अर्थतन्त्र

अर्थतन्त्र

भैरहवा, असार ३ । मदिराका पारखीहरुकोलागी सस्तो मूल्यमा अन्तराष्ट्रिय स्तरको राम्रो फेलेभरको मदिरा अब सहजै नेपाली बजारमा पाउने भएको छ । स्कटल्यान्डमा उत्पादन हुने स्कच हवीस्की ब्रान्डको मदिरा केही दिनमा नेपाली बजारमा पाउनेगरी रेड प्लानेट प्रा.लिले नेपाल भित्राएको हो । रुपन्देहीको कटैयमा प्रमुख कार्यलय रहेको सो कम्पनिले बजारमा रहेको ब्यालक लेभल,...
बुटवल । जेठ २१ । चौतर्फी दवाव बढ्दै गएपछि मोवाइल कम्पनी एनसेलले थप १३ अर्ब ६० करोड रुपैयाँ लाभकर बुझाएको छ । ठूला करदाता कार्यालयले दिएको जानकारी अनुसार एनसेलले आईतबार पूँजीगत लाभकरको १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार...
काठमाडौ । जेठ १९। राजस्व हिनामिना गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शर्मालाई लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यालय परिसरबाटै शुक्रबार दिउँसो अख्तियारको टोलीले पक्राउ गरेको हो। शर्मामाथि कर फर्छ्यौट आयोगबाट गैरकानुनी रुपमा ब्यवसायीलाई २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको,...
बुटवल । जेठ १५ । बजेटमा नयाँ कार्यक्रम नभएपनि बजेटको आकार बढाउँदै सरकारले १२ खर्व ७८ अर्व ९९ करोड ४८ लाख ५५ हजार को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमवार संसदमा बजेट प्रस्तुत गर्दै बजेटको आकार बढेको बताउनुभयो । बजेटमा पूँजीगततर्फ तीन खर्ब ३५...
बुटवल । जेठ १५ । नारायणगढ देखि बुटवलसम्मको सडक ४ लेन बनाउन ७ अर्व ११ करोड बजेट छुट्टाइएको छ ।लुम्विनीलाई चीनसँग रेलमार्गद्धारा जोड्न प्राथमिकता दिइएको छ । भैरहवा र पोखरा सहित विमानस्थलका लागि १३ अर्व ७२ करोड छुट्टाइएको छ। राष्ट्रिय गौरवका परियोजनालाई प्राथमिकता दिदै ४ परियोजनालाई ५ अर्व १६...
काठमाडौ । जेष्ठ ११, रासस - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै...
बुटवल, ७ जेठ । तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा नगरपालिकामा बिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगं समस्या हटाउन नेपाल बिद्युत प्राधिकरणलाई एक साताको अल्टिमेटम दिएको छ । संघले प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलमा डेलिगेशन गईबिना सुचना हुने लोडसेडिगं, कम भोल्टेज र टिपिगंसमस्याले उद्योग सञ्चालन नै गर्न नसक्ने अवस्था श्रृजना...
काठमाडौ, २१ बैशाख । सरकारले बहुचर्चित काठमाडौं- तराई मधेस जोड्ने दुर्त मार्ग अर्थात फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले एक महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको खाका अनुसार फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको...
बुटवल, २१ बैशाख । बुटवलका कपडा व्यवसायीहरुले खुल्ला भंसारका कारण सीमावर्ति भारतीय बजार गुल्जार बन्दै गरेको र नेपाली बजार सुक्दै गएको गुनासो गरेका छन । व्यवसायीहरुले बिना भंसार कुनै पनि बस्तु नेपाल भित्रन नदिन सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतको फुटकर कपडा व्यवसायी समितिको संयोजनामा विहिवार बेलहीया...
बुटवल,बैशाख १५ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न थप ४ अर्ब रुपैया अख्तियारी दिएको छ । प्राधिकरणले शुक्रवार संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भए अनुसारको अनुदान अभाव हुन नदिन उक्त रकम...
