अर्थतन्त्र

अर्थतन्त्र

बुटवल, असोज १४ ।एनएमबि बैंकले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ सबै नेपालीको बैंकमा एउटा खाता खुलाउने अभियान चलाएको छ । एक घर एक खाता भन्ने नारा बोकेको यस अभियानको प्रवद्र्धक दूतका रुपमा नेपाली चलचित्रका नायक राजेश हमाल रहनुभएको छ । नेपाली जनताहरुलाई वित्तिय संस्थाबाटै आर्थिक कारोबार गर्ने बानी...
रामग्राम, नवलपरासी,असोज ११ - नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले यस क्षेत्रको महत्व बुझेर बजेट निकासा हुन नसकेको समेत उनीहरुको...
बुटवल । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन्। नेपाली कामदारका लागि अफगानिस्तान र इराक खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री गुरुङले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको...
बुटवल, भदौ ,९। नेपाल महिला संघले नेपालीहरुको महान चाड बडादशैं, दिपावाली र छठ पर्वको संघारमा आकासिँदो महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारसँग जोडदर माग गरेको छ । महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशनबाट निर्वाचित कार्य समितिको बैठकले नेपाल महिला संघको तेश्रो राष्ट्रिय महाधिबेशन भव्यता र सभ्यताका साथ सम्पन्न गरेकोमा...
बुटवल, ९ असोज ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरमा तिलोत्तमामा आयोजना हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको पनि तयारी सुरु गरीएको छ ।मेला मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म तिलोत्तमा नगरपालिकाको वडा नमवर १२ मंगलापुरमा हुने छ । मेलाकोतयारीका लागि संघका अध्यक्ष गुणनिधि भण्डारीको संयोजककत्वमा मुल...
बुटवल, ९ असोज ।बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही असोज  १५ गतेदेखि २० गतेसम्म बुटवलमा सञ्चालन हुने सस्तो दशै बजारको तयारी सुरु भएको छ । संघ सचिवालय परिसरमा सञ्चालन हुने दशैं बजारमा गुणस्तरीय बस्तु सर्बसुलभ दरमा उपभोक्तालाईउपलब्ध गराउन सरकारी तथा गैर सरकारी सस्था र प्रतिष्ठानलाई आग्रह गरेको छ ।...
बुटवल, ५ असोज । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा यही असोज १५ गतेदेखि २० गतेसम्म बुटवलमा सस्तो दशैं बजार सञ्चालन गर्ने भएको छ । संघ सचिवालय परिसरमा आयोजना हुने दशै बजार व्यवस्थापनका लागि संघले कार्य समिति सदस्य बिमलराज भट्टराइको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिको सदस्यमा...
बुटवल, ५ असोज । कृषिलाई आधार मान्दै खुलेको पैचो पसलले औपचारिकरुपमा आफ्नो प्रशोधन केन्द्र संचालनमा ल्याएको छ । गुल्मीको रिडीमा स्थापना गरिएको पैचोको प्रशोधन केन्द्रको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । केन्द्रको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले उद्योग संगै पैचोका...
डडेल्धुरा, असोज ५ । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारी अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यापार गर्दै आउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ...
पाँचथर, असोज ५ । काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि काबेली हाइड्रोपावर...
बुटवल, असोज ३ सरकारले 'नेपाल औषधि लिमिटेड' लाई तत्काल सञ्चालनमा ल्याएर औषधि उत्पादन शुरु गर्ने भएको छ । एक सय २० प्रकारका औषधि उत्पादन क्षमता राख्ने यो संस्था २०६७ सालदेखि बन्द छ । उद्योग मन्त्रालयले कम्पनीको अहिलेकै भौतिक संरचनालाई प्रयोग गरी आठ प्रकारका औषधि उत्पादन गर्ने जनाएको छ ।...
भाद्र १८, २०७३ नेपालमा गत आर्थिक बर्ष ६ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र  एक अर्ब ८४ करोड ७८ लाख सात हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागले प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तिकाअनुसार, बिभिन्न २१ मुलुकबाट चकलेट र १० मुलुकबाट चुईगम आयात भएको उल्लेख...
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने बताएका छन् । पहिलो किस्तामा डेढ लाख उपलब्ध गराउने सहमपितलाई व्यवस्थापिका संसद्ले अनुमोदन गरिसकेको भन्दै उनले सरकारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । सिंगापुरकमा स्वास्थ्य उपचार गराएर शनिबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा...
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं बनाउनुपर्छ भनेर ओली सरकारका पालामा निर्णय गराउने व्यक्ति आफैं भएको...
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना...
वैशाख ४, २०७३- गत वर्षको भूकम्प र त्यस अघिको हिमपहिराका कारण रोकिएको सगरमाथा आरोहणमा यसपटक उत्साहजनक रुचि देखिएको छ । यस वर्ष एकजना नेपालीसहित २ सय ८० जना सर्वोच्च शिखर चुम्ने जमर्को गरिरहेका छन् । विनाशकारी भूकम्प र नाकाबन्दीको प्रभावले यस वर्ष थिलथिलो बनेको नेपाली पर्यटन उद्योगमा सगरमाथा आरोहणका...