बुटवल, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ ।
बाम गठबन्धनको पक्षमा रहेका यहााका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
काठमाडौ । कार्तिक २१ ।नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने चुनावी नारा सहित महत्वाकाक्षी प्रतिवद्धता जनाउँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार आयोजित प्रदेश र प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने ग्यारेण्टी...
तिलोत्तमा,९ कात्तिक । तिलोत्तमा व्यापार संघले मेला तयारीका बिषयमा यस क्षेत्रका सामाजिक संघ संस्थाहरु संग बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । मेला तयारीका बिषयमा जानकारी दिन र सुझाव संकलनका लागी कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानिय उत्पादनको बजारीकरण र प्रबिधिको आयातमा बिशेष ध्यान दिन...
काठमाडौं, असोज २८ । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा शुरु भएको छ ।
विश्व सम्मेलनको उद्घाटन गर्नुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएले नेपालको आर्थिक सम्बृद्धिका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सो अवसरमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष शेष घले र पूर्व अध्यक्ष जीवा लामिछानेले...
काठमाडौ । असोज २७ । अन्तत सरकारले भारतीय कम्पनीले तयार गरेको डिपिआर खरिद गरेरै बहुप्रतिक्षित काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माण अघि बढाउने भएको छ ।
राजधानीलाई तराईसंग जोड्ने उक्त मार्ग सरकारले चार बर्षमा पुरा हुने गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।
तर डिपिआरको टुंगो लाग्न नसक्दा काम अघि...
बुटवल, ९ असोज । रुपन्देही जिल्लामा पहिलो पटक बैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक पर्ने अनिबार्य दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम संचालन हुने भएको छ । नेपाल सरकार, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभागबाट स्विकृती प्राप्त गरेका बुटवल र भैरहवाका ४ वटा टे्रनिङ्ग सेन्टरहरुले बिभिन्न मुलुकका लागि कामदारका रुपमा जाने ब्यक्तिहरुका...
बुटवल, भदौ २५ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा 'राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवर्द्धन प्रदर्शनी २०७४' आयोजना गर्नेभएको छ । यहााको समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
संगठनको बुटवलमा बसेको बैठकले...
काठमाडौ । भदौ १९ । अवैध रुपमा नेपाल भित्र्याइएको अहिलेसम्मकै सवैभन्दा धेरै सुन काठमाडौंमा बरामद भएको छ ।
प्रहरीले काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित सोमवार विहान चालक मनोज अधिकारीलाई पक्राउ गरेको हो । बरामद सुनको चल्तिको मुल्य ४३ करोड भन्दा बढी हो ।
पार्किङमा राखिएको बा १७ च ६४२७...
काठमाडौँ, भदौ१६ । नजिकिदै गरेको दशैं लगायतका चाडवाडमा उपभोक्तालाई सहज र सस्तो दरमा उपभोग्य सामाग्री उपलब्ध गराउन भन्दै सरकारले सस्तो बजार शुरु गरेको छ ।
राजधानी उपत्यकामा ९ स्थान र उपत्यकाबाहिर २२ स्थानमा यस्ता बजार संचालनमा ल्याईएको छ । शुक्रवारबाट शुरु भएको सुलभ बजारमा दैनिक उपभोगका सामानहरु अन्य बजारमा...
विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश
Online Lumbini -
काठमाडौ । साउन २७ । सर्वोच्च अदालतले विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले सदस्य सचिव शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अव शर्मा विरुद्धको मुद्दा विशेष अदालतले टुंगो लगाउने...
बुटवल, साउन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरको मणिप्रभा वचत तथा रिण सहकारी संस्थाले रक्तदान तथा तीज मिलन कार्यक्रम आयोजना गर्यो ।
संस्थाको आठौ बाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रम अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकन्द्र न्यौपाने, केशव भण्डारी लगायतले संस्थाको प्रगतीको कामना गर्नुभएको थियो । यस्तै...
बुटवल । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।
भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि भन्दै अख्तियारको थुनामा रहेका शर्मालाई सर्वोच्चको मंगलवारको पुर्ण इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
अख्तियारले पक्राउ गरेपछि शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा दायर...
काठमाडौ । साउन १० । यस बर्षको कोरियाली भाषा परीक्षामा १२ हजार १ सय ८ जना पास भएका छन ।
मंगलवार सार्वजनिक गरिएको नतिजा अनुसार कृषि तर्फ ७ हजार ५ सय ३० र औद्योगिक तर्फ ४ हजार ५ सय ७८ जना उर्तीण भएको रोजगार अनुमति प्रणाली इपिएस कार्यालयले जनाएको...
कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड बिगो मागदाबी गर्दै अख्तियारद्धारा मुद्दा दर्ता
Online Lumbini -
काठमाडौ । साउन १। कर छलीमा संलग्न भएर अर्बौ रकम हिनामिनामा संलग्न भएको आरोप लागेका सहसचिव तथा कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासहित अन्य दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य...
काठमाडौ । असार २९ । ब्यवस्थापिका संसदले आर्थिक वर्ष २०७४/७५ का लागि पूर्ण बजेट पारित गरेको छ ।
मुलुक संघियतामा गएपछि स्थानीय तहमा पठाउने गरि संसदको नियमित प्रक्रियाबाट पूर्ण बजेट पारित भएको यो पहिलो पटक हो ।
राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक बिहिवारको संसदको बहुमतले...
बजेटसम्वन्धि विनियोजन विधेयक पारित,एउटै मन्त्रीले एकै दिनमा दिए २२ मन्त्रालयको जवाफ
Online Lumbini -
काठमाडौ, असार २६ । एउटै मन्त्रीले २२ वटा मन्त्रालय माथि उठेका प्रश्नहरुको एकैदिन जवाफ दिएपछि ब्यवस्थापिका संसदले आर्थिक बर्ष २०७४र ७५ को विनियोजन विधेयक पारित गरेको छ ।
विनियोजन विधेयकमाथि सांसदहरुका प्रश्नको सरकारका तर्फबाट प्रधानमन्त्रि र मन्त्रीहरुले जवाफ दिएपछि संसदको सोमवारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन...
भैरहवा, असार ३ । मदिराका पारखीहरुकोलागी सस्तो मूल्यमा अन्तराष्ट्रिय स्तरको राम्रो फेलेभरको मदिरा अब सहजै नेपाली बजारमा पाउने भएको छ ।
स्कटल्यान्डमा उत्पादन हुने स्कच हवीस्की ब्रान्डको मदिरा केही दिनमा नेपाली बजारमा पाउनेगरी रेड प्लानेट प्रा.लिले नेपाल भित्राएको हो ।
रुपन्देहीको कटैयमा प्रमुख कार्यलय रहेको सो कम्पनिले बजारमा रहेको ब्यालक लेभल,...
बुटवल । जेठ २१ । चौतर्फी दवाव बढ्दै गएपछि मोवाइल कम्पनी एनसेलले थप १३ अर्ब ६० करोड रुपैयाँ लाभकर बुझाएको छ ।
ठूला करदाता कार्यालयले दिएको जानकारी अनुसार एनसेलले आईतबार पूँजीगत लाभकरको १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार...
काठमाडौ । जेठ १९। राजस्व हिनामिना गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
शर्मालाई लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यालय परिसरबाटै शुक्रबार दिउँसो अख्तियारको टोलीले पक्राउ गरेको हो। शर्मामाथि कर फर्छ्यौट आयोगबाट गैरकानुनी रुपमा ब्यवसायीलाई २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको,...
बुटवल । जेठ १५ । बजेटमा नयाँ कार्यक्रम नभएपनि बजेटको आकार बढाउँदै सरकारले १२ खर्व ७८ अर्व ९९ करोड ४८ लाख ५५ हजार को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमवार संसदमा बजेट प्रस्तुत गर्दै बजेटको आकार बढेको बताउनुभयो ।
बजेटमा पूँजीगततर्फ तीन खर्ब ३५...
नारायणगढ देखि बुटवलसम्मको सडक ४ लेन, लुम्विनीदेखि चीनसम्म रेल, भैरहवा विमानस्थललाई पनि बजेट
Online Lumbini -
बुटवल । जेठ १५ । नारायणगढ देखि बुटवलसम्मको सडक ४ लेन बनाउन ७ अर्व ११ करोड बजेट छुट्टाइएको छ ।लुम्विनीलाई चीनसँग रेलमार्गद्धारा जोड्न प्राथमिकता दिइएको छ ।
भैरहवा र पोखरा सहित विमानस्थलका लागि १३ अर्व ७२ करोड छुट्टाइएको छ।
राष्ट्रिय गौरवका परियोजनालाई प्राथमिकता दिदै ४ परियोजनालाई ५ अर्व १६...