।
यस्तै सिद्दबाबाको पहिरो रोक्न,रामग्राम,लुम्विनी हुदैं तिलोैराकोटसम्म मोनोरेलको अध्ययन गर्न पनि...
मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको सरकारको भनाई, सरकारी ढुकुटी लगभग रित्तिदै गएको छ-अर्थमन्त्री खतिवडा
Online Lumbini -
काठमाडौं ,चैत १६ । सरकारले मुलुकको आर्थिक अवस्था अत्यासलाग्दो भएको भन्दै निरासाजनक अवस्था सार्वजनिक गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आज संसदलाई श्वेतपत्रबारे जानकारी गराउँदै सरकारी ढुकुटी लगभग रित्तिदै गएको बताउनुभयो । आर्थिक अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी रित्तिदै गएको अर्थमन्त्रीको भनाई छ ।
अर्थमन्त्रीले बजेट प्रतिको...
बुटवल, फागु १४ । सरकारी स्वामित्वको अोैषधी लिमिटेडले फेरि सिटामोल उत्पादन थालेको छ ।
बन्द भएको सात बर्षपछि बजारमा पठाउने गरि लिमिटेडले अोैषधी उत्पादन शुरू गरेको हो ।
गतबर्षबाट संचालनमा अाएको लिमिटेडले ग्लिसिरीन सहित ती किसिमका अोैषधी उत्पादन गर्दै अाएको छ ।
नेपालमा बार्षिक करिव १४ करोड ट्याव्लेट सिटामोल खपत हुनेगर्छ...