राजनीति

राजनिति

बुटवल, असोज ११, पूर्व उर्जा मन्त्री एवं एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले लुम्बिनी र राप्ती अञ्चलका केही पहाडी जिल्लालाई तराईवाट छुट्याईए यस क्षेत्रका जनता र जनप्रतिनिधिलाई मान्य नहुने वताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले आज मंगलवार बुटवलमा गरेको पत्रकार...
१८ भदौ, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेलाई मनाउने बताएका छन् । मन्त्री लेखकले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउँदै त्यसमा एमाले पनि राजी हुने विश्वास व्यक्त गरे । उनले संविधान...
पार्टीभित्रको चुलिदो असन्तुष्टि र समसामयिक राजनीतिबारे छलफल गर्न सत्तारुढ एमालेको स्थायी समिति बैठक शुरु भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्ले बजेट लगत्तै सरकारको नेतृत्व परिवर्तन गर्ने बहस चलाइरहेका बेला एमालेले स्थायी समितिमा त्यसबारे छलफल गर्दैछ । सो...
४ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेभित्र पार्टीको नवौं महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन । उनले अरुकै नेतृत्वमा पनि सहमतिको सरकार बनाउन सकिने उदघोष गरेका छन् । संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार...
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको विरोध गरिरहेको छ । तर, कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले भने काठमाडौमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने बताएका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति...
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे । सत्तारुढ दलहरुबीच भएको कपाली...
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं...
बुटवल। असोज ९,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको कार्यशैली र संरचनामा ढिलो काम गर्ने र अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको बताउनुभएको छ । आइतवार नेपाल सरकारका सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा...
मंसिर २०, २०७२- नेपालको राजनीतिक समस्यामा समाधान पहिल्याउन भारतको विदेश मन्त्रालयले आवश्यक परामर्शका लागि मधेसी मोर्चासम्बद्ध ४ जना नेता आइतबार दिल्ली पुगेका छन् । जनता दलका अध्यक्ष शरद यादवलाई उनीहरुले उनकै घरमा भेट गरेका छन् । यसपछि मोर्चाका नेताहरुले...
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदमा ३ सय ६३ मत प्राप्त गरी नेपालको ३९ औं प्रधानमन्त्री भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका...
बुटवल। असोज ९, नेकपा एमालेले पुर्व लडाकु छानविन प्रकरणमा अख्तियार प्रमुख लोकमान सिह कार्कीसंग प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा मिलाएको भनेको बिषय के हो भन्दै जवाफ माग गरेको छ । ब्यवस्थापिका संसदको बैठकमा एमालेले लडाकु छानविन प्रकरणमा प्रधानमन्त्रीले अख्तियार प्रमुख...
२४ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानुको औचित्य नहुने बताएका छन् । धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै उनले द्धिपक्षीय सम्बन्धलाई...
२०७३ भदौ ३०,प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका लागि दिल्ली पुग्नुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहिवार विहान ११ बजे भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री...
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनलाई मयुर नाचको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए । एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया,...
बुटवल,असोज १२। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतमा देशको नभै दलको राजदूत पठाउन लागिएको भन्दै कडा आरोप लगाएको छ । बुधवार भएको संसदीय  संसदीय सुनुवाइ विशेष समितिमा भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्यायमाथि प्रश्न गर्दै एमालेका सासंदहरुले भारतमा पहिले...
बुटवल,असोज ५ । सरकारले तराइ मधेश आन्दोलनका घाइतेको उपचार खर्च बापत एक करोड ४० लाख निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवारको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध...
बुटवल, असोज १५। प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह आठलाख दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बाढी पहिरो पीडित परिवारलाई चाडपर्व मनाउन राहत स्वरुप प्रति परिवार थप १५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो । प्यूठानको...
बुटवल, भदौ ,११। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा के के भयो त्यस बिषयमा संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका...
बुटवल, असोज ११। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबिच संविधान संशोधन लगायतका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले सविधान संशोधन प्रकृयामा भैरहेको पहल र कामका प्रगतीबारे प्रश्न गरेका छन । प्रधानमन्त्रीले दलहरुसँग...
बुटवल असोज ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका बेला राष्ट्रिय हित  विर्सेर महाभुल गरेको आरोप नयाँ शक्ति पार्टी, नेपालले लगाएको छ । सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त प्रेस विज्ञप्तीको...
बुटवल, असोज ५ । सिंचाई मन्त्री दिपक गिरीलाई हृदयघात भएको छ । गएराती २ बजे एक्कासी हृदयघात भएपछि मन्त्री गिरीको राजधानीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।  चिकित्सकहरुले मन्त्री गिरीको मुटुका केही धमनीहरु बन्द भएकोले उपचारका क्रममा खुलाईसकिएको बताउदै...