काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिनुभएको हो । सपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा...
बुटवल ।
लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ । आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।
जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मिले पाएका छन् भने भूमिस्वर ढकालले...
काठमाडौं, साउन १८
उपप्रधानमन्त्री एवं अर्थमन्त्री वष्णिुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजति आर्थकि वर्ष २०८०र८१ को वार्षिक प्रगती समीक्षा...
काठमाडौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराउनुभएको...
सरकारलेद्धारा ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति,२२ सचिवहरुको सरुवा गर्ने निर्णय
Meropress -
काठमाडौं, साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले...
काठमाडौं, साउन १६
अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ ।
यसअघि अर्थ सचिव रहनु भएका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ ।
अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले राजस्व सचिव डा....
सरकारका सचिवहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीका निर्देशनका मुख्य बुँदाहरु :
(२०८१ साउन १५), सिंहदरबार । - सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो । यो ललितपुरकै एक...
१५ साउन
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको छ । जग्गा अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा...
१५ साउन, काठमाडौं । सरकारले २१ जना सचिवहरुको सरुवा गरेको छ ।सरकार परिवर्तन पछि पहिलो पटक २१ जना सचिवहरुको एकैपटक सरुवा भएको हो । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निणर्य गरेको छ भने...
अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
Meropress -
काठमाडौं, साउन १४
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका सचिवहरूको सिंहदरबारमा ब्रिफिङ सुरू भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै मन्त्रलायका सचिवहरु सहभागी हुनुहुन्छ ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि...
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ : अर्थमन्त्री पौडेल
Meropress -
काठमाडौं, साउन ११
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताउनु भएको छ । 'मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी...
रुपन्देहि साउन ८
-लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने...
बुटवल, साउन ९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय, बुटवलमा बुधबार मुख्यमन्त्री आचार्यले सपथ लिनुभएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले...
रुपन्देहि साउन ७
एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको...
साउन ७
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निणर्य गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।
‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निणर्यानुसारे...
सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा गयराति उहाको हत्या भएको हो ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ
८० वर्षीय राय राप्रपाबाट ३०...
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् ।
८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् ।
पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार...
ओलीलाई वर्षमानको चेतावनीः अर्थतन्त्रबारे मिथ्याङ्कको साहारा लिएर जनता झुक्याउन नखोज्नुस्
Meropress -
काठमाण्डौँ, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको...
बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको छ । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो । यस अघि आज विश्वासको मत लिने जनाइए पनि मुख्यमन्त्री महराले विश्वासको मत नलिइ पदबाट राजिनामा दिएको...
प्रधानमन्त्री केपी शर्मा ओली द्धारा कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक
Meropress -
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको...