अर्थतन्त्र

अर्थतन्त्र

काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहले नेपाल साइकिलिङ संघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाल ओलम्पिक कमिटीबाट मान्यता प्राप्त संघको आगामी २८ गते राजधानीमा पाचौँ महाधिवेशन हुँदैछ । विश्वलाई साइकलबाटै ५ फन्को लगाएका शाह सगरमाथा आरोही समेत हुन् । ‘१९९५ देखि यो संघ कोठा भित्र सिमित थियो । मैले २४...
  काठमाडौं । मंसिर १९ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले छत्रकोट गाउँपालिका स्थित हुँगाको जनजागृति माविको विकासका लागि सहयोग गर्ने प्रतिवद्ता जाहेर गर्नुभएको छ । स्वर्ण महोत्सव मनाउने तयारीमा रहेको जनजागृति माध्यामिक विद्यालयको मुल समारोह समितिका पदाधिकारीहरुसँग सिहंदरवारमा भएको भेटमा मन्त्री विष्टले हुँगाको जनजागृति माविले गुल्मीकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण...
  गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले संचालन गरेको क्याथ ल्याबले संचालनको १०० दिनमा १५३ जनाको एन्जियोग्राम ४६ जनाको एन्जियोप्लाष्ट गरेको जनाएको छ । क्याथ ल्याबले १३ जनाको पेशमेकर राखने कार्य भएको पनि अस्पतालका एजाज आलमले जानाकारी दिनुभयो । यहि अवधीमा नेपाल सरकारले बिपन्न नागरीकलाई मुटुको उपचारमा १ लाख सम्म प्रदान गरेको...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो । परिषद बैठकमा...
  रुपन्देहि असार २२ । बुटवल उपमहानगरपालिकाको १५औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ , अधिवेशनले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण सम्बन्धी, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय...
बुटवल, चैत  । ९कोभिड(१९० कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा ूक्लोरिनू तथा ूब्लिचिङ पाउडरूसहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई ूडिस्इन्फेक्सन ९म्ष्कष्लषभअतबलत०ू गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने...
  तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको...
सैनामैना १६ पुष । सैनामैना उद्योग बाणिज्य संघले आयोजना गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको प्रत्येक टिकटको एक रुपैयाँ सामाजिक कार्यमा सहयोग गरिने भएको छ । सैनामैनामा लाग्ने महोत्सवमा बिक्री भएको टिकटबाट शिक्षा, स्वास्थ्य खेलकुदको विकासका लागि छुट्याइने मेला आयोजक मुल समितिका संयोजक तथा...
  तिलोत्तमा साउन २६ । अन्तराष्ट्रिय लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत जोन ७३ मा पर्ने तिलोत्तमा नगरपालिकामा स्थापित पाँच वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा शनिबार तिनसय बढी विरुवा तिलोत्तमाको मोक्षधामसेवा आश्रम परिसरमा रोपिएको छ । स्वच्छ वाताबरणकालागी हरीयालि आबस्यक रहेको र मोक्षधाममा मनमोहक लायन्स बगैचा...
  भैरहवा ८ मँसिर रुपन्देही क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका साझा उम्मेदवार घनश्याम भूसालले वाम गठबन्धनले देशभरिनै जित्ने कुरा निश्चित भएकोले अब “जनताका दिन आएको” बताइदिन सबै कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार सिद्धार्थनगरको वडा नं ८ को घरदैलो कार्यक्रमको कोणसभामा बोल्दै नेपाली जनताले ठुलो मुल्य चुकाएर नेपालको संबिधान...
रुपन्देहीको तिलोत्तमा ३  शंकरनगर स्थित मणिप्रभा बचत तथा रिण सहकारी संस्थाले एक जना जेहेन्दार तथा विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले सबैलाइ कम्तिमा एकजनाको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्दै अभियान चलाइरहेका बेला सहकारी संस्थाले पनि यस्तो अग्रसरता देखाएको हो । ब्यक्तिगत रुपमा यो...
  जेष्ठ नागरीक घरेलु हिंसाबाट पिडित   बुटवल कार्तिक २७ जेष्ठ नागरीक मञ्च बुटबल ७ ले जेष्ठ नागरीक हरुलाई सम्मान गरेको छ । जेष्ठ नागरीक मञ्च समन्वय समिति बुटबल सातको आयोजना वडा कार्यालय बुटबल सात को व्यबस्थापनमा भएको कार्यक्रममा सात नम्मबर वडाका छ जना जेष्ठनागरीक लाई सम्मान...
  बुटवल, १९ फागुन । बजारमा फोहर बस्तु विक्रि वितरण तथा कालो बजारी बढेको पाईएको छ . बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । अनुगमनका...
बुटवल । विद्युतीय सुरक्षा सम्वृद्धि र जीवनको लागि अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन। विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रम विद्युत् उपयोग र  सुरक्षा विधिबारे सरोकारवालाहरुले चासो देखाएका हुन। सरोकारवालाहरुको उपस्थितिमा विद्युत उपयोगमा सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना र्याली पनि निकालिएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक...
तिलोत्तमा नगरपालिकाको जानकीनगरमा ट्रिप्परको ठक्करबाट एक बृद्धाको ज्यान गएपछि दिनभर घटनास्थल तनावग्रस्त बन्यो । । जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षिय बिष्णु कुमारी भट्टराईलाई टिप्परले ठक्कर दिएपछि स्थानीयले टिप्परमा आगो लगाउंदै सडक अबरुद्ध गराएका थिए । प्रहरीका अनुसार जेब्राक्रसबाट सडक पार गर्दै गरेकी पैदलयात्रीलाई लु १...
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने बताएका छन् । पहिलो किस्तामा डेढ लाख उपलब्ध गराउने सहमपितलाई व्यवस्थापिका संसद्ले अनुमोदन गरिसकेको भन्दै उनले सरकारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । सिंगापुरकमा स्वास्थ्य उपचार गराएर शनिबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा...
    काठमाडौं, साउन–प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् । राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका...
काठमाडौ, असार २६ । एउटै मन्त्रीले २२ वटा मन्त्रालय माथि उठेका प्रश्नहरुको एकैदिन जवाफ दिएपछि ब्यवस्थापिका संसदले आर्थिक बर्ष २०७४र ७५ को विनियोजन विधेयक पारित गरेको छ । विनियोजन विधेयकमाथि सांसदहरुका प्रश्नको सरकारका तर्फबाट प्रधानमन्त्रि र मन्त्रीहरुले जवाफ दिएपछि संसदको सोमवारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन...