अर्थतन्त्र

अर्थतन्त्र

काठमाडौ । पुस २८। ३४ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै तस्करी भएको विषयमा दुइ जना कर्मचारी पक्राउ परेका छन । उक्त सुन तस्करीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव र रेडियो टेक्निसियन राजकुमार ढकाललाई पक्राउ गरेको हो । पुस २० गते सीआईबीले...
काठमाडौ । पुस २६ । बैक तथा वित्तिय संस्था नियमन गर्न बनेको बैक तथा वित्तिय संस्था सम्वन्धि विधेयक वाफिया संसदले पारित गरेको छ। संसदको मंगलवारको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । बैठकमा सांसदका प्रश्नको जवाफ दिदै अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक पारित भएपछि जनताको विश्वास बढ्ने र अर्थतन्त्रको स्थायित्व...
बुटवल, पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि बुटवलमा जारी औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।े । समापन कार्यक्रममा बोल्ने बक्ताहरुले औद्योगिक व्यापार मेला नमुनाका रुपमा सम्पन्न भएको भन्दै संघको प्रशंसा गरेका थिए । महासंघका पुर्वअध्यक्ष ढकालले नेपालको नीजी क्षेत्र सक्षम बन्दै गएको उल्लेख गर्दै बन्द हडताल जस्ता बिकास...
बुटवल, २१ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज बिहीवार पनि बिभिन्न कार्यक्रम र प्रतियोगिहरु सम्पन्न भएको छ । मेलामा आयोजित दोहारी गीत प्रतियोगितामा आज एस के म्युजिक बुटवल बिजयी भएको छ । एस के लेराष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान काठमाण्डौ ख समुहलाई पराजित...
काठमाडौ । पुस २० । प्रहरीले त्रिभुवन विमानस्थल हुँदै भित्र्याइएको करिव ३४ किलो सुन बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट उक्त सुन बरामद गरेको हो । दुइ सय ४४ वटा विस्कुट भएको १०- १० तोलाको सो...
काठमाडौ । पुस २० । मन्त्रिपरिषद बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना...
बुटवल,पुष गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निशुल्क डायलाईसिसका विरामीहरुको नियमित रुटिन परिक्ष्ँण पनि निशुल्क गर्ने भएको छ । अस्पताल सञ्चालक समितीको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले निशुल्क मृगौला डायलाईसिसको लागि अनुमती दिएसंगैे मासिक र हरेक तिन महिनामा गर्नुपर्ने रुटिन परिक्ष्ँण पनि निशुल्क गर्ने अस्पतालले जनाएको हो ।...
  बुटवल, १३ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा बिभिन्न प्रतियोगिता सहितका कार्यक्रमहरु प्रति आर्कषण बढदै गएको छ । मेलामा बिभिन्न व्यवसायीक संघ सस्थाहरुले सस्थागत अवलोकन समेत गरेका छन । त्यस्तै बिभिन्न स्थानबाट यस क्षेत्रमा शैक्षिक भ्रमण आएका बिद्यार्थी तथा किसान समुहहरुले समेत मेलाको अवलोकन गरेका...
  बुटवल, पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शकहरुका सहभागिता बढदै गएको छ । मेलामा कृषि, सुचना प्रबिधि, हस्तकला र स्थानिय उत्पादनप्रति दर्शकहरुले रुचि देखाएका छन । रुपन्देहीको सालझण्डीबाट आएका कृषक बिनीराम न्यौपानेले मेलामा राखिएको मत्स्य तथा कृषि सम्वन्धि स्टललेआफु जस्ता किसानलाई उत्प्रेरणा थपेको बताउनु भयो। उहाले...
काठमाडौ । पुस ७ । सरकारले काठमाडौं हेटौडा हुँदै वाराको नीजगढ जोड्ने फास्ट ट्र्याक अर्थात द्रुत मार्ग नेपाल आफैले बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहवार बसेको बैठकले द्रुत मार्ग निर्माण नेपाल सरकारले नै बनाउने भन्दै त्यसका लागि कार्ययोजनाको अध्ययन पुनरावलोकन र वित्तिय श्रोतको अध्ययन गर्न राष्ट्रिय योजना आयोगका...
काठमाडौ । मंसिर २३ । विकास निर्माणका काम प्रभावकारी नहुनु र कमसल हुनुमा राजनीतिक दलहरुको हस्तक्षेप नै मुख्य कारण भएको आरोप सरकारकै मन्त्री, योजना आयोगका सदस्य र मुख्य सचिवले लगाएका छन । ब्यवस्थापिका संसदको विकास समितिमा बिहिवार भएको विकास निर्माणका काम कारवाहीको ढिलाई बारेको छलफलमा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शुरुमा...
    बुटवल । रुपन्देहीमा सर्वदलीय संयन्त्र बनाएर सुरु भएको आन्दोलनको स्वरुप बदलिएको छ । दलहरुले मंसिर १५ गतेदेखि सुरु गरेको आन्दोलन अन्तर्गत बन्द–हड्ताल र चक्काजामका विरोध कार्यक्रमहरु मंसिर २६ गतेसम्मलाई फिर्ता लिएका छन् । उनीहले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मंसिर २६ गतेसम्मका लागि बन्द–हड्ताल सहितको आन्दोलनका कार्यक्रमहरु स्थगित...
काठमाडौं, मंसिर  १२ । साझा यातायातले आइतवारदेखि राजधानीमा थप ३० वटा बस संचालनमा ल्याएको छ । सर्वसाधारणलाई भरपर्दो यातायात सेवा दिने उद्देश्यले २ हजार १९ सालमा सुरु गरेको साझा यातायातले नयाँ रुपमा सेवा थालेपछि थप ३० वटा बस सञ्चालनमा ल्याएको हो । साझाले अव बस सख्या ४६ पुराएको छ । ति...
बुटवल, १२ मंसिर । लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीको भेलाले यस क्षेत्रको सम्भावित पर्यटकीय सम्भावनाको सही सदुपयोग र दिनानुदिन परिवर्तित चुनौतीलाई उचित व्यवस्थापन गर्ने उद्देश्यले समृद्ध साट्टा सोसाइटी गठन गरेको छ । शुक्रबार बुटवल सम्पन्न ट्राभल व्यवसायीको भेलाले सिद्धार्थ एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) का संस्थापक अध्यक्ष विष्णु प्रसाद...
बुटवल, १२ मंसिर । जेसिआई सिद्धार्थ लेडि नेपालको  भवनको शिलन्यास गरिएको छ । भैरहवाको दरखसवा स्थित संस्थाको आफ्नै जग्गामा निर्माण गर्न लागिएको उक्त भवनको रुपन्देहीका प्रमूख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले विधिवत रुपमा पुजाआजा गरेर शिलान्यास गरेका हुन् । विगत विस वर्षदेखि क्रियाशिल महिलाहरु मात्र आवद्ध रहेको उक्त संस्थाले विभिन्न...
बुटवल, १२ मंसिर । विश्व प्रख्यात हेयर एण्ड ब्यूटी सैलुन मास्टर जाबेद हबिबको शाखा अब भैरहवामा पनि खुलेको छ । भैरहवाको नारायणस्थान हनुमन्त महलको पहिलो तल्लामा शुक्रबार जावेद हबिब हेयर एण्ड ब्यूटी सैलुन फर मेन एण्ड वुमनको एक कार्यक्रमका बीच समाजसेवी भरत बहादुर के.सी. र हनुमान चौधरीद्वारा उद्घाटन भएको छ...
बुटवल, मंसिर ९ । प्रथम सैनामैना महोत्सव बिहिबारबाट सुुरु भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता,व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने उदेश्यले रुपन्देहीको सैनामैना नगरपालिमा महोत्सवको आयोजना गरीएको हो । सैनामैनाको पहिचान राष्ट्रिय स्तरमा कायम गर्नका लागि महोत्सवको प्रवेश द्धारालाई  पर्यटकिय धार्मिक स्थल पर्रोहा परमेश्वर बोलबम धामको आकारमा सजाएको छ भने ,यहाँका...
काठमाडौं । मंसीर ९, दश हजार नेपालीले रोजगारी पाउँने गरी पतञ्जली आयुर्वेद प्रालिले नेपालमा आयुर्वेद उद्योग स्थापनाको शुरुवात गरेको छ । बारा जिल्लाको प्रसौनीमा २ अर्ब रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उद्योगमा ६० प्रकारका खाद्यवस्तु, आयुर्वेदिक औषधि र श्रृगारिक सामान उत्पादन गरिने पतञ्जली आयुर्वेद प्रालिले जनाएको छ । गैरआवासीय नेपाली संघका...
  बुटवल, मंसिर ७ । ९गते देखि सैनामैनामा प्रथम राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्यौगिक व्यापार महोत्सव हु“दैछ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितस“गै सामाजिक एकता’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । सैनामैना व्यापार संघ, रुपन्देहीको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । आयोजकले बुधबार मेला स्थल सैनामैना–२...
बुटवल, मंसिर ६ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई दाया“ बाया“ गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् । यहा“का ९९ प्रतिशत जनताको भावना विपरित सरकारले प्रदेश नम्बर ५ लाई संविधान संशोधनका नाममा विभाजन गर्न खोजेको भन्दै त्यस्तो कार्य कुनै हालतमा...
काठमाडौं । मंसिर १ ।रासस- आन्तरिक राजस्व विभागले विभिन्न विधामा सर्वाधिक कर तिर्ने १५ करदातालाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेहरुमा संस्थागत र व्यक्तिगत रुपमा बढी तिर्नेहरु छन्। उनीहरुलाई बुधवार पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको हो। आन्तरिक राजस्व विभागले विभिन्न विधामा सर्वाधिक कर तिर्ने १५ करदातालाई पुरस्कृत गरेको...