नेकपा लुम्बिनी प्रदेश को विशाल जनसभा , निर्वाचनबाट मुलुकको सम्वृद्दि र राजनितिक स्थायित्वमा नयाँ आयाम शुरू हुने,प्रधानमन्त्री ओली
Meropress -
फागुन १ बुटवल । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ले आगामी वैशाखमा हुने निर्वाचनबाट मुलुकको सम्वृद्दि र राजनितिक स्थायित्वमा नयाँ आयाम शुरू हुने बताउनुभएको छ ।
नेकपा लुम्बिनी प्रदेश कमिटीले आज आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...
सम्मानित ढङ्गले बाँच्ने आधार तयार गर्न पूर्व जनमुक्ती सेनाको माग ,लुम्बिनी प्रदेश सरकारले जनयुद्धका घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिवद्धता
Meropress -
रुपन्देही, १ फागुन
माओवादी जनयुद्धका पूर्व जनमुक्ती सेनाले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेको पूर्व सेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाच्ने आधार तयार गर्न आग्रह गरे । पूर्व जनमुक्ती...
कांग्रेस सहितका दलहरु चुनावको तयारीमा लागे ,दाहाल-नेपाल पक्ष सडकमै अल्मलिए मन्त्री रायमाझी
Meropress -
प्रेस संगठन नेपालको प्रदेश भेला रुपन्देहीमा
रुपन्देही, ३० माघ (रासस) ः उर्जा जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका जनसंगठन इञ्चार्ज टोप बहादुर रायमाझीले आफ्नै पार्टीका सर्वसम्मत प्रधानमन्त्रीलाई अपदस्त गर्न खोज्दा प्रतिनिधि सभा विघटन गर्ने अवस्था आएको बताउनु भएको छ...
काठमाडोै, माघ ३०। मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञहरूले राज्यपक्ष नागरिक स्वतन्त्रता नियन्त्रण गर्न झन सक्रिय हुँदै गएको बताएका छन् । ईन्सेक नेपालले शुक्रवार काठमाडोैंमा अायोजना गरेकोएक कार्यक्रममा वक्ताहरूले मानवअधिकार हननका घटनामा वृद्दि भएको बताउँदै मानवअधिकार रक्षकहरूको भुमिका बढेको उल्लेख गरे...
आमसभाको पूर्वसन्धायमा बुटवलमा मोटरसाइकल र्याली , युवा पंति प्रधाानमन्त्री ओलीको पक्षमा, वस्नेत
Meropress -
आमसभाको पूर्वसन्धायमा बुटवलमा मोटरसाइकल र्याली ,
युवा पंति प्रधाानमन्त्री ओलीको पक्षमा, महेस वस्नेत
बुटवल । नेकपाको (ओली समूह) पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली नकिालेको छ । प्रधानमन्त्री ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धायमा उक्त र्याली...
सभा कस्तो हुन्छ हेर्न बुटवल आउनुस मुख्यमन्त्री शंकर पोखरेल
बुटवल माघ २९ ।
नेकपा (ओली समूह) ले आउँदो फागुुन १ गते बुटवलमा गर्ने जनसभानेपालको अहिलेसम्मकै ऐतिहासिक हुने बताएको छ । नेकपा प्रदेश प्रचार बिभागले बुटवलमा हुुने सभाले ऐतिहासिक महत्व राख्ने भन्दै...
पुष्पकमल दाहाल माधव नेपाल पक्षको प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभा
माघ १५रुपन्देहि
सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहमुहले आज बुटवलमा विरोधसभा गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोध सभामा बोल्दै अध्यक्ष दाहालले निरंकुशता जनतालाई स्वीकार्य नभएको बताउँदै अबका दुई वर्षमा जनताको...
लुम्बिनी, मंसिर ।
बृहत्तर लुम्बिनी परिसरको सुरक्षाको जिम्मा अब नेपाल सरकारले लिने भएको छ।
लुम्विनी विकास कोषका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको लुम्विनी विकास परिषदले समग्र लुम्विनीको जिम्मा नेपाल सरकारलाई दिने...
बुटवल(सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय, पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र...
काठमाडौं । भदौं ६। शक्तिसघर्ष उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न गठित नेकपाको कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । महासचिव बिष्णु पौडेलको नेतृत्वको ६ सदस्यीय कार्यदलले एक साता लगाएर प्रतिवेदन बुझाएको हो...
बुटवल । भदौ ६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खाडीबाट श्रमिकहरु ल्याउन सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भनेका छन्— खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु...
बुटवल । साउन ३१ । नेपाली कांग्रेस बीपीले कोरोना संक्रमणको उपचारमा ध्यान दिन सरकारसँग माग गरेको छ ।प्रमुख जिल्ला अधिकारीहरुमार्फत सरकारलाइ ज्ञापनपत्र बुझाउँदै कांग्रेस बीपीले यस्तो माग गरेको हो । उसका माग निम्न छन् ।
(१). भारत तथा अन्य...
बुटवल, साउन
प्रदेश ५ को सार्वजनिक लेखा समितिकीका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबीन शुरु भएको बताएका छन् ।
बुधबार रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताए ।...
काठमाडौं । साउन १९ । नेकपाका दुई अध्यक्षबीचको वार्ता जेरी जस्तै जेलिएको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
दुइ अध्यक्ष ओली र पुष्पकमल दाहालबीच सोमबार भएको वार्ता पनि सकारात्मक नभएको संकेत गर्दै ओलीले अर्को वार्ता तितेकरेली...
बुटवल । साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म...
नरेश चौधरी
सियारी रुपन्देही साउन १४ ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साईकल, झोला र आर्थिक रकम प्रदान गरेको छ । स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप साईकल, झोला र नगद रकम प्रदान गरिएको गाउँपालिकाले बताएको छ...
बुटवल। साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा रमेश सिलवाललाइ फेरि नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले यसअघि सदस्य सचिव भएका सिलवाललाइ फेरि ल्याएको हो ।
उनले यसअघि नयाँ कानून आएपछि राखेप छाड्नु परेको थियो ।...
बुटवल, असार २६ । लामो लकडाउनले उद्यौगिक क्षेत्र धरासाही बनेको भन्दै उद्योगीहरू बैंकको ब्याजमा छुट दिन माग गरेका छन् । झण्डै चार महिनादेखिको लकडाउनले उद्योग अझै बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण...
बुटवल, असार । बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो ।
बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै...
काठमाडौं असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिनुभएको छ ।
पार्टी विभाजनको संघारमा पुगेका समाचारहरु आइरहँदा प्रधानमन्त्री ओलीले २० गते शनिवार साँझ मन्त्रीहरु र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर ‘म बाइ स्टेप,...
काठमाडौं । असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टी बाटै हटाउन खोजिएको भन्दै त्यसको विरोधमा विहिवार माइतिघर मण्डलामा पर्दर्शन भएको छ ।
बसपार्क समुहका नाममा भएको प्रदर्शनमा केही युवाहरु सहभागी थिए । झण्डै दुइ तिहाइ जनमतको सरकार जोगाउन...