अर्थतन्त्र

अर्थतन्त्र

  बुटवल,जेठ २५ । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध प्रदेश खुशी जनता’ भन्ने नाराका ल्याइएको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र कृषि, उद्योग, पर्यटन र रोजगारीको...
बुटवल, भदौ । बग्नासकाली रम्भा आफन्त समाज रुपन्देहीले फरक क्षमता भएकाहरुलाई सम्मान गरेको छ । बुटवलको कालिका मन्दिरमा आयोजित कार्यक्रममा समाजले विभिन्न ८ वटा संस्थाका करिब ६० जना फरक क्षमता भएकाहरुलाई सम्मान गरेको हो । समाजका अध्यक्ष भगवती खनाल र बुटवल उप–महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उनीहरुलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै...
पाठ्यपुस्तकहरु डिजिटलाइज हुनुपर्छः मन्त्री बराल बुटवल, मंसिर २९ । प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री शुदर्शन बरालले पाठ्य पुस्तकहरू डिजिटल प्रणालीमामा लैजानुपर्ने बताएका छन् । अब कागतको मात्र पाठय पुस्तकहरू मात्र हुन नहुने बताए । नेपाल पुस्तक तथा स्टेशनी व्यवसायी महासंघको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले अब डिजिटल...
बुटवल, बैशाख । बुटवल ११ कालिकानगरमा झण्डै दश करोडको लागतमा महाराजा रिसोर्ट संचालनमा आएको छ । महाराजा गु्रप अफ कम्पनीले संचालनमा ल्याएको रिसोर्टले आफ्नो सेवा शुभारम्भ गरेको हो । बुटवलका स्थानीय १० जना संचालकहरुले संचालनमा ल्याएको रिसोर्टमा खाना, बस्न तथा विवाह, पार्टि लगायतका विभिन्न कार्यक्रमका लागि सुबिधा समेत रहेको...
  काठमाडौं, असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको...
    बुटवल, भदौ २९ । जय बागेश्वरी रोटो मोडलिङ इन्डष्ट्रिजले शुक्रबार बुटवलमा टेक्निसियन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिपिभिसि, पिभिसी पाइप तथा फिटिङस् र पानी टयाङकी इन्डष्ट्रिजले उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्रीको बजार र तिनीहरुको सहज प्रयोग कसरी गर्न सकिन्छ...
    बुटवल, २२ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को भोली बुधबार समापन गरिँदै छ । मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले...
    तिलोत्तमा, वैशाख  । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि टे«क्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो । नगरपालिकाले व्यवसायी समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर टे«क्टरको नयाँ भाडा दर कायम गरेको वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेले...
  बुटवल, १२असोज २०७७ । बुटवलका लायन्स क्लबहरुले अर्घाखाँचीको सितागंगा नगरपालिका पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छन ।सितागंगा(१२ कोठिया मैदानमा पहिरोमा परि २७ घर पूर्ण क्षति भएको र अन्य धेरै घरपरिवार जोखिममा रहेको जानकारी पाहेपछी तत्कालै राहत हस्तान्तरण गरिएको लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी...
  कोरोना महामारीः सामुदायिक वनको भूमिका र बजेट भारती पाठक विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना प्रत्येक व्यक्ति, घर परिवार र समुदायसम्म...
  आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ । बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु...
  बुटवल,  फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्न...
  असोज । सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ताले वर्तमान अवस्थामा देखिएका कानुन बिपरितका कार्यहरु माथि जनता सवै सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहांले मन्दिरमा पुजा गर्ने पुजारी देखि हरेक संघ संस्थामा राजनीतिको छायां परेको भन्दै राजनीति भन्दा माथी उठेर मानविय बिकासमा एकजुट हुनुपर्ने...
   माघ , काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट...
  विद्युतीय व्यवसायी संघ रुपन्देहीको सचिवमा रमा थापा क्षेत्रीको उम्मेदवारी बुटवल, चैत । रुपन्देही विद्युतीय व्यवसायी संघको शनिबार हुने १२ औं साधारणसभा तथा ७ औं अधिवेशनमा सचिव पदमा रमा थापा क्षेत्रीले उम्मेदवारी दिएकि छिन । https://youtu.be/HHVxDGmr0rU दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी रमाले संस्थाको विकास र ब्यवसायिको समस्या समाधान गर्न सचिव पदमा उम्मेदवारी दिएको...
  बुटवल,साउन १२ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा रूपन्देहीको आयोनामा नविनतम कर नीति तथा लेखा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही जिल्लाका पुस्तक ब्यवसायीहरूलाइ सरकारले नयाँ आर्थिक बर्षमा परिवर्तित पछिल्लो कर नीति छुट र जरिवाना लगायतको बिषयमा प्रशिक्षण दिइएको हो । अभिमुखीकरणमा सहभागिहरुलाइ कर कार्यालय...
  काठमाडौँ- भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो...
बुटवल, १७ असोज । रुपन्देही उद्योग संघले स्थापना गरेका उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण पोरखेलले प्राप्त गरेका छन् । पत्रकार पोखरेललाई २०७१ सालको पुरस्कारबाट सोमबार सम्मान गरिएको हो । रुपन्देही उद्योग संघको ३८ औं साधारणसभाको अवसरमा उद्योगमन्त्री नविन्द्रराज जोशीले पोखरेललाई नगद पुरस्कार सहित सम्मान पत्रले पुरस्कृत गरे । पुरस्कारको...
काठमाडौ, २१ बैशाख । सरकारले बहुचर्चित काठमाडौं- तराई मधेस जोड्ने दुर्त मार्ग अर्थात फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले एक महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको खाका अनुसार फास्ट ट्याक्ट निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको...
  बुटवल, ५ मंसिर होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको बुटवलउपमहानगर पालिका वडा नम्बर १२ र १३ का व्यवसायीको मगलवार भएको भेलाले विभिन्न निर्णय गरेको छ । भेलाले संघद्धारा जारी व्यवसायीक आचार सहिंतालाई कडाईका साथ पालना गर्नु पर्ने, र सोको व्यवस्थापनका लागि जितगढी ,वेलवास , तामनगरका व्यवसायी समेटी उपसमिति समेत गठन...
बुटवल, पुस २९ गते । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदा सम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने बताउनुभएको छ । रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका कारण मुलुकले गति लिन...