ललितपुर, वैशाख १५ गते । नेपाली कांग्रेसले “जल, जमीन, जंगल, जडिवुटी र जलाधार: स्थानीय जनताको समृद्धिको आधार ” भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ । “नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान , कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान” भन्ने...
बुटवल, १४ बैशाख । बुटवलमा जेठ महिनामा मोवाइल मेला हुने भएको छ । गत बर्ष बुटवलमा पहिलो पटक मोवाइल मेला आयोजना गरेको उद्योग बाणिज्य संघ अन्र्तगतको मोवाइल बस्तुगत समितिले यस पटक पनि मेला आयोजना गर्न लागेको हो । नया बर्षको उपलक्ष्यमा समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रममा समितिका कार्यवाहक...
बुटवल, बैशाख ९, सम्पदा संरक्षणमा योगदान गर्दै आएको एनएमबि बैंकले शनिवार छैठौ हेरिटेज वाक आयोजना गर्यो । केन्द्रमा काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको हेरिटेज वाक बैकका रुपन्देहीको बुटवल र झापाको उर्लावारी शाखाहरुले पनि आयोजना गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगत ५ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै...
केशव भण्डारी बुटवल । बैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलस्थित सुख्खानगरमा सुविधा सम्पन्न सुपर स्टोर संचालनमा ल्याएको छ। राजधानी सहित मुलुकका विभिन्न शहरमा रहेको भाटभटेनी उपत्यका बाहिरको चौथो शाखा हो। अत्याधुनिक भवन सहित बुटवल सुपर स्टोरको आज विधिवत शुरु उद्घाटन गर्दै...
काठमाडौं, चैत ३०। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाबाट अध्यक्ष पदमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने विधानको ब्यवस्था बमोजिम राणा अध्यक्ष बनेकी हुन भने गोल्छा निर्वाचनबाट विजयी भएर वरिष्ठ उपाध्यक्षको चुनाव जितेका हुन । महासंघको...
काठमाडौं, चैत २८। नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा राजधानीमा शुरु भएको छ। यसपटक महासघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन । महासंघको परिवर्तित विधान अनुसार अव महासघको नेतृत्व वरिष्ठ उपाध्यक्ष भवानी राणाले हाक्दैछिन ।...
काठमाडौ । चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल विक्री प्रकरणमा लामो समयसम्म लाभकर असुल नगरिएकाले यो सरकारले कर उठाउनकै लागि तदारुकता देखाएको बताउनुभएको छ । संसदको सार्वजनिक लेखा समितिमा आइतवार बोल्दै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि उठाउन नसकेको कर उठाउन आफूले सम्वन्धित निकायलाई निर्देशन दिनुका साथै के कारणले कर उठाइएन...
काठमाडौ । चैत १७। पुष्प व्यवसायको प्रवर्द्धनका लागि काठमाडौंमा तेस्रो अन्तराष्टिय फ्लोरा एक्स्पो सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन अफ नेपालको आयोजना गरेको एक्स्पोमा ९९ स्टल रहेका छन् । एक्स्पोमा स्वदेशी व्यवसायीहरुको साथमा चीन, भारत, श्रीलंका, वंगलादेश र दक्षिण कोरियाका व्यवसायीहरुले पनि सहभागीता जनाएका छन् । स्वदेशमा उत्पादन...
बुटवल, ११ चैत ।युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शुक्रवारदेखि बुटवलमा जुत्ता मेला सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघको सभाहलमा चैत्र २५ गतेसम्म चल्ने मेलामा नेपालका बिभिन्न ब्राण्डका ११ वटा कम्पनीका जुत्ता चप्पल बिक्रिका लागि राखिएको छ । मेलाको इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीले उदघाटन गर्नुभयो । त्यस...
बुटवल, ६ चैत्र । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएको होटलका धेरे समस्या समाधान गर्न पर्यटन उद्योगका रुपमा मान्यता दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको १७ औं वाषिर्क साधारण सभामा बोल्दै बक्ताहरुले देशको आर्थिक विकासका लागि मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रसंग...
बुटवल । फागुन २४ । बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरिएको छ । बैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गर्नुभएको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको हो । बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र...