राजनीति

राजनिति

काठमाडौ । असार १८ । संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना...
काठमाडौं असार १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा मंगलबार बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ । (१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक...
काठमाण्डौ असार १६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गर्नु भएको छ । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गर्नु...
बुटवल । असार १६ । नेपाली कांग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधि मण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्थमन्त्रीसंग छलफल गरी कोभिड –१९ का विषयमा हाल सरकारबाट भए गरेका क्रियाकलापहरु...
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत लागिपरेको आरोप लगाएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँन दुतावास पनि सक्रिय भएको दावी गरे...
काठमाडौं, १४ असार । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको...
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...
काठमाडौ असार ६ । दुइ बर्षदेखि समितिमै अलमलिएको नागरिकता ऐन संशोधन विधेयक संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको छ । विधेयकमा नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान छ...
काठमाण्डौ ७ असार । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गर्नु भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरिक्षण गर्नु भएको...
  सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा,...
काठमाडौं । असार ४। लिपुलेक र लिम्पियाधुरा समेटेर तयार गरिएको पूर्णनक्सा सम्वन्धी निसान छाप परिवर्तन गर्नेबारेको राष्ट्रियसभाले पनि नेपालको संविधान दोश्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । बिहीबार भएको मतदानमा ५९ सदस्यीय सभामा तत्काल कायम रहेको ५८...
काठमाडौं, ३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताउनुभएको छ । मन्त्रालयको बिनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले...
काठमाडौं, असार २ । नेपाली कांग्रेसले कोरोनाका कारण परिस्थिति विकराल बन्दै गएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । असार २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र मार्फत कांग्रेसले आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाउन...
बुटवल। जेठ २९ । समाजवादी पार्टीले सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव विरुद्द संशोधन दर्ता गरेको भन्दै आफ्नो दलकी सांसद सरिता गिरिलाइ कारवाही गर्ने चेतावनी दिएको छ । संविधानमा रहेको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव...
बुटवल, जेठ १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्नु निर्णय गरेको छ । शनिवार बसेको केन्द्रिय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्ने संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको हो...
बुटवल । जेठ १७ । जाजरकोट–पश्चिम रुकुमको जातिय हिंसा प्रकरणमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा भएको उक्त घटनामा पाँच जनाको मृत्यु भएको हो । मृतक नवराज विक, गणेश बुढा,...
  बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुरस्थित क्वोरन्टिनमानेपालमा कोरोनबाट दुईजनाको मृत्यु,संक्रमितको संख्या २ सय ९५ पुग्यो बुटवल । जेठ ४ । नेपालमा कोरोना संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको...
  काठमाडौं, जेठ २ । सरकारले आगामी वर्ष्भित्रै सिद्धार्थ राजमार्गको सिद्धवावा खण्डमा सुरुङमार्ग निर्माणको काम थाल्ने घोषणा गरेको छ । आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सुरुङ मार्गको काम एकबर्ष्भित्रै शुरु गर्ने बताएको हो । यसैगरी बुटवलको अन्तराष्टिय सभाहल...
  काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललकै भएको स्पष्ट पार्दै ऐतिहासिक सन्धी तथा तथ्य प्रमाणका आधारमा भारतसाग कुटनीतिक समाधान खोज्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम...
  बुटवल, चैत १० । कोरोना भाइरस विरूद्द जुध्न सरकारले चैत ११ गतेदेखि एक सातासम्मका लागि ’लकडाउन’ गर्ने निर्णय गरेको छ । अब मंगलबार बिहान छ बजेदेखि कसैलाइ पनि घर बाहिर निस्कन रोक लाग्नेछ ।अत्यावश्यक सेवा बाहेक अन्य कार्यालय समेत...
    तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको...