जीवराजआश्रितबाट समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल
Meropress -
आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल
बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ।
जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले...
असार ९
बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ।
जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो ।
बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल...
एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ
बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह,...
स्थानीय प्रशासन मुकदर्शक
अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक
बुटवल, बैशाख २७
बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको...
तिलोत्तमाको वडा नं. १३ मा अटोभिलेज बनाउने एमालेको योजना
तिलोत्तमा, वैशाख २६ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अटोभिलेज स्थापना गरिने जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीको नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा वडा...
साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेको बाबुरामको हाते चिठ्ठी घरघरमा चिठ्ठी पाउदा मतदाता खुसि
बुटवल २६ बैशाख । ‘प्रिय.......कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ बुटवल उपमहानगरपालिका नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईको चिठ्ठी पढेर दीपनगरका कमल बहादुर थापा...
सैनामैनामा गठबन्धनका नेताहरु गालीगलौजमा उत्रेको भन्दै गठबन्धनका नेता कार्यकर्ता एमालेमा प्रवेश
Meropress -
सैनामैना । सैनामैनामा गठबन्धनका उम्मेदवारले झुटा तथा भ्रमपूणर् कुरा गरेको र नीति सिद्दान्त विपरित गालीगलौजमा उत्रिएको भन्दै गठबन्धन दलमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
यसअघिको चुनावमा उम्मेदवार बनेका र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु समेत गठबन्धनबाट...
हामिले जनताको मन जितेका छौ , पल्ली
गुल्मीको छत्रकोट एक हुगाँमा दुई दर्जन बढीले नेपालि काग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन । हुगाको साविक ८ र ९ वडाका काग्ेसका पुराना नेता युवा हरु सहित दुई दर्जन...
आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ ।
बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।...
गुल्मि सत्यवति गा. पा. अध्यक्षको लागि नेकपा एमालेले टिकाराम पाण्डेलाई उम्मेद्वार बनाएको छ भने उपाध्यक्षमा निरु तरामु लाई बनाएको छ । १) अध्यक्षका उम्मेद्वार पाण्डेको राजनितिक यात्रा | गुल्मि जिल्ला को सत्यवति गा .पा. वाड न. -१ अस्लेवामा जन्मिएका...
बुटवल वडा ८ को आफ्नै कार्यालय
बुटवल, चैत । बुटवल उपमहानगरपालिका वडा नं ८ को कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल-८ स्थित सडक विभाग हाताभित्र निर्माण हुने उक्त वडा कार्यालय भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी...
बुटवल । नेकपा एमाले निकट पाल्पा, बगनासकाली रुपन्देही, नवलपरासी, कपलिवस्तु, सम्पर्क समन्वय कमिटी भेला आयोजना गर्नको लागि भेला आयोजना व्यवस्थापन कमिटी गठन भएको छ । भेलाले रामचन्द्र बस्यालको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन कमिटी गठन गरेको छ ।
जसको अध्यक्षता बगनासकाली...
बुटवल, चैत १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । शत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउदै एमालेको दबाबपछि...
तिलोत्तमामा, फागुन १४ । रुपन्देहीको तलिोत्तमा नगरपालकिामा वभिन्नि पार्टी परत्यिाग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेकपा एमाले प्रवेश गरेका छन् । शनबिार वडा नं। १० को बेबरीमा आयोजति एक कार्यक्रममा उनीहरुलाई पार्टीका केन्द्रीय सचवि तथा रुपन्देही...
राज्यले नपत्याउने जनता सेवा प्रति सन्तुष्ट नहुने अवस्था हुन बाट जोगिन सेवा प्रभावकारी बनाऔ आधिकारीक निजामति ट्रेड युनियन
Meropress -
फागुन १४
जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको...
बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचदलिय सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक विजयी भएका हुन् ।
मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४...
बुटवल पुष २३/ मध्येरातमा ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले तालवन्दी गरेको छ । नेपाली कांग्रेसले सत्ता र सक्तिको दुरुपयोग गर्दै प्रमाण नपुग्नेहरुको मतदाता नामावली संकलन गरिएको हो । फोटो खिच्ने काम गरेको भेटिएपछि एमाले नगरकमिटिले...
काठमाडौं, चैत्र ९
भूकम्पपछि पुनर्नर्मिाण भएका ॅलोड वयिरङि’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरएिको कार्यविधि माथि आज बृहद् अन्तरक्रयिा गरएिको छ ।
कार्यवधिमिाथ िवभिन्नि सरकारी नकिायका अधकिारी, राष्ट्रयि-अन्तर्राष्ट्रयि वज्ञि, स्थानीय जनप्रतनिधि,ि पुनर्नर्मिाणमा...
मुलुकभित्रको काठ उपयोग नहुने र विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने छ– वनमन्त्री आले
Meropress -
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुलुकभित्रै वन पैदावार उपयोग नहुने र विदेशबाट अर्बौको काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गरिने बताउनुभएको छ । पारिवारिक निजी वन संघ नेपालको सातौँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले...
काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको...