तिलोत्तमामा सघन सरसफाई
अभियन्ताहरु पोलोथिन बटुल्दै कुलो—नहरमा
तिलोत्तमा, पुस १२ । तिलोत्तमा नगरपालिकालाई खुला शुन्य पोलोथिन नगर बनाउने अभियान अन्तर्गत् शनिबार पनि विभिन्न वडाहरुमा सघन सरसफाई गरिएको छ । नगरपालिका र सिम नेपालको साझेदारीमा सञ्चालित खुला शून्य पोलोथिन अभियानअन्र्तगत् शनिबार वडा नं. १, २ र ३ मा सघन सरसफाई गरिएको...
काठमाडौं पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
अब सहकारी...
बुटवल पुष ४
न्यु भिजन फाउन्डेसन नेपालले बुटवल ८मा रहेको मानब सेवा आश्रममा रहेका सहयोगापेक्षि मानव हरुलाई एक कार्यक्रमको आयोजना गरी दिवा खाना खुवाउनुका साथै न्यानोकपडा प्रदान गरेको छ । बुटबल उपमहानगर पालिकाले मानवताको सहर धोषणा गर्न लागेको अवसरपारेर र जाडो बढेकाले न्यानो कपडा बितरण गरीएको संस्थाका अध्यक्ष बिष्णु...
काठमाडोै,पुस ४ ।
सिर्जनशिल एकिकृत दिगो विकास समाज ९सिआइएसडिए० काठमाडोैको आयोजनामा चारदिने महिला उद्दमी तालिम काठमाण्डोैको कपुरधारामा सम्पन्न भएको छ । तालिमका अबसरमा अर्गानिक कम्पोष्टङ, इएमओ र कोैशी डेमोष्ट्रेसन समेत गरिएको थियो ।
महिलाहरूलाइ उद्दमशिल बनाउने उद्देश्यले आयोजना भएको तालिम वडा नम्वर २६ का
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रायोजन...
तिलोत्तमा, मंसिर २८ । सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर गरेका हुन् ।
शनिबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधि,...
पूर्वाधार विकास सरकारको प्राथमिकता भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्बाङ
(सिद्धबाबा सुरुङमार्गको १ महिनाभित्रै टेण्डर
बुटवल, मंसिर २३ । संघीय सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले पाल्पाको सिद्धबाबा सडकखण्डमा बन्न लागेको सुरुङमार्ग एक महिनाभित्रै टेण्डर प्रक्रियामा जाने बताएका छन्।
सुरुङमार्गको अर्थ मन्त्रालयले लगानी सुनिश्चितता गरिसकेको जानकारी गराउँदै मन्त्री नेम्बाङले...
बुटवल मंसिर २२
बुवल ६ ट्राफिक चोकमा अवस्थीत,अलौकिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव राज पन्तको अध्यक्षता तथा बुटवल उपमहानगर पालिका चारका वडाध्यक्ष टंकप्रसाद पराजुलिको प्रमुख आथित्थ्यतामा मा सम्पन्न भएको कार्यक्रममा असल कारोबारी एसइइमा उत्कृष्ट अंक ल्याउने...
लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु
Meropress -
तिलोत्तमा लगानी सम्मेलन प्रतिबद्धता
नोबेलले थाल्यो उद्योग निर्माणको काम
तिलोत्तमा, मंसिर २२ । गत असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धताअनुसार नोबेलले तिलोत्तमा—१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो ।
कुल १२ कठ्ठा...
स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीलाई अब्वल बनाउने सभासद पन्थी,ब्यबसायी लाइ ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान
Meropress -
स्वस्थ प्रतिस्पधाले ले ब्यबसायीलाई अब्वल बनाउने सभासद पन्थी
ब्यबसायी लाइ ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान
बुटवल मंसिर १६
पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ रुपन्देहि शाखाले आफ्ना सदस्य हरुलाई ब्यावसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ । व्यबसायी हरुको व्यबसाय प्रबर्धन तथा व्यक्तिको नेतृत्व बिकास...
पालिकाहरु लाइ आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न मुख्यमन्त्री शंकर पोखरेलको आग्रह
Meropress -
रोल्पा मंसिर । मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । वडा हरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उहाँले बजेट छर्ने भन्दा...
बुटवल, मंसिर ८ । बुटवल–७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा असल कारोबारी, एसइईमा उत्कृष्ट...
देश आर्थिक मन्दीको अवस्थामा पुग्यो,सरकार असफल ः लेखा सभापति शाह
६ मंसिर,बुटवल ।
जुनकामको सफलताले आम सर्वसाधारणले बिच लोकप्रियता कमाई रहेका नेता गोर्कण विष्टलाई राम्रो नगरेको आरोप नेपालि काग्रेस का नेता भरत शाहाले लगाएका छन् ।
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाहले मन्त्रीका कारण मेनपावर र मेडिकल माथी कार्वाहि...
१ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिकासको आधार प्रदेश भएको बताउनु भएको छ । प्रदेशलाई आर्थिक बोझको रुपमा लिनुनै गलत भएको भन्दै प्रदेश संरचना पछि मुलुकको आर्थिक जिडिपी बढेको दाबि गर्नुभयो ।
‘प्रदेश लाई अलक राखेर संघियता को कल्पना गर्न नसकिने प्रदेशनै संघियताको आधार सिला भएको...
बुटवल । मंसिर १
प्रदेश पाँचका भौतिकयोजना तथा पुर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै नागरिकको घरसम्म विद्युत सेवा पुग्न नसकेको बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरण राष्टिय कर्मचारी युनियनको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेशका भित्रि गाउँहरुमा अहिलेसम्म विजुली पुग्न नसकेको र विद्युत भएका ठाँउमा पनि गुणस्तरीय नभएको...
सबल च्याउ तथा उद्यमी समुहको साधारण सभा तथा बार्षिक उत्सव
बुटवल, कार्तिक ।
प्रदेशका विभिन्न जिल्लामा कार्यक्षेत्र विस्तार गरेको सबल च्याउ त था कृषि उद्यमी समुह बुटवलको प्रथम बार्षिक उत्सव तथा साधारण सभमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षता तथा प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री...
प्रदेश नं ५ मा आफ्नै सफ्ट्वयर हुने , दक्ष जनशक्ति पाईने प्रदेशको रुपमा चिनाउने,मुख्यमन्त्री पोखरेल
Meropress -
बुटवल कार्तिक २९
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।बिहिबार साँझ प्रदेश नं ५ का सूचना तथा सञ्चार प्रबिधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटादे सपथग्रहण गराउदै मुख्यमन्त्री पोखरेलले कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पतिष्ठानले प्रदेशलाई आवस्यक पर्ने आप्नै सूचना तथा सञ्चार प्रबिधि सफ्ट्वयर...
रुपन्देही व्यापार संघको १८ औ साधारण सभा तथा दशौं अधिवेसन
बुटवल, कात्तिक ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बुटवल र भैरहवा क्षेत्रमा आर्थिक अपराध बढ्दै गएको भन्दै आर्थिक अपराध बढेको बताएका छन् । उनले व्यवसायीहरुले अबैधानिक आम्दानि बाट जम्मा भएको रकम बैंकमा जम्मा नहुने हुँदा दायरमा नआउने भएको कारण...
तिलोत्तमा, कार्तिक २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २...
तिलोत्तमा, २७ कात्तिक ।
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का...
जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित
बुटवल कार्तिक २७
जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा भएको कार्यक्रममा सात नम्मबर वडाका छ जना जेष्ठनागरीक लाई सम्मान...
बुटवल । मंसिर ८ गतेदेखी साताव्यापी विविध रचनात्मक कार्यक्रम गर्ने तयारी रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनले गरेको छ ।
ग्रिन सिटी क्लीन सिटीलाई सहयोग पु¥याउने उदेश्यले वुटवलको मुख्य वजार क्षेत्रमा डस्टविन राखेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरिएको क्लबका अध्यक्ष मधुप्रसाद भट्टराईले जानकारी दिए । दोश्रो दिन जिल्ला स्तरीय...