अर्थतन्त्र

अर्थतन्त्र

मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला हो ः  सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’  नेकपाको बिचार जनताको जनबाद नैे हो, कृषिमन्त्री खनाल १७ असार,बुटवल । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । बाहिर आएजस्तो हल्ला भित्र नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले...
काठमाडौं, १६ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ । निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर...
फोटो फिचर भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । जेठ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर कुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुभयो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर...
बुटवल, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो । वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा...
  बुटवल, असार १५ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले १५ दिने शीपमुलक तालीम को समापन गरेको छ । तालीमको समापन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफुले आर्जन गरेको सिपलाई उत्पादन संग जोेड्न आग्रह गरेका छन् । मेयर सुवेदीले तालिम बाट सिकेको सिपलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन...
तिलोत्तमाले मनायो वृक्षारोपण दिवस तिलोत्तमा, असार १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसको अवसरमा सिक्सलेन सडकको भलवारीमा वृक्षारोपण गरेको हो । नेपालमा हरेक वर्षको...
  बुटवल । प्रदेश ५ को मन्त्रीपरिषदको आज बसेको बैठकले विभिन्न ५ वटा निणर्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेशका कर्मचारीहरुको संगठन संरचना र दरबन्दी सम्वन्धि कार्यबिधि, प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्वन्धी कार्यबिधि, अपागंता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि कार्यबिधि स्वीकृत गर्नुका साथै सडक छेउमा फ्यूल फिलिगं स्टेशन...
बुटवल । असार १० । नेपाल सरकारको २०७६÷०७७ को आर्थिक विधेयकमा पुस्तकहरू आयात गर्न गरिएको व्यवस्थाप्रति नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञान आर्जन हुने पुस्तक आयातमा भन्सार लगाउनु गलत भएको महासंघको ठहर छ । बौद्धिक सामग्रीलाई विश्वभर निर्वाध रुपमा विक्रीवितरण गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता...
  तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको...
  बुटवल, ९ असार । एओ एलाईन्स फाउन्डेसनको संयोजनमा मेडिकल अप्रेसन थ्रियटरमा काम गर्ने नर्स तथा प्राविधिकहरुको लागि अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरिएको छ । दुई दिन सम्म चलेको तालिम सोमबार समापन भएको हो । स्वीजलल्याण्डमा रहेको एओ एलाएन्स फाउन्डेसनको संयोजकत्वमा बुटवलका हाड जोर्नी तथा ट्रमा सर्जरी९ट्रामालोजिष्ट० डा। योगेन्द्र अग्रहरिको अग्रसरतामा...
    बुटवल, ९ असार । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोको छ । कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको भन्दै यसमा केन्द्र सरकारमा बहस हुन आवश्यक नभएको बताए । उनले...
बुटवल । प्रदेश ५ को सरकारको आगामी आर्थिक वषको बजेट पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६। ०७७ को बजेट बहुमतले पारित गरेको हो । संसदमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस तिनजना सांसदले मात्र हुन्न भनेका थीय । प्रदेशको आर्थिक मामिला तथा...
    बुटवल । असार ९ । लायन्स क्लवअफ शंकरनगरको आठांै स्थापना दिवस तथा बर्ष २०१९–२०२० को पदस्थापना र सम्मान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष श्रवणकुमार जैसवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश पाँचका बन, वातावरण तथा प्रर्यटन मन्त्री लिला गिरीले...
  असार ६ बुटवल रुपन्देहि बुद्धिचाल संघको तेहै साधारण सभा तथा सातौं अबिधेसन बुटवलमा  सम्पन्न भएको छ । बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष माधव प्रधान महासचिव हेराकाजी  मर्हजन सचिब धर्म बहादुर लामा लगायत ले बोल्दै बौद्धीक खेल बुद्धिचाल खलको बिकासकालागी सवै खेलप्रममि खेलाडि...
  तिलोत्तमा असार ६ विधालय लाई हरीयालि बनाउनु पर्नेमा एक कार्यक्रमका बक्ता हरुले जोड दिएका छन् । उनिहरुले बिधालयलाई बातावरणमैत्री बनाउनुका साथै विधार्थि हरुलाई वातावरण संरक्षण संम्बन्धी ब्यवहारी ज्ञान दिनसके मात्र विधालय र समाजलाई हरीयाली बनाउन सकिने बताएका छन् । तिलोत्तमाको ड्रईभरटोको द एस आर होटलमा विद्यालय बाताबरण...
बुटवल,असार ४ । गुठी विधेयकको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुसार काठमाडौंको माइतीघर मण्डलामा बुधवार विशाल प्रर्दशन भएको छ । सरकारले विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको हो । चर्को गर्मीको पर्वाह नगरि हजारौंले माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर...
  काठमाडौं,४ असार,प्रधानमन्त्री केपीशर्मा ओलीले भूमीव्यवस्थापनलाई प्रविधि मैत्रीबनाउन सुरु गरिएको बताउनुभएको छ । कलंकीमाआजनमुनामालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीओलीले विकास र सेवाकाप्रयासमाप्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवादिइने बताउनुभएको छ । “अबमालापोतमामात्रहोइनशिक्षा र स्वास्थ्यका क्षेत्रमापनिप्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवाप्रदानगरिनेछ ” प्रधानमन्त्रीओलीले भन्नुभयो...
  बुटबल। असार ३ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले थप छलफल आबश्यक भएको भन्दै विधेयक फिर्ताको निर्णय गरिएको जानकारी दिइन्। उनले गुठी विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने...
  काठमाडौं, असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।...
  काठमाडौं, असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु...
प्रदेश ५ सरकारले कृषिविकास र भौतिकपुर्वाधार विकासलाई प्राथमिकतादिँदै आर्थिक वर्ष २०७६÷०७७कालागि३६ अर्ब४१ करोड६५ लाखरूपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आइतबारको बैठकमामुख्यमन्त्रीतथाआर्थिक मामिलातथा योजनामन्त्रीसमेत रहेकाशंकर पोखरेलले आगामीबर्षको आयव्यय सार्वजनिकगर्दै चालुतर्फ १३ अर्ब ६४ करोड र पूँजीगततर्फ १८अर्ब ५७करोड बजेट विनियोजन गरेको जानकारी दिए ।यो कुल बजेटको करिव ३७र ५१ प्रतिशतहो...