राजनीति

राजनिति

  मुख्यमन्त्री शंकर पोखरेल ले संविधान दिवसका अवसरमा सुभकामना सन्देश अवसरमा शुभकामना व्यक्त गरेका छन् । पोखरेलले एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेल ले...
  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी, नेकपा, दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरेको छ ।नेकपा का तर्फबाट खिमलाल देवकोटा, ईश्वरी रिजाल, रामजी ढकाल र बाबुराम दहाल लगाएतका नेता हरु निर्वाचन कार्यालय पुगेर दल दर्ता गराएका हुन...
  बुटवल भाद्र १३ उप निर्वाचन बहिष्कार गछौ नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओबादी का अध्यक्ष मोहन वैधले आगामि उप निर्बाचन बहिस्कार गर्ने बताएका छन् । क्रान्तिकारी आज प्रत्रकार महासंघ रुपन्देहिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैधले आगामि मंसीर १४ गते ५०...
  इतिहासमा स्मरण हुने १० भदौ, काठमाडौं– संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख...
८ भदौ, बुटवल । नेकपा संसदीय दलका सचेतक प्रतिनिधिसभा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताएकी छिन । लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको...
बुटबल सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिट्टै पारित हुने बताएका छन् । उनले मिडीया विधेयक लाई तलमाथि गर्न नसकिने पनि दावि गरे । प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले विधेयकले मुलक र जनता प्रति जवाफदेही...
  प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आकर्मण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका...
बुटवल । प्रदेश ५ को मन्त्रिपरिषदको आज बसेको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउनेदेखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिने र गाउपालिको केन्द्र परीबर्तन को सिफरीस सम्मका निणर्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको...
  तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो...
   काठमाडौं, १५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई लाई स्वच्छ,पारदर्शी र गतिशिल बनाउन आह्वान गर्नुभएको छ । आर्थिक बर्ष २०७६ ÷०७७को बार्षिक कार्ययोजना प्रष्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै आज प्रधानमन्त्री ओलीले सो...
  काठमाडौं, साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बतउनुभएको हो । प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो...
  काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को...
  काठमाडौं, साउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा...
इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४...
  प्रदेश बलियो बनाऔं,सिडिओ प्रदेश मातहत राख्नुपर्छ’ ७ साउन,बुटवल । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् । ‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा...
काठमाडौं,  साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ । अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा...
  डा.रुइतले नेपालको गौरवपूर्ण परम्परा सम्भmाउनुभयो ः प्रम ओली काठमाडौं,  साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताउनुभएको छ । तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विद्वान...
प्रेस स्वतन्त्रतामा अपूर्णता छन् ः सभामुख घर्ती बुटवल, २८ असार । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले पत्रकारहरुसँग सामाजिक दायित्व पनि हुने भएकाले संवेदनशिल हुनुपर्ने बताएका छन् । उनले प्रेस स्वतन्त्रतालाई...
  संघिय सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारर कर्मचारीका बिच दुरी रहेका कारण सरकारको काम प्रभावकारी हुन नसकेको बताउनु भएको छ । उँहाले हाम्रो देशको सिस्टम परीणममुखीभन्दा प्रकृयामुखि भएका कारण समस्या भएको बताउ दै अव सरकारले यो नितिनै परीबर्तन गरेर...
मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला हो ः  सहमति भएको हो,तर ढाइ बर्ष पुग्नै बांकी छ’  नेकपाको बिचार जनताको जनबाद नैे हो, कृषिमन्त्री खनाल १७ असार,बुटवल । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन्...