काठमाडौं। नेपाल भ्रमणका क्रममा काठमाडौं आइपग्नु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गर्नु भएको छ।
बिहान काठमाडौं आएपछि उहाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नु भएकोहो । भारतका विदेशमन्त्री एस जयशंकरसँग शितल निवासमा शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरवारमा पुगेर जयशंकरले भेटघाट...
बुटवल,१९ पुस । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते बाट बुटवलमा सुरु भएको लुिम्बनि एक्स्पो २०८०, अन्तर्र्राष्ट्रिय व्यापार मेला सकिएको छ । स्वरोजगार आत्मनर्भिरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म आयोजना गरीएको एक्स्पोमा १० लाख दर्शक भित्राउने र ५० करोड कारोबार गर्ने...
पुस १८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ। बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि,...
बुटवल, पुस १६ । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड बुटवलको ८ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारी अध्यक्ष मनहरि बस्यालको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै सांसद श्रेष्ठले सहकारीले...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उहाँले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट...
बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले
Meropress -
व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको...
बुटवल, पुस
नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित पाचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।
एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार समुद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताए। समुद्रमा पाईने माछाका...
बुटवल, पुस १५ । मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा तथा १० औं अधिवेशनले सम्पन्न भएको छ । संस्थाका अध्यक्ष योगेश घिमिरेको अध्यक्षता संस्थाका सचिव धर्मविर खत्रिको संचालन तथा उपाध्यक्ष राजेश भटटराईको स्वागतमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको भावना अनुशार चलेकाले संस्थाको राम्रो प्रगति भएको तथा अवका दिन...
बुटवल, पुस । बुटवल-८ सुख्खानगरस्थित पाणिनी कलेजका विद्यार्थीले बनाएका परिकारहरु पाँचौं सडक खाना महोत्सवमा स्वाद पारखीहरुको रोजाइमा परेका छन् । स्टेज नजिकै ५२ नम्बरको पाणिनी कलेजेको स्टलमा अहिले दशकको भीड छ । सबै विशेष परिकारहरु डिप्लोमा इन होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुले बताएका हुन् ।
कलेजका डाइरेक्टर जनकराज भुसालले...
ग्लोवल सहकारीको साधारण सभा
बुटवल, पुस । ग्लोवल बहुउदेश्यीय सहकारी संस्था बुटवल ९ को दोस्रो साधारण सभा बुटवलमा गरिएको छ । साधारण सभामा मा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालय महाशाखा प्रमुख कालिदास बस्यालले सहकारीले उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सल्लाहकार तथा यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश...
बुटवल ।
रुपन्देही व्यापार संघले आयोजना गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा आइतबार दर्जनौं जेष्ठनागरीकलाइ सम्मान गरेर समाज सेवामा नयाँ सन्देश दिएको छ । आइतबार मेला सञ्चालन भैरहेको अवस्थामा संघले विभिन्न क्षेत्रका तीन दर्जन बढी पाका पुस्ताका जेष्ठनागरीक सम्मान गरेपछि सहभागी, स्टलधनी सबै आश्चर्यमा परेका छन् । संघल श्रृङ्गेश्वरधामा...
पुस १५, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित...
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिवद्धताः ‘‘सङ्घीयता कार्यान्वयनमा तपाईहरूजत्तिकै गम्भीर छु
Meropress -
पुस
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा...
शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने
सहित बुटवल, १३ पुस ।
महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन...
बुटवल, १३ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० को ९ औं दिन अवलोकनकर्ताको चाप उत्तिकै बढेको छ । अहिले विभिन्न जिल्लाबाट सर्वसाधारणसँगै संस्थागत सहभागिता बढ्दै गएको छ । शुक्रबार यसअघिका दिनमा भन्दा केही चिसो बढेकाले पनि अवलोकनकर्ताको चाप बढेको हो...
यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता तयारी पुरा
बुटवल, पुस १३ । पठनसँस्कृति विकासका लागी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देही शाखाको आयोजनामा यस क्षेत्रकै सबैभन्दा बढि धनरासीको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगीता हुने भएको छ ।
यहि पुस १४ गते शनिवार बुटवलमा आयोजना हुने -‘सृजनाशिल जिल्ला स्तरिय...
बुटवल, १२ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ ।
व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा राखेकाले पनि ती संस्थाहरुले आफ्ना सबै कार्यसमितिसँगै अन्य सदस्यहरुको साथमा सहभागिता जनाएर एक्स्पोको महत्वलाई...
बुटवल, १२ पुस ।
पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
जाजरकोट-डोल्पा यातायात प्रालि र नेपाल पुर्व-पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष...
असोज ।
सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ताले वर्तमान अवस्थामा देखिएका कानुन बिपरितका कार्यहरु माथि जनता सवै सचेत हुन आवश्यक रहेको बताउनु भयो । उहांले मन्दिरमा पुजा गर्ने पुजारी देखि हरेक संघ संस्थामा राजनीतिको छायां परेको भन्दै राजनीति भन्दा माथी उठेर मानविय बिकासमा एकजुट हुनुपर्ने...
बुटवल समुदायिक बन उपभोक्ता समुहलले आप्नोे १७औ साधारण सभा तथा ५औ परिषद् भेला सम्पन्न गरेको छ । बुटवल उपमहानगर वडा न १ र २ मा पर्ने सामुदायिक बनको क्षेत्रफल ४९७.९७ हेक्टर रहेको सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभाले सामुदायिक बन संरक्षणमा जुट्न र आफ्ना अधिकार सुनिश्चत गर्न एक...
' बुटवल । नेपाली राजनीतिमा भैरहेको बेथिति र सत्ताको खेल सम्वन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ । रामकृष्ण भण्डारीद्वारा लेखिएको कृति सत्ता सङ्घर्ष पुस्तकलाई लेखक ददि सापकोटाले मार्क्सवादका प्रणेता मानिएका मार्क्सको जन्मघरमा पुर्याएका हुन् ।
मार्क्सको जन्म घरमा उनको शालिकमा पुस्तक...