अर्थतन्त्र

अर्थतन्त्र

प्रदेश ५ सरकारले कृषिविकास र भौतिकपुर्वाधार विकासलाई प्राथमिकतादिँदै आर्थिक वर्ष २०७६÷०७७कालागि३६ अर्ब४१ करोड६५ लाखरूपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आइतबारको बैठकमामुख्यमन्त्रीतथाआर्थिक मामिलातथा योजनामन्त्रीसमेत रहेकाशंकर पोखरेलले आगामीबर्षको आयव्यय सार्वजनिकगर्दै चालुतर्फ १३ अर्ब ६४ करोड र पूँजीगततर्फ १८अर्ब ५७करोड बजेट विनियोजन गरेको जानकारी दिए ।यो कुल बजेटको करिव ३७र ५१ प्रतिशतहो...
  बुटवल, ९ असार । एओ एलाईन्स फाउन्डेसनको संयोजनमा मेडिकल अप्रेसन थ्रियटरमा काम गर्ने नर्स तथा प्राविधिकहरुको लागि अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरिएको छ । दुई दिन सम्म चलेको तालिम सोमबार समापन भएको हो । स्वीजलल्याण्डमा रहेको एओ एलाएन्स फाउन्डेसनको संयोजकत्वमा बुटवलका हाड जोर्नी तथा ट्रमा सर्जरी९ट्रामालोजिष्ट० डा। योगेन्द्र अग्रहरिको अग्रसरतामा...
  तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल...
  बुटवल ६मैत्रीपथ स्थीत विज्डम लुम्विनि कलेजले जितगढी स्थीत कुष्ठरोग प्रभावित कल्याण समितीमा रहेका कुष्ठरोग प्रभावित हरुलाई खाध्द्यान्न तथा न्यानो लत्ता कपडा बितरण वितरण गरको छ ।कलेका दोस्रो सेसनका विद्यार्थि हरु चिन जानलागेको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमा कलेजका अध्यक्ष मधुकर शर्माले यसरीनै आगामि दिनमा समस्यामा परेका...
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उधोगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विधमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गर्नु भएको छ । कानुनी सुधार ः समृद्धिको आधार भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘व्यापार गर्ने...
  तिलोत्तमा, चैत १ । तिलोत्तमा नगरपालिकामा बिहीबार वृहद् सरसफाई गरिएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको १३ औं श्रृंखला बिहीबार सम्पन्न भएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । बिहीबार तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया सिक्सलेन सडकको योगिकुटी–मणिग्राम...
बुटवल । असार १० । नेपाल सरकारको २०७६÷०७७ को आर्थिक विधेयकमा पुस्तकहरू आयात गर्न गरिएको व्यवस्थाप्रति नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञान आर्जन हुने पुस्तक आयातमा भन्सार लगाउनु गलत भएको महासंघको ठहर छ । बौद्धिक सामग्रीलाई विश्वभर निर्वाध रुपमा विक्रीवितरण गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता...
  बुटवल ९ मंसिर । नेकपा एमाले तथा माओवादी केन्द्र संयुक्त गठबन्धन बुटवल ८ ले अगुवा कार्यकर्ता भेला तथा मतदाता प्रशिक्षण कार्यक्रम शनिवार बुटवलमा सम्पन्न गरेको छ ।   नन्दीकिशोर ढकालको संयोजकत्वमा भएको कार्यक्रममा मतदाताहरुलाई मतदान गर्ने प्रकृयाका विषयमा जानकारी दिइएको थियो । भेलामा प्रशिक्षण दिंदै डा. खगराज सर्माले कुनैपनि मत...
  स्थानीय प्रशासन मुकदर्शक अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक बुटवल, बैशाख २७ बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको एमालेले जनाएको छ । जेष्ठ नगरिकलाई निर्वाचन सम्वन्धी जानाकारीमुलक कार्यक्रम...
  तिलोत्तमा, माघ ८ । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट मणिग्राममा सुरु भएको छ । हिउँदे विधान अधिवेशनको रुपमा लिइने नगरसभामा विभिन्न १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ । संघीय सरकारले तयार पारेको कानुनको ढाँचालाई आधार मानी तयार गरिएका शिक्षा, सहकारी, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमनलगायतका विभिन्न ऐन, नियमावली,...
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति...
काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहले नेपाल साइकिलिङ संघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाल ओलम्पिक कमिटीबाट मान्यता प्राप्त संघको आगामी २८ गते राजधानीमा पाचौँ महाधिवेशन हुँदैछ । विश्वलाई साइकलबाटै ५ फन्को लगाएका शाह सगरमाथा आरोही समेत हुन् । ‘१९९५ देखि यो संघ कोठा भित्र सिमित थियो । मैले २४...
  काठमाडौँ- भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो...
बुटवल । रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा आइतबार दर्जनौं जेष्ठनागरीकलाइ सम्मान गरेर समाज सेवामा नयाँ सन्देश दिएको छ । आइतबार मेला सञ्चालन भैरहेको अवस्थामा संघले विभिन्न क्षेत्रका तीन दर्जन बढी पाका पुस्ताका जेष्ठनागरीक सम्मान गरेपछि सहभागी, स्टलधनी सबै आश्चर्यमा परेका छन् । संघल श्रृङ्गेश्वरधामा...
    सहायक सडकलाई कालोपत्रे तिलोत्तमा, वैशाख १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य-मुख्य सडकलाई आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति गरिने जनाएको हो । सहायक सडकलाई कालोपत्रे गरिने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । हाल एमालेकैं नेतृत्वमा रहेको...
  बुटवल, फागुन । कृषि मन्त्रालय अन्र्तगतका बिभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको राष्टिय प्रागांरीक कृषि मेला सम्पन्न भएको छ । मेलाका अवसरमा प्रत्येक दिन किसान गोष्ठि, कृषि वाली प्रतियोगिता सहित कृषि केन्द्रित बिद्यालयस्तरीय बक्तित्वकला, नृत्य प्रतियोगिता, आमा नृत्य तथा दोहोरी गित प्रतियोगिता, मत्स्य बल्छी प्रतियोगिता भएका...
  बुटवल । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको छ। न्युरोडको मध्यभागमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिकको शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो । त्यस क्षेत्रलाई भानु चोक नामाकरण गरिएको छ। लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख...
काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ । नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज -बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुादै सभामुख महराले यस्तो बताउनुभएको हो । नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन...
  बेलबासमा मुटु हस्पिटल बन्ने देउसी भैलो खेलेर ६ करोड बढी रकम संकलन बुटवल, कार्तिक २१ । बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास...
    काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल...
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने...