राजनीति

राजनिति

बुटवल। असोज ९,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको कार्यशैली र संरचनामा ढिलो काम गर्ने र अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको बताउनुभएको छ । आइतवार नेपाल सरकारका सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा...
बुटवल। असोज ९, नेकपा एमालेले पुर्व लडाकु छानविन प्रकरणमा अख्तियार प्रमुख लोकमान सिह कार्कीसंग प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा मिलाएको भनेको बिषय के हो भन्दै जवाफ माग गरेको छ । ब्यवस्थापिका संसदको बैठकमा एमालेले लडाकु छानविन प्रकरणमा प्रधानमन्त्रीले अख्तियार प्रमुख...
बुटवल,असोज १२। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतमा देशको नभै दलको राजदूत पठाउन लागिएको भन्दै कडा आरोप लगाएको छ । बुधवार भएको संसदीय  संसदीय सुनुवाइ विशेष समितिमा भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्यायमाथि प्रश्न गर्दै एमालेका सासंदहरुले भारतमा पहिले...
बुटवल, भदौ ,११। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा के के भयो त्यस बिषयमा संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका...
बुटवल, असोज १५। प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह आठलाख दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बाढी पहिरो पीडित परिवारलाई चाडपर्व मनाउन राहत स्वरुप प्रति परिवार थप १५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो । प्यूठानको...
बुटवल, असोज ११। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबिच संविधान संशोधन लगायतका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले सविधान संशोधन प्रकृयामा भैरहेको पहल र कामका प्रगतीबारे प्रश्न गरेका छन । प्रधानमन्त्रीले दलहरुसँग...
काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको २५ बुँदे सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ । नयाँ शक्तिले शुक्रबार काठमाडौंको भद्रकालीमा एकघण्टा धर्ना दिंदै यस्तो माग गरेको हो । धर्ना...
बुटवल, असोज १०। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास, समृद्धि र प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्ने बताउनुभएको छ । ‘सत्ताबाट बाहिर रहँदा गाली गर्ने अनि सत्तामा हुँदाचाहीँ विदेशीका सामु लम्पसार पर्ने राणाकालदेखिकै द्वेध चरित्रकै निरन्तरताले...
बुटवल,असोज ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव दिन चार महिने जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ । मंगलवार सकिएको केन्द्रीय कमिटीका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले सविधान कार्यान्वयन हुन नदिने र...
बुटवल,असोज १३,  नेकपा माओवादी केन्द्र नजिकका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन बिहिवारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सविधान कार्यान्वयनमा सहयोग गर्न प्रत्रकारहरुको पनि महत्वपुर्ण भूमिका हुने बताउनुभयो । दश बर्षपछि हुन...
बुटवल,असोज १५ । नयाँ शक्ति पार्टी, नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन (स्थानीय निकाय, प्रदेश र संघ) एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । निर्वाचन आयोगसँग निर्वाचनका विषयमा भएको छलफलका क्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले...
बुटवल,असोज १२ ।नयाँ शक्ति पार्टी, प्रशिक्षण विभागले आयोजना गरेको ४ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा राजनीति, अर्थतन्त्र, दर्शन, सांगठनिक स्वरुप, उत्प्रेरणा, उत्पादन, संघीयता, व्यवस्थापनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा विषयहरुमा विज्ञहरुले प्रशिक्षण दिनुभयो । प्रशिक्षण...
बुटवल,असोज ५ । सरकारले तराइ मधेश आन्दोलनका घाइतेको उपचार खर्च बापत एक करोड ४० लाख निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवारको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
बुटवल,असोज ५ । चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेल विरुद्ध संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको छैन। इमान्दार ब्यक्तिका रुपमा चर्चा कमाएका पुर्व मुख्य सचिव पौडेल विरुद्ध कसैले पनि उजुरी हालेका छैनन । तर भारतका लागि प्रस्तावित राजदूत दीपकुमार...
काठमाडौं। असोज ५,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भिर प्रकृतिका अपराधमा कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र...
२०७३ भदौ ३०,प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका लागि दिल्ली पुग्नुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहिवार विहान ११ बजे भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री...
बुटवल, असोज ५ । सिंचाई मन्त्री दिपक गिरीलाई हृदयघात भएको छ । गएराती २ बजे एक्कासी हृदयघात भएपछि मन्त्री गिरीको राजधानीको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।  चिकित्सकहरुले मन्त्री गिरीको मुटुका केही धमनीहरु बन्द भएकोले उपचारका क्रममा खुलाईसकिएको बताउदै...
बुटवल, असोज १०। नेकपा एमालेले प्रादेशिक संरचना अनुसार सबै प्रदेश, जिल्ला र जनसंगठनलाइ कात्तिक १५ गतेभित्र आ–आफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउन निर्देशन दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको पुनःसंरचनामा स्थानीय कमिटीहरुले समन्वय गर्ने, आफ्ना सुझावहरु आयोग...
पार्टीभित्रको चुलिदो असन्तुष्टि र समसामयिक राजनीतिबारे छलफल गर्न सत्तारुढ एमालेको स्थायी समिति बैठक शुरु भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्ले बजेट लगत्तै सरकारको नेतृत्व परिवर्तन गर्ने बहस चलाइरहेका बेला एमालेले स्थायी समितिमा त्यसबारे छलफल गर्दैछ । सो...
बुटवल असोज ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका बेला राष्ट्रिय हित  विर्सेर महाभुल गरेको आरोप नयाँ शक्ति पार्टी, नेपालले लगाएको छ । सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त प्रेस विज्ञप्तीको...