काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले...
मुख्यमन्त्री आचार्यले दुईतिहाई सांसदको मत
बुटवल । असार ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले दुईतिहाई सांसदको विश्ववासको मत पाएउनु भएको छ ।
आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा सहभागी ८१ सांसदहरु मध्ये ७० जना सांसदले पक्षमा मत खसेको छ...
काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी...
काठमाडौँ, १ भदौ ः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गर्नुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक...
एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य उपनेतामा श्रेष्ठ प्रमुख सचेतकमा चौधरी चयन
Meropress -
केशव भण्डारी
बुटवल, भदौं १ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।
शनिबार आज बुटवलमा बसेको संसदीय दलको बैठकले दलको बैठकले आचार्यले दलको नेता चयन गरेको हो । नेकपा एमाले लुम्बिनी प्रदेश...
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री...
मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने,
काठमाडौं, साउन ३२
अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ ।
कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय...
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप—विदेशमन्त्री रिचार्ड आर बर्माले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले,प्रतिनिधिसभाको बैठकमा सङ्क्रमणकालीन न्यायलगायत विषयमा गर्नुुभएको सम्बोधनको पूूणर्पाठ
Meropress -
प्रधानमन्त्री केपी शर्मा ओली ले ३० साउन, २०८१ मा प्रतिनिधिसभाको बैठकमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा गर्नुुभएको सम्बोधनको पूूणर्पाठ ः
सम्माननीय सभामुुख महोदय,
आज थोरै समयमा केही विषयहरुमा आफ्नो खुशी पनि व्यक्त गर्ने र केही विषय प्रष्ट पार्ने हिसाबले म यहाँ उभिएको...
सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत हुने गरी संविधान संशोधन हुन सक्दैन ः प्रधानमन्त्री
Meropress -
काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले...
काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन...
काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा...
उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री,मन्त्रीहरुलाईआग्रह
Meropress -
प्रधानमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री÷मन्त्रीहरुको छलफल,
काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको...
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुुभएको छ ।
ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा...
काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठुला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री...
काठमाडौँ साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण,...
काठमाडौं । बंगलादेशमा आरक्षको आन्दोलन चर्केर हिंसात्मक बन्दै गइरहेको बेला प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेर देश छाडेकी छिन्। सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण प्रणाली को विरोधमा आन्दोलनरत...
मकवानपुर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दुु्रतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुुभएको छ । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र...
सिद्धान्त उत्कृष्ट बनाउने कार्यन्वय नगर्ने समस्या
साउन
मदन भण्डारी र जीवराज आश्रित लाइ गुमाउदाको पिडा देश जनताले अहिले पनि भोरिहेको एक र्काक्रमका बक्ता हरुले बताएका छन उनिहरुले भण्डारी आश्रित बाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, रहेको...
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
Meropress -
२०८१ साउन २० ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको पूजाआजा भोटो देखाउदै । तस्बिर : प्रदीपराज वन्त,
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई...
काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ ।
नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय...