अर्थतन्त्र

अर्थतन्त्र

बुटवल । बुटवल उद्योग वाणिज्य संघले आउदो पुषमा बुटवलमा आयोजना गर्ने औद्योगिक व्यापार मेलाको तयारीका लागि मेला स्थल बुटवलमण्डपमा सचिवालय स्थापना गरेको छ । पुष ८ गतेदेखि २३ गतेसम्म आयोजना हुने मेलाको तयारीका लागि सचिवालय सारेर स्टल निर्माण सहितका काम सुरु गरीएको संघका महासचिव हरी प्रसाद अर्यालले जानकारी दिनु भयो । संघले मेलामा स्टल सहभागिताका...
काठमाडौ । कार्तिक २४ । भारतले एक हजार र  पाँच सय रुपैयाँका नोटको कारोवारमा रोक लगाएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । राष्ट्र बैंकले पनि आकस्मिक बैठक बोलाएर बुधवार भारतीय एक हजार र पाँच सयका नोटको कारोवार नगर्न बैकहरुलाई निर्देशन दिएको छ । अव तत्काल सर्वसाधारणसँग भएको एक...
कार्तिक २२, काठमाडौं । धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको छ । मै बनाउँछु मेरो धरहरा अभियान अन्तर्गत सोमबार नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री कार्यालय...
कार्तिक २२, काठमाडौं । प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिनुभएको छ। सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे...
केशव भण्डारी- बुटवल, कार्तिक १५ । कुनैबेला बुटवल धागो कारखाना भनेपछि बुटवलको मात्रै हैन, देशकै सान का रुपमा हेरिन्थ्यो । तर समय फेरिन बेर लागेन । बुटवलमा २०३९ सालमा स्थापना भएको नेपालकै महत्वपूर्ण बुटवल धागो कारखानाले आज कथा जस्तै भएको छ । २०४७ सालबाट उत्पादन सुरु गरेको बुटवलको धागो नेपाल...
बुटवल। कार्तिक १५ । तिहारका लागि चाहिने मखमली र सयपत्री फुल,माला,विमिरो, ओखर,चिउरीका पात लगायतका बस्तुको उचित मुल्य नपाएको गुनासो किसानहरुले गरेका छन । गाँउघरमा उत्पादित तिहारका लागि अत्यावश्यक सामाग्री र मसलाहरु विक्रिका लागि बुटवल ल्याएपनि बिचौलियाहरुको बिगबिगीका कारण सामानको न्युन मुल्य समेत नपाएको उनीहरुको गुनासो छ । थोक ब्यापारका नाममा केही...
काठमाडौँ,कात्तिक ९ । संसदको बिकास समितिले देशका प्रमुख सडकको स्तर सुधारका लागि समन्वय गरेर काम गर्न सरकारी निकायहरुलाई निर्देशन दिएको छ । मंगलवार बसेको बैठकले सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय विकास मन्त्रालय लगायतका सरकारी निकायबीच समन्वय नहुँदा देशभरका प्रमुख सडकहरुको अवस्था कमजोर भएको र यात्रूले सास्ती भोग्नुपरेको...
बुटवल, ८ कार्तिक । तिलोत्तमा उद्योग वाणिज्य संघले आउदो मसिंर २३ गतेदेखि पुष ४ गतेसम्म आयोजना गर्ने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवका सम्वन्धमा सोमवार रुपन्देहीका कार्यालय प्रमुखहरुसंग सामुहिक छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा सहभागि कार्यालय प्रमुखहरुले मेला तथा महोत्सवलाई रमाइलो र पैसा कमाउने भन्दा स्वदेशी...
बुटवल– नेपाल राष्टिय उद्योग व्यापा संगठन बुटवल नेपाल राष्टिय उद्योग व्यापारसंगठन काठमाडौको आयोजनामा बिहीवार देखि बुटवलमा शुरु भएको ाष्टिय औद्योगिक प्रर्दशनी तथा तिहार महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले अवलोकन गरेका छन् भने ६० लाख बढि को कारोवार भएको छ । दोश्रो दिन अटो, फेन्सी, बाल उद्यान, होटल लगायतमा बढि...
बुटवल, कार्तिक ४, राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा प्रथम तिहार महोत्सव बुटवलमा शुरु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल र काठमाडौँको आयोजनामा कार्तिक ४ गते देखि १५ गते सम्म चल्ने महोत्सवमा ४ सयभन्दा बढि स्टल रहेका छन् ।  ४ लाख दर्शक र १२ करोड कारोबारको लक्ष्य सहित यो...
काठमाडौ । असोज २८ । नोट-सेभेन स्मार्टफोनमा देखिएको खराबीका कारण सामसुङ मोवाइल कम्पनीले ५ अर्ब अमेरिकी डलर भन्दा बढीको घाटा व्यहोरेको छ । नोट-सेभेनको ब्याट्रीमा खराबी देखिएपछि सामसङले बजारबाट २५ लाख थान उक्त मोबाइल सेट फिर्ता गरेको थियो । त्यसपछि सामसुङले नोट सेभेनको उत्पादन समेत बन्द गरेको छ । नोट-सेभेनको ब्याट्रीमा...
बुटवल २० असोज । बुटवल उद्योग बाणिज्य संघले आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख दर्गा भण्डारी र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीलाई स्वागत गरेको छ । संघ सचिवालयमा बिजया दशमीको शुभकामना सहित नव आगन्तुक कार्यालय प्रमुखहरुको स्वागत कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले खादा र माला लगाएर...
बुटवल, असोज १९ । सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड खड्ग बनगाईको  छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । लोक बहादुर थापाको अध्यक्षता तथा ख बनगाइ तथा मान पकडी गाविसको सचिव लक्ष्मणप्रसाद ज्ञवालीको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कमला खरालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभामा...
बुटवल, असोज १९ । मन्डे एफ.सी. बुटवलले नेपाल अपाङ आश्रम देबीनगर बुटवलमा १ लाख भन्दा बढिको जिन्सि तथा खाद्य सामाग्री बितरण गरेको छ । आश्रममै आयोजीत कार्यक्रममा चामल,बिस्कुट,चिउरा,लगायतका खाधान्न सामान सहित ८ थान पलङ र कपडा बितरण गरिएको हो । मन्डे एफ.सी.ले करिब १ महिना अगाडी बुटवलमा सन्चालन गरेको प्रथम एफ.सी...
बुटवल, असोज १८ भैरव युवा समाज रुपन्देहीले पाल्पा खस्यौली गाउँ बिकास समिति वार्ड नं. १ सिरुखर्कका मृगौला पिडित गणेश कुवँरलाई आर्थिक सहायता प्रदान गरेको छ । समाजले बुटवलमा दशैं तथा दीपावली लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि मृगौला पिडित कुवँरलाई एक लाख ५५ हजार ५ सय ५५ रुपैंया...
असोज १८,वुटवल | रुपन्देही व्यापार संघको आयोजना सञ्चालित दशै सस्तो बजार सुरु भएको छ । दैनिक उपभोग्य खाद्यान्न लगायतका वस्तुहरुलाई सस्तो मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्यले संघले आयोजना गरेको दसैं सस्तो बजारको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालबाट बुटवल नगरपालिका राजमार्ग चौराहा स्थित कृतिक जनरल स्टोर्सबाट दैनिक उपभोग्य सामान...
बुटवल, १७ असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले राजनीतिक दलहरु राजनीतिमा मात्रै केन्द्रित नभई आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएका छन् । संविधानको कार्यान्वयनसंगै देशलाई सामथ्र्यावान वनाउन उद्योगको विकास अपरिहार्य भएको उनले बताए । रुपन्देही उद्योग संघको ३८ औं साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले औद्योगिक ऐन ल्याउन दलहरु एकमत भएजस्तै...
बुटवल, १७ असोज । रुपन्देही उद्योग संघले स्थापना गरेका उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण पोरखेलले प्राप्त गरेका छन् । पत्रकार पोखरेललाई २०७१ सालको पुरस्कारबाट सोमबार सम्मान गरिएको हो । रुपन्देही उद्योग संघको ३८ औं साधारणसभाको अवसरमा उद्योगमन्त्री नविन्द्रराज जोशीले पोखरेललाई नगद पुरस्कार सहित सम्मान पत्रले पुरस्कृत गरे । पुरस्कारको...
बुटवल, १७ असोज । उद्योगमन्त्रि नबिन्द्रराज जोशीले संबिधान कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका योजनाहरुसंग संगै अघि बढाउनुपर्ने बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघले बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्रि जोशीले संबिधान निर्माण पछी जनतामा देखिएको उत्साहमा कमी आउन नदिन संबिधान कार्यान्वयन संगै आर्थिक समृद्धिका योजनाहरु अघि बढाउनु...
बुटवल,असोज १६ । नेपाल राष्ट्र बैंकले आइतवारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण शुरु गरेको छ । बैंकले थापाथलीसहित देशभरका क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नोट वितरण सुरु गरेको हो । एक जनाले ३७ हजार रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाइएको छ । बैंकले आउँदो शनिबारसम्म सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिने जनाएको छ । बैंकले नयाँ...
बुटवल,असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले दशैका लागि उपत्यकाबाहिर यातायात मन्त्रालयको सम्वन्वयमा एक सय वटा  बस सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमूख शहरहरु र जिल्ला सदरमुकामसम्मका लागि एक सय बस चलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई...