साउन ४
बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले भोली आइतबार विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलि दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई...
कार्यव्यवस्था परामर्श समितिको बैठकलेआइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निणर्य गरेको छ । बैठकलले साउन १५ गते भित्रमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निणर्य पनि गरेको छ ।
आज सिंहदरबार बसेको बैठकले साउन ६, ७, ८, १३,...
काठमाडौ साउन १
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
दुईबीच आज मंगलवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।सो अवसरमा नेपाल-भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसै विच राष्ट्रपति...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार...
बुटवल
प्रतिनिधि सभाबाट विश्वासको मत नपाए पछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनको आफुलाई विश्वास छ भनी राखेको विश्वासको मत सम्बन्धिको प्रस्ताव दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको हो ।
प्रतिनिधि...
सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धता गरेका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भयो ः प्रधानमन्त्री
Meropress -
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै...
बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निणर्य गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको बताएको छ । बुधबारको बसेको केन्द्रीय समितिको बैठकमा स्वय महामन्त्री मुकुल ढकालको पनि उपस्थीति थियो...
काठमाडौं
नयाँ सरकार बनाउने योजना सहित गठबन्धन बदलिएपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले सरकारलाई समर्थन फिर्ता लिएको छ ।
एमालेले समर्थन फिर्ता लिने निणर्य गरेको र प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो...
बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।
आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
बुटवल, ९ असार । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा...
बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकता
Meropress -
भिडियो सहित
बुटवल असार ६ । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।
https://www.youtube.com/watch?v=6N0Wj-tQTNw&t=92s
बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य...
लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता
Meropress -
बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश...
आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
मंगलबार राती देखिनै खेल स्थानमा लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो...
बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको...
२७ चैत, ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा...
तम्घासका हाम्रा अजाअजी’ पुस्तकको विमोचन,समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने,एमालेका सचिव विष्ट
Meropress -
तम्घासका हाम्रा अजाअजी' पुस्तकको विमोचन
काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने बताउनु भएको छ। तम्घासका समाजसेवी नरप्रसाद श्रेष्ठ र शान्तादेवी श्रेष्ठको जीवनीबारे लेखिएको 'तम्घासका हाम्रा अजाअजी' पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै एमालेका...
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस...
एमाले रुपन्देहीको १०औं अधिवेशनको तयारी पूरा, उदघाटन अध्यक्ष ओलीले गर्ने ,भिडियो सहित हेर्नुस अनि सुन्नुस
Meropress -
भिडियो सहित हेर्नुस अनि सुन्नुस
बुटवल, २२ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीमा गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकल्प गरिएको छ ।
ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट...
प्रा.डा युवराज संग्रौला
धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने तर "परिपक्क समाधान खोज्ने।" यस्ता मानिसहरु अरुले निर्माण गरेका संकथन र सन्दर्भहीन किताब र लेखप्रति मोहित छ्न् । उनीहरु देशमा विकास सबैभन्दा बढी चाहन्छन् । तर केही गर्न...