अर्थतन्त्र

अर्थतन्त्र

  पोखरा होटेल पौवा पोखराले पर्यटकीय राजधानी पोखरामा रहेको साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ । होटेल पौवा स्थापना दिवस को अवसर मा होटेल पौवा पोखरा शाखाले सहारा एकेडेमी बाल अनाथ आश्रम मा रहेका बाल बालिका हरु क़ा लागि खाध्यन्न तथा फलफुल वितरण...
  बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हव काठमाण्डौं विच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । उक्त समझदारी पत्रमा संघका अध्यक्ष...
  प्रा.डा युवराज संग्रौला  धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने तर "परिपक्क समाधान खोज्ने।" यस्ता मानिसहरु अरुले निर्माण गरेका संकथन र सन्दर्भहीन किताब र लेखप्रति मोहित छ्न् । उनीहरु देशमा विकास सबैभन्दा बढी चाहन्छन् । तर केही गर्न चैं केही चांहदैनन, निरासा मात्र पोख्छ्न र अर्कालाई अर्ति खुबै...
  बुटवल, १० चैत । खुला सिमाका कारण चोरी पैठारी र भन्सारमा कडाई नहुंदा अण्डर बिलिङ भएर हुने आयातले नेपाली व्यवसायीहरु मारमा परेको विद्युतीय व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले खुला सीमा र भन्सार नाकामा कडाई गर्न सरकारसंग माग गरेका छन् । रुपन्देही विद्युतीय व्यवसायी संघको १२औं साधारणसभा तथा सातौं...
  लुम्बिनी, चैत ९ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासिय राजदुत र महावाणिज्य दुतहरुले...
  बुटवल, चैत ९  । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिका-७ स्थित दल्का भलबारीमा करिब ६० लाखको लागतमा सचिवालय तथा किरियापुत्री भवन निर्माण गरेको छ । नवनिर्मित भवनको शुक्रबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले मानवीय समवेदना हराउँदै...
  एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए बुटवल-बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगर स्थित गौशालामा लगिएको हो । पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको...
  विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी बुटवल, चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा सचिव पदमा रमा थापा क्षेत्रीले उम्मेदवारी दिएकि छिन । https://youtu.be/HHVxDGmr0rU दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी रमाले संस्थाको विकास र ब्यवसायिको समस्या समाधान गर्न सचिव पदमा उम्मेदवारी दिएको...
  बुटवल, चैत ९ । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा महासचिव पदमा विष्णु भण्डारीले उम्मेदारी दिएका छन । व्यसायीमाझ लोकप्रिय भण्डारी यस अघि दुई कार्यकाल कार्यसमिति सदस्य तथा अहिले कोषाध्यक्ष छन । व्यवसायीका तमाम समस्याहरु समाधान गर्दै संघलाई चुस्त र चलायमान बनाउन...
  सिलाई व्यवसायी संघ बुटवलले उपमहानगरमा बुझायो १२ बुदे ज्ञापनपत्र बुटवल, ७ चैत । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ बुटवल नगर समितिले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई सिलाई व्यवसायीका विभिन्न महत्वपूणर् मागहरुसहित १२ बुदे ज्ञापन पत्र बुझाएको छ । संघमा आवद्ध बुटवल नगर समिति र रुपन्देही जिल्लाका पदाधिकारी तथा...
  नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज-दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, कर्मचारी संगठनका केन्द्रीय सचिव विष्णु कुमारी...
  अस्पतालको ११४ औं वार्षिकोत्सवको सम्पन्न बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताउनु भएको छ । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उहाले निर्माण...
  पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवल ११ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पारस मणि भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा श्यामबहादुर पुन सचिव लक्ष्मि न्यौपाने गौतम बुधमाया पुन, विन्दु सहसचिव मिना न्यौपाने रहनु भएको...
बुटवल पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था बुटवल ११को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले भुमिगत पानिको श्रोत सुक्दै गएकाले जमिनमा पानिको रिचार्जको ब्यवस्था गर्न सवैको चासो जानुपर्ने बताएका छन । कुनैबेला तिनाउ...
  पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले विकास कुनै व्यक्ति वा दलका लागि मात्र...
  बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० सोमबार सकिएको हो । प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक...
धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम...
‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् ।       आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम र कार्कीलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत तथा...
  बुटवल, फागुन १२ । ६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सुरु गरेको शाइन बैंक १६ वर्षमा ६ अर्बको पुँजी कोषसहितको राष्ट्रिय बैंक बनेको छ । बैंकले एक कार्यक्रमका बिच आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा केन्द्रीय कार्यालय राखेर राष्ट्रिय बैंक बन्ने शाइन रेसुङ्गा यस क्षेत्रको पहिलो...
  बुटवल, फागुन ११ । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड...
  बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री